Breaking News

दैनिक ज्यालादारी श्रमिकका लागी सडकमा नै खाना बितरण पश्चात खाना खादै श्रमिकहरु-Distributing Free Food

               नि:शब्द छु ...!😢

कोरोना त्रासको कारण काठमाण्डौ उपत्यकामा जारी लकडाउनका बिच विभिन्न सामाजिक संघ संस्थाहरुले निःशुल्क रुपमा दैनिक ज्यालादारी श्रमिकका लागी सडकमा नै खाना बितरण पश्चात खाना खादै श्रमिकहरु ।

I am speechless ...!
In the midst of the ongoing lockdown in the Kathmandu Valley due to the Corona terror, various social organizations have been distributing free food to the daily wage workers on the streets.