Breaking News

चिनियाँ नागरिक र प्रहरीबीच झडप, ४७ जना पक्राउ || Chinese Citizens and Police, 47 Arrested


सिंहदरवार अगाडी प्रहरी र चिनियाँ नागरीक बिच झडप भएको छ । स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन पुगेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको हो।जानकारी विना नै लकडाउनको अवधिमा निषेधित क्षेत्र भित्र प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिनखोज्दा झडप भएको हो ।
महागनरीय प्रहरी कार्यालयको अनुसार सिंहरदरबार अगाडि लककडाउनको अवधिमा स्वदेश फिर्ताको माग गर्दै विना जानकारी घर्ना दिन पुगेका चिनियाँ नागरिक जम्मा भएको र सुरक्षाकर्मी भिड नियन्त्रण गर्न खोज्दा उनिहरुले प्रहरीलाई ढुंगामुढा गरेको हो ।त्यसक्रममा ४७ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् ।

चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।

A clash has taken place between police and Chinese nationals in front of Singha Durbar.  Police in riot gear stormed a rally on Friday, removing hundreds of protesters by truck. Police in riot gear stormed a rally on Friday, removing hundreds of protesters by truck.  Chinese citizens gathered on the day  Police in riot gear stormed a rally on Friday, removing hundreds of protesters by truck. Police in riot gear stormed a rally on Friday, removing hundreds of protesters by truck.  DSP Hari Bahadur Basnet of Singha Durbar, a woman policeman and three Chinese nationals were injured in the scuffle between the Chinese national and the police.