Breaking News

श्री गोरखनाथ बाबा कि जय !!

मन मै रहिणां भेद न कहिणां ।
बोलिबा अमृत वांणी ।।
आगिला अगनी होइबा अवधू ।
तौ आंपण होइबा पांणी ।।
सच्चा योगी, साधकले आफ्नो मन स्थिर राख्नुपर्दछ र आफ्नो साधनाको कुरा कसैलाई भन्न हुँदैन । सबैसँग मधुर वचन बोल्नुपर्दछ । यस्तो अमृत वाणीबाट कसैको मनमा क्षोभ हुँदैन र साधना कुनै विध्न बाधा बिना नै सफलताको दिशातिर अग्रसर हुन्छ । यदि सांसारिक अथवा लोक व्यवहारमा हामीमाथि कसैले अज्ञानतावश क्रोध गरे, आलोचना गरे, कडा–कडा कुरा गरे पनि हामी शान्त नै रहनुपर्दछ । यसो गर्दाले हाम्रो विरोध गर्नेहरु स्वतः नै शान्त हुन थाल्दछन् । योगमार्गको रहस्य छ कि कोही बन्दछन् भने कोही आगो बन्दछन् भने हामी पानी बनिदनिे र मनमा कुनै आवेग, उद्धेगग आउन नै नदिने । जय गोरख ।। जय गोरक्षभुमी ।।