Breaking News

क्वारेन्टिनमा रहेकी महिलाको सामूहिक ब*लात्कार

कोरोना म*हामा*रीका कारण बाहिर देश तथा शहरबाट आउने व्यक्तिहरु क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको छ भने यसबीच विभिन्न किसिमका घ*टनाहरु घ*टिरहेको सुन्नमा आएको छ । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक ब*लात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमाबसेकी एक ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा आफु समूहिक ब*लात्कार भएको भन्दै न्याय मागेकी हुन् । पीडित महिला १२ दिनअघि मात्र भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् भने उनलाई क्वारेन्टिनमा राखिएको थियो।बलात्कारको उक्त घ*टनालाई लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालय समेत तो*डफो*ड गरेका छन् । स्थानीयले वि*रोध गरेपछि भने प्रहरीले तीन जना आ*रोपीलाई प*क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले भने, ‘जा*हेरी परेको छैन, तर हामी अनुसन्धान गर्दैछौं ।’ ती युवती सँगै कोठामा बसेका अन्य व्यक्ति भने परीक्षण गरेर आफ्नो घर फर्कीसकेका कारण उनि कोठामा एक्लै भएकी थिइन् । आफूले एक्लै ड*र लाग्ने बताएपछि अर्को कोठामा जान अनुमति दिइएको उनले बताइन् ।
उनलाई सारिएको कोठाको ढोकामा चुकुल नभएको कारण उनलाई ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिइएको उनले बताइन् । ‘सञ्चो थिएन, टाउको दु*खिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् । मध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा सुरुमा आफूले नमानेको उनले सुनाइन् । कहिले झ्याल त कहिले ढोकामा आएपछि आफूले पनि गाली गर्नुका साथै पुलिस बोलाउन चे*तावनी दिँदा पनि उनी नमानेको पी*डितले बताएकी छिन् ।निकै बेर पछि ढोका खोलेर के गर्न खोजेको भनेर प्रश्न गरेको उनले भनिन्, ‘उ पछाडिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र पछ्यार्‍यो र ढोका खोलेर मलाई ज*बरज*स्ती गर्‍यो ।’त्यसै समय अर्का एक स्वयंसेवक आएर उक्त घ*टनाको भिडियो खिचेको उनले सुनाइन् । त्यही बेला एक स्वास्थ्यकर्मी आएपछि आफूले गुहार मागेको भन्दै उनले भनिन्, ‘अब मलाई सहयोग गर्छ भनेर दाइ बचाउनुस् भनेँ । तर उसले पनि त्यस्तै व्य*वहार गर्‍यो ममाथि ।’ भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र पैसा नदिएमा भिडियो भाइरल गरिदिने ध*म्की दिएको पीडित युवतीले बताएकी छिन् । उनले आफू स्वास्थ्य परीक्षणका लागि तयार रहेको भन्दै उनले भनिन्, ‘ म बालबच्चा भएको आइमाई मान्छे हुँ । नभएको भए आ*रोप लगाएर बे*इज्जत गर्नुपर्ने केही छैन ।’