Breaking News

थाहानगरमा सवारी दुर्घटना, तीनजना घाइते

मकवानपुरको थाहा नगरपालिकामा सबारी दुर्घटना भएको छ । थाहा नगरपालिकाको थानाबजारमा शनिबार दिउसो सवारी दुर्घटना हुदा तिन जना घाइते भएका छन् ।हेटौडाबाट थाहा नगर जाँदै गरेको गरेको प्रदेश ३/ ०१/ ०२२च६६३० नम्बरको कार दुर्घटना भएको हो।
दुर्घटना परी कारमा सवार तिन जना घाइते भएको र उनिहरुलाइ उपचारको लागि पालुङ्ग प्राथामिक स्वास्थ्य केन्द्रमा लगिएकाे  प्रहरीले जनाएको छ ।