Breaking News

Showing posts with label FESTEVIL. Show all posts
Showing posts with label FESTEVIL. Show all posts

यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजासहित लक्ष्मी पूजा Laxmi puja

17:36
  यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजासहित लक्ष्मी पूजा गरिदैछ । आज बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।अपराह्न १ बज...Read More

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

21:19
Thaha:आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व...Read More

आज मगंल चौथी, भगवान् गणेशको विशेष पूजाआजा गरिदै

17:07
आज मंगल चौथी अर्थात भगवान् श्री गणेशको विशेष पूजा आराधना गर्ने दिन । आजकै दिन भगवान् गणेशको हरेक मंगलबार ब्रत बस्न चाहनेले विशेष पूजाआ...Read More

इतिहासमै पहिलो पटक रोकियो बज्रवाराही मेला, गरियो छ्व पूजा

05:49
मकवानपुरको थाहा नगरपालिका ६ मा हरेक ३ वर्षमा मनाइने बज्रवाराहीको मेला यो वर्ष रोकिएको छ । विश्वब्यापीरूपमा कोरोना भाइरस (कोभिड १९) को ...Read More

यसपाली २५६४ औं बुद्ध जयन्ती प्रत्येक घर घरमा मानौ !!

17:32
करिब पाँच महिनादेखि फैलिएको कोरोना भाइरसका कारण कुनै पनि देशमा ठूला कार्यक्रम तथा चाडपर्व मनाउन पाएको छैन। नेपालमा पनि चैतपछिका सबै पर्व ...Read More

देवीको प्रतिरुप, ममता कि खानी: आमाको मुख हेर्ने दिन !

16:43
आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन। जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर मातातिर्थ औंसी मनाइँदैछ। ...Read More

थाहामा एक दिने स्थानिय कला साँस्कृतिक प्रशर्दनी हुने

09:23
पालुङ: मकवानपुरको थाहामा एक दिने स्थानिय कला साँस्कृतिक प्रशर्दनी हुने भएको छ । थाहा होटल यशोसियसनको आयोजना र थाहा नगर पालिकाको प्रवद्धक...Read More

#HappyFatherDay बाबुको मुख हेर्ने दिन कुशे औंसीकाे सबैलाई शुभकामना ।

17:11
हिन्दू सनातन धार्मिक परम्परा अनुसार बाबुको मुख हेर्ने दिन अर्थात् कुशे औंसी हरेक वर्षको भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने एक सा...Read More

आज श्रीकृष्ण जन्माष्टमी, कृष्ण मन्दिरहरुमा दर्शनार्थीको घुँइचो

19:40
पालुङ / वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।...Read More

नगर परमुख िवष्टले परदेश–३ काे स्थायि राजधानि थाहानगरलायं परस्ताव गरेपिछ सांसदहरुले के भने ?

09:06
मकवानपुरकाे बजरवाराहिमा २४ असाेजबाट शुरु भउकाे िटष्टुª महाेतसवमा परदेश ३ काे स्थायि राजधानि हेटाैंडाकाे कसैले िवकलप खाेजे तयाे ठाउा थाहान...Read More

िटष्टुª महाेतसवकाे उद्घाटन मुखयमनत्रि पाैडेलले गनें थाहानगर । Palung Beauty

19:03
मकवानपुर थाहा नगररपािलकाकाे िटष्टुª (बजरवाराहि)मा संचालन हुने िटष्टुª महाेतसवकाे उद्घाटन परदेश नं. ३ का मुखय मनत्रि डाेरमण्ाि पाैडेलले उद...Read More