बिस्तारै पढ्नुस , धेरै मन पराउनुहुन्छ , मन परे Share गर्न नबिर्सेनु होला!
" समस्यामा कसैसित सहयोग माग्नुछ भने सोचिसम्झी माग्नु किनकी समस्या थोरै समयको लागि हुन्छ तर गुण जिन्दगी भरको "
" सल्लाह त खुब दिन्छौ ` खुशी हुने गर ´ , कहिलेकाही कारण पनि दिने गर "
" हिजो एउटा मान्छेले रोटि मागेर लिएर गयो र करौडोको आशिर्वाद दिएर गयो , थाहा पाउन सकिन गरीब उ थियो कि म "
" गाँठो बाँधेर बसेको छ अनाडी , साथमा जुन लानुथियो थियो कमाएन "
" म त्यो किस्मतको मन पराउने खेलौना हु , उसले हरेक दिन जोड्छ मलाई फेरि तोड्नको लागि "
" जुन घाउबाट रगत निस्कदैन सम्झिनु कि त्यो चोट कोहि आफ्नाले नै दिएको छ "
" बचपन पनि कमालको थियो , खेल्दा खेल्दै चाहे कौशिमा सुतीन्थ्यो या जमिनमा , आँखा त ओछ्यानमा नै खुल्ने गर्थ्यो "
" हराएका हामी स्वयम् छौ र खोज्छौ भगवानलाई "
" जिन्दगी तिम्रो पनि अचम्मको परीभाषा छ , सुध्रीयो भने स्वर्ग नत्र केवल तमाशा हो "
" खुशिहरु तकदिरमा हुनुपर्दछ , तस्बिरमा त जो कोहि पनि मुस्कुराउछ "
" जिन्दगी पनि भिडियो गेमको जस्तो भएको छ , एउटा लेबल क्रस गर्यो कि अर्को लेबल झन मुश्किल भइदिन्छ "
" यति चाहना त लाख रुपैया पाउनु पनि हुदैन जति चाहना बचपनको तस्बिर हेरेर फेरि बचपन मा जानलाइ हुन्छ "
" हमेशा सानो - सानो गल्तिबाट जोगिने कोसिस गर्नुस किनकी मान्छे पहाडले होइन ढुङ्गाबाट ठक्कर खान्छ "