Breaking News

Timro Tyo Aakha Bhari(तिम्रो त्यो आँखा भरि)

भत्किएर मुटु पनि लुकिरन्छ आँखा भरि
लुकाउ भन्छु घाउहरु दुःखीरन्छ आँखा भरि
सम्झनाको बाढी पैरो धाउँछ किन तिम्रै सहर
एउटा छाँया किन सधै झुल्किरन्छ आँखा
भरि