Breaking News

शुभ बिहानि शुभ पल संगै अाज देश भरि श्री पन्चमि (सरस्वती )पुजा मनाई रहेकाे हुदा सरस्वती माताले सबैकाे बाेलि विधामा बाँस गरून्

 श्री पन्चमि अाजकाे दिनलाई हाम्राे धार्मिक मान्यता अनुसार साना साना नानिहरू लाई अक्षरारम्भ गराउने सुभ िदन काे रूपमा लिइन्छ भिनन्छ अाज काे िदनमा अाफ्ना वालक वालिका लाई िवधि पुर्वक हातमा कापि कलम थमाएर गुरु हरू वाट अक्षर अारम्भ गराए लेखाइ पढाईमा वालवालिका चतुर हुन्छन चांडै िवद्या अार्जन गर्छन भन्ने मान्यता रहिअाएकाे छ त्यसैले  अाज कै िदनमा वालिका काे नाक कान समेत छेड्ने र सुनकाे वालि समेत लगाई िदने चलन पनि छ याे िदनलाई हामी हिन्दु हरूले िबशेष रूपमा मनाउने गर्दछन अाअकै िदन देखि ऋतु परिवर्तन पनि हुन्छ हिउद ऋतु समाप्त भै वसन्त ऋतु काे सुभारम्भ पनि अाजकै िदन देखि हुन्छ अाज विद्याकि देवि सरस्वति काे अाजापुजा गरिन्छ िवद्यालयमा वालवालिका लाई फलफुल तथा मिठाई पनि वांड्ने  गरिन्छ !