Breaking News

Palung Beaty Online Khabar - तपाई हाम्रै खबर पालुङ अनलाइन खबर

हामी सबै को एउटै अावाज र सुचना मनोरञ्जन 
पालुङ Beauty अनलाईन ब्लक .डकम 
अाज देखि सुचारु भएको !
"कला, साहित्य र मनोरञ्जन, सुचना र प्रविधिको समागम"भने मुल नारा सहित 
ग्रामिण भेग,शहर ,गाउ सबै स्थानमा कसैको नजर न पुगेको वा कसैको क्यामेरा ले कैद गर्न हिच्किचाएका दृश्य, खबर ,सूचना,समाचार लाई अगाडि ल्याउने प्रयत्न का साथ उदाएको छ।।।।।।।।।
बिकाश, आर्थिक ,खेलकुद ,मनोरञ्जन ,सूचना ईत्यादी कुरालाई ठाँउ ठाँउ , क्षेत्र क्षेत्र  ,सत्य , निस्पक्ष  खबर समेटेर जनताले पाउने सूचना को हकको कदर गर्दै अगाडि बढदैछ, यसमा तपाई  पाठक,जिज्ञासुक,कमेन्टर मान्छेको साथ अमुल्य हुन्छ र यो न्यानो साथको अपेक्षा राख्द छौं।
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। ||
Our Site:- Twitter
                    Instgram
                    Facebook
                    Google+
                    Youtube