Breaking News

यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजासहित लक्ष्मी पूजा Laxmi puja

 

यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजासहित लक्ष्मी पूजा गरिदैछ । आज बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।अपराह्न १ बजेर ४९ मिनेटसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्वसम्बन्धी निर्णय गरिएको हो । 

#laxmipooja #tiharvibes #palungbeauty #tihar