Breaking News

Shree Swasthani Brata Katha - Part 11 (श्री स्वस्थानी ब्रत कथा - एकादशो ...



एकादशोऽध्याय कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! तहाँ उप्रान्त सत्तादवाका प्रत्यक अग पतन भया र महादवल चित्त दृढ पान नसको हा सती! भन्दै भूमेिमा ढलां मूच्छां परं । नेिक बर पांछे होश आयो र लामो सास फेरी चेितल सतौलाई नै सम्झौ बौलाहा जस्तै जताततै डुलन लागे। त्यस्ता तरहले महादेव हिंडेको देखी तारकासुर दानवले आफ्ना मन्त्रीगण डाकी भन्यो- हे मन्त्री ही! हर, सत्ता दवाकावयागमा महादव बालाहा जस्त भएर हा सता! भन्दै हिंडिरहेका छन्। यसै अवसरमा देवताहरूलाई युद्धमा जितेर इन्द्रको अमरावती हात लाउनु पर्दछ। अब हामीलाई कसैले केही गर्न सक्तैन। अहिल्लै जा औौं, भनी तत्काल आफ्ना सेनाहरू अघि लगाएर सेनापति र मन्त्री सहित भई लडाइँ गर्न अमरावतां गया | त्यां दखर दवराज इन्द्र डराई-ह दवता हॉ! अब हामी यहाँ नबसौं, किनकि तारकासुरलाई महादेवले वरदान दिनु भएको छ। अतः त्यसलाई युद्धमा कसैले जित्न सक्दैन। बरू यहाँबाट भागौं भनी स्वर्गबाट भागी मृगस्थलीमा आएर बसिरहे।

त्यसरी देवताहरु स्वर्गबाट भागेपछि तारकासुरले अमरावतीमा अधिकार गरी स्वर्ग-मत्र्य-पाताल तीनै लोकको राज्य भोगेर बस्ती जस दवताहरूल दखां साष्टाग प्रणाम गररां बिन्ता चढाए- ह ईश्वर! अब हजुरसग मृतक दह छन। नत्र खालर हनुहवस्। पापष्ट तारकासुरल हाम्रा अमरावता खासर लिया। त्यसलाई हजुरल वरदान दिनु भएको हुनाले हामी त्योसँग लडाइँ गर्न असमर्थ भई भागेर यहाँ आई बसेका छौं। अब हाम्रो रक्षा गरी पापिष्ट तारकासुरको संहार गर्नुहवस्। देवताहरूको प्रार्थना सुनी महादवल नत्र उघारा हनुभयो र सामुन्न दवताहरूलाई दखा केही पनेि उत्तर नदेई मनल उनैलाई सम्झौ हा सती! भन्दै त्यहाबाट हड्नुभया। महादवल शाक गरका दख्खा ससारमा जता जीवात्मा छन्, ती कसैले पनि सहन सकेनन्। यस्तै प्रकारले सतीको शोकमा एक सय वर्षसम्म महादेव पृथ्वी भ्रमण गरेर हिंडिरहनु भयो। त्यसपछि एक दिन चित्त दृढ गरी महादेवले हेद आफूसित सतीदेवीको शरीर छैन भन्ने जानी- अब के गरौं? कता जाऊँ? कसरी शान्ति प्राप्त होला भनी भरिसक्य धैर्य धारण गरी उत्तरापन्थ तपस्या गर्न जान्छु भनेर हिंडेको त चित्त दृढ हुन नसकी दक्षिणको बाटो लागी जाँदा-जाँदा कर्णाटक नगरको ब्रह्मपुर भन्ने स्थानमा पुग्नु भएछ। त्यहाँ ऋषिहरू गंगा स्नान गर्न गएका रहेछन्। ऋषि पत्नीहरूले महादेवलाई त्यतैबाट जान लागका दख्खं आपसमा कुरा गनंलार्ग- हे ऋषे-पत्नी हॉ! हर, ता जान लागका महादव हुन्। सत्तादवा मनाल बालाया म हामीहरूलाई काम-भोगमा सन्तुष्ट पार्न सतैनन्। यस कारण हामी बरू यिनैका पछि लागेर जाऊँ। यति सल्लाह गरी सबै ऋषि-पत्नीहरू महादेवका पछि लागेर हिँडे। त्यसरी पत्नीहरू गएको गंगामा स्नान गर्न गएका ऋषिहरूले थाहा पाई खोज्दै गए। निकै पर पुगेपछि बाटोमै भेटेर- 'हे महादेव! तिमीले हाम्रा स्त्रीहरू किन हरण गरेर ल्याएका?' भने। तिनीहरूले भनेको सुनी महादेवले- तिम्रा पत्नीहरू म किन हरण गरेर ल्याउँथे?' भन्ना उत्तर दिनु भया। आन ऋषहरूल- या तिम्रा पाछ लागर आएका का हुन्त? भनां सांध। अनि महादवल पछाडिांतर फर्केर हेर्दा ऋषि-पत्नीहरूलाई देखेर-यिनीहरूलाई मैले त ल्याएको होइन। कुन्नि किन पछि लागेर आएछन् भनु भयो। अनि रिसाएका ती ऋषिहरूले- 'हे महादेव! हाम्रा पत्नीहरू तिम्रो लिंग देखेर पछि-पछि आएका हुन्। अत: तिम्रो त्यो लिंग पतन हास् भन्न श्राप दिए। तन्नाहरूका श्रापल तत्काल २वका लिंग पतन भयो र त्यसैबाट यौटा ज्योतिर्लिङ्ग प्रकट भएर सम्पूण ब्रह्माण्ड ढाक्न लाग्या त्यो देखेर देवता, यक्ष, गन्धर्व, किन्नर आदि श्री विष्णु भगवान कहाँ पुगी बिन्ती गरे- हे ईश्वर महादेवको ज्योतिर्लिङ्ग उत्पन्न भएर समस्त ब्रह्माण्ड ढाक्न लाग्या साहा कुरा बन्ता गन्न आएका हा। अब जगनुपन्न हा, तत्काल गर्नुपथ्र्यो।' देवताहरूको त्यस्तो प्रार्थना सुन्नासाथ विष्णु भगवान् तत्काल पुगी त्यो ज्योतिर्लिङ्गलाई अंकमाल गर्नासाथ ज्यातीलङ्ग साम्य भया त्या दखर समस्त दवता, यक्ष, नाग, गन्धव राकतर आादल विष्णु भगवानका अनक प्रकारल स्तुत गरी आफाफ्ना आश्रममा गए। अनि त्यही ज्योतिर्लिङ्गबाट प्रकट भई महादवल तां ऋषिहरूलाई भन्नुभयो- हें ऋषेि हा! निर्दोषलाई व्यर्थमा श्रापदियौ, अत: तिमीहरूको पनि वाक्य शुद्ध नहवस् र ब्राह्मणीहरू पनि एकपति मानेर बस्न नसकून। यति भनी उत्तरापन्थ गई काम, क्रोध, लोभ, मोह छाडी, सम्पूर्ण इन्द्रिय बाँधी, परब्रह्ममा आफ्ना तीनै नयन मिलाई बडो कष्टपूर्वक तपस्या गर्न लाग्नु भयो ।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां इन्द्रादिदेवतामृगस्थलीगमनंनाम एकादशोऽध्यायः !