Breaking News

Palung मा आहिले आलु खेती गर्दै !

आहिले पालुङ मा आलु खेती गर्ने बेला भयको छ !बर्ष को एक चोटि लगाइने आलु खेती मा यहाँ का मानिसहरु यो समय मा पुरै ब्यस्त हुने गर्द छन !बिहान देखि बेलुका सम्म एक अर्का को मेला पात गरि सघाइ काम पूरा गरछ्न ! पुस माघ मा रोपेर बैशाख को अन्तिम देखि आलु खन्ने काम हुन्छ !  पालुङ को आलु भने पछि मन नपराउने सायद कमै होला !