Breaking News

नेपालमा थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि : सङ्क्रमित ४८७ पुगे

नेपालमा आज थप तीस जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमित को सङ्ख्या ४ सय ८७ पुगे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।​