Breaking News

Shree Swasthani Brata Katha - Part 1९ (श्री स्वस्थानी ब्रत कथा - एकोनविं...



कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! तिमी ध्यानपूर्वक सुन। यति पातालका कुरा सुनाएँ। अब मत्र्यमण्डलको कुरा भन्दछु। पूर्वकालमा मत्र्यमण्डलको दक्षिणभागमा ब्रह्मपुर नामको यौटा नगर थियो। त्यहाँका कर्मिष्ठ ब्राह्मणहरू प्रशस्त सम्पत्ति पाई वेद-पुराणादि शास्त्र अध्ययन गरेर आफापना धर्म कर्मको पालन गरेर बसेका थिए। त्यहीं यौटा शिवभट्ट नामका अत्यन्त दीन-दरिद्र ब्राह्मण थिए। गरीब भए पनि तिनी लोभ, माह त्यागका र आफ्नू सत्कमको पालन गदथ। तिनको सतां नामकी ब्राह्मणी थिइन्। ती विप्र दम्पत्ती अनन्य प्रीतिले बसेका थिए। घरमा धन-सम्पत्ति नहुनाले निकै कष्ट पाए र एक दिन शिवभट्टले आपन्ना पत्नीसित भने- हे प्रिये! हाम्रो घरमा सम्पत्ति छैन। त्यसै हुनाले बराबर कष्ट भोगिरहेका छौं। अब सम्पत्ति प्राप्त गर्न सिद्धे गणशका संवा गरी भन्ने सल्लाह गरी दुवै पांते पत्नी आठ-आठ दिनको मंगलवार बिहानै उठी कष्टपूर्वक सिद्धि गणेशको सेवा गर्न लागे। यही क्रमले निकै दिन बितेपछि सांद्व गणांश प्रसन्न भई दशन दिएर- 'हं शिवभट्ट ब्राह्मण! हैं सती ब्राह्मणी! तिमी दुवैको सेवाले म प्रसन्न भएँ। जे इच्छा छ सा वरदान माग' भन्न र 1शवभट्टल साष्ट्र गणशलाई दण्डवत् गरी अंजलि जीरेर- हे गणनाथ! अरु के वर मागौं!

पूर्वजन्ममा नकमाएको हुनाले यस जन्ममा दरिद्र भएर कष्ट भागरहछ, अब सम्पात पाउन इच्छाल हजुरका सवा गरका ही। सम्पत्तेि दिई कष्ट नेिवारण गरिदिनुहवस् भनी बेन्तां चढाए। आन सिद्धेि विनायकल आज्ञा भयां- ‘ह शिवभट्ट! आजका आठ दिनमा मगलवार बिहान आइमरा पूजा गनू। उसै वेला मरामुख्खजा जो देखौला त्यो घर लगी तसलामा राखी माथबाट तसलल छापादनू| चार दिनपाछ छापकातसला इझेको हेर्नु, सुन होइरहला। अनेि सम्पत्तेि पाई सुखाँ हुनछौं। तिमीलाई सम्पत्ति हुने वरदान दिएँ। अब आफ्नू घर जाऊ। यति विनायकलाई दण्डवत् प्रणाम गरे। अनि विनायक अन्तध्यनि भएपछि उनीहरू घर फर्केर आए। आठ दिन बित्यो र मंगलवार बिहानै पूजा सामग्री लिएर ती विप्र दम्पत्ती सिद्धिविनायकको मन्दिरमा गए र उनको अगाडि यौटा लड्डू देखे। अनि दुवै पति-पत्नीले नित्य जस्तै विनायकको पूजा गरे र त्यो लड्डू घर लगी तसलामा राखी माथिबाट तसलैले छोपीदिए। चार 1दनपाछ छापका तसलाइको हद सुनको लड्डू भएरहका दखां प्रसन्न भएर सुरक्षित राखं। उसै दिनदखेि शिवभट्ट ब्राह्मण असंख्य सम्पत्ति पाई सुखी भए। दस घर डुली भिक्षा मागेर खाने शिवभट्टले समपात पाएपछि एक दिन आापना स्त्रीसित भने- हे जन्ममा दान-धर्मगर्न नसकेकोले यस जन्ममा कष्ट अब साछद्रावनायकका कृपाल सम्पात भया। अब यस जन्ममा दान-धर्म नगरे फेरि दरिद्र भई कष्ट पाउने छौं। अत: दान-धर्म गरौं भनी दुवै पति-पत्नी गंगास्नान गरी हरिहरको पूजा गरेर सुवर्णादि अनेक द्रव्य दान गरी घर आउँथे। त्यसरी दान-धमगनाल शिवभट्ट ब्राह्मणको सम्पत्ति झन् बढदै गयी । त्यो देखेर एक दिन शिवभट्टले आफ्नी पत्नीसित भने हे स्त्री! सम्पत्ति मात्र भएर के गर्ने हामी वृद्ध भयौं। हाम्रा सन्तान छैनन्, अत: यो सम्पतिको रक्षा को गरिदेला? अत: सन्तानको निम्ति फेरि सिद्धिगणेशको सेवा गरौं। यस्तो सल्लाह गरेर अघि जस्तै आठ-आठ दिनमा मंगलवार बिहानै सिद्धिविनायकको सेवा गर्न लागे। तिनको निष्कपट सेवाले विनायक प्रसन्न भई दर्शन दिएर- हे शिवभट्ट ब्राह्मण! तिम्रो सेवाले म प्रसन्न भएँ, वरदान माग भत्रुभया। त्यस्ता सुना २वभट्ट र सताल अजाल जार बिन्ति गरे- हे गणनाथ! हजुरका कृपाले सम्पत्ति पायौं, तर संतान छैनन्। त्यो सम्पत्तिको रक्षा कसले गरिदेला! अत: सन्तान दिनुहवस। तिनको यस्तो प्रार्थना सुनी सिद्धिविनायकले आज्ञा भयो- हे शिवभट्ट! आजको सात दिनमा बिहान आई यसै गरी मेरो पूजा गर्नु र उसै बलायाटा गाई आएर तिम्रो मुख हेरिरहने छन्। तिमाल पान गाईंकॉमुख हर पूजा गनू, आनि गाइल गोब्यारने छन् त्यो गोबर भूमिमा खस्न नपाउँदै हातमा थापी घर भएपछि हेर्नु कन्या उत्पन्न हुनेछन्। छोरो भने तिमीले पूर्वजन्ममा राकेका छैनौ। यति विनायकको आज्ञा सुनी शिवभट्ट ब्राह्मण र सती ब्राह्मणी दण्डवत् प्रणाम गरी घर फिरे। उता विनायक पनि अन्तध्यन हुनुभयो। त्यसको आठ दिन पछि मंगलवार बिहानै समस्त पूजा सामग्री लिई दुवै स्त्री-पुरुष विनायकको मन्दिरमा गई पूजा गन लाग्दा एउटा गाई आएर हारराहन्। आन २वभट्टल विनायकको पूजा सकेर गाईको पनि पूजा गरे। तब गाईले गोब्-याइन् र शिवभट्टले गोबर भूमिमा खस्न नपाउँदै हातमा थापेर विनायकलाई दण्डवत् प्रणाम गरी सानन्द घर आए। आन्नगाबर तसलामा राखी माथीबाट तसलैले छोपिदिए। चार दन भया र माथका तसला इका हदा कन्या उत्पन्न भइरहको दख। कस्ता कन्या भन्न-मध्यान्हकालका सूय जस्त तज भएका पूर्णचन्द्र जस्तै मुख-मण्डल भएकी, वासुकीनाग झै हात-पाउ र बाघको जस्तै कम्मर भएकी, सावित्रीका जस्तै पैताला भएकी त्यस्ती परमसुन्दरी कन्या देखेर शिवभट्ट र सती अत्यन्त हर्षित भई तसलाबाट झिकेर निदान गरी पाले। त्यस बालिकालाई खान दुध भएन र फेरि सिद्धिविनायकको मन्दिरमा गई पूजा गरे। अनि गणनाथ प्रसन्न भई- हे शिवभट्ट ब्राह्मण, हे सती ब्राह्मणी! के भन्ने इच्छा छ भन, यस्तो आज्ञा भएको सुनी शिवभट्ट विन्ति गर्दछन् हे गणनाथ! हजुरको कृपाले संतान पाएँ, तर त्यस बालिकालाई क्ष भएन, त्यही बिन्ति गर्न आएको हँ। यति सूनेर त्यस बालिकालाई दुध दिएँ, जाऊ भनेर विनायक अन्तध्यन हुनुभयो। आनि सताल आफ्ना स्तन नचाराहदा दुध आया र त्यस बालिकालाई खान दिई बढाइन्। [00:00 जस्तै सीताजी उत्पन्न हुँदा राजा जनकलाई आजन्द भएथ्यो, त्यस्तै ती बालिका उत्पन्न हुनाले शिवभट्ट र सतीलाई आन्नद भयो। त्यसपछि योग्य ब्राह्मणाहरू डाकी नामकरण संस्कार गराए। ती ब्राह्मणहरूल भनं- हे शिवभट्ट! गाईको गोबरबाट उत्पन्न भएको हुनाले यी बालिकाको नाम 'गोमा' भयो र यी बालिका भाग्यमानी हुनेछन्। सम्पूर्ण लोकले सम्मान गर्नेछन्। यति ब्राह्मणहरूले भविष्यवाणी गरेपछि शिवभट्टले यथेष्ट भोजन र दक्षिणा दिई बिदा गरे। आगन्तुक सबै ब्राह्मणहरू आफाफ्ना आश्रममा गए। त्यसपछि ती गोमा नामकी कन्या शुक्लपक्षका चन्द्रमा झैं प्रतिदिन बढेर पाँच वर्षकी भइन्। अनि शिवभट्ट ब्राह्मण र सती ब्राह्मणीले एक दिन कन्यालाई भने- हे पुत्री! हामी गंगास्नान गरेर आउँछौं तिमी पूजाको निम्ति अक्षता केलाराखे भनी अहाएर दुवै दम्पत्ति नित्य गंगास्नाग गरेर हरि हरको पूजा गरी सुवर्णादि नाना द्रव्य दान गरेर आउँथे। त्यही क्रमले दान गर्दा-गदर्दा अमरावती थक्य र देवराज डराई समस्त देवता साथमा लिई कैलासमा श्री महादेवकहाँ गएर बिन्ती गरे- हे ती दुवै स्त्री पुरुषले हजुरका पुत्र सिद्धिविनायकको सेवा गरेर विनायक खुशी भई असंख्य सम्पत्ति दिए। ती शिवभट्टले सम्पत्ति पाएपछि नित्य गंगास्नान गरेर हरि-हरको पूजा गरा सुवणाद नाना द्रव्य दान गन्नाल अमरावता थाकया। ह [00:00 सन्तान भएनन् भना फार विनायकका सवा गर। तब गणशजां खुशी भएर सकल लक्षणले युक्त परम सुन्दरी यौटी कन्या पनि वरदान दिए। हें प्रभा! हामाहरूको रक्षा गरेि बाक्सयास्। हजुरल रक्षा नगरे अमरावतीबाट मैले च्युत हुनु पर्नेछ यांत इन्द्रका प्राथना सुना महादव आज्ञा गर्नुहुन्छ- ह दवन्द्र! नडराऊ, म रक्षा गर्नेछु। अब अमरावती जाऊ। शिवजीको आज्ञा सुनी दण्डवत प्रणाम गरी सुरराज अमरावती फर्क त्यसपछि महादवल 1भक्षुक रूप धारण गार दवताको रक्षाका निमित्त जटाको मुकुट बनाई, बायाँ हातमा त्रिशूल र दाहिना हातमा डमरूलिई भस्मलेपन गरी शिवभट्ट ब्राह्मणको घर पुगी भिक्षा माग्नुभयो। गोमा आफ्ना पिताको पूजाका लागि अक्षता केलाई रहेकी थिइन्। निकै बेरपछि- हे भिक्षुक! मेरा माता-पिता गंगास्नान गर्न गएका छन्, म अक्षता केलाउँदै छु, एकै छिन पर्व भिक्षा दिने अरु कोही छैनन्। यति भनेर पखइराखिन् आई- हे भिक्षुक! मेरा माता-पिता घरमा छैनन्, म अक्षता केलाउँदै थिएँ, त्यसै कारण विलम्ब भयो, दु:ख नमान, भिक्षा लेऊ, भनिन्। गोमाको यति कुरा सुनी भिक्षुकरूप महादेव भनुहुन्छ- हे ब्राह्मणी! यतिका बेर पखई अब भिक्षा दिन आइस्। म त्यो भिक्षा लिन्न। दिने भए तेरा पिताको पूजा गर्न अक्षता द। सुनी गोमाले-लिने भए भिक्षा लेऊ, नलिने भए अक्षता त दिने हाइन, भानन्। गामाका त्यस्ता वचन सुनर रिसाएका महादवल हे पापिष्ट ब्राह्मणी! तैले अहंकार गरेर मलाई भक्षादइनस्, अतः तँलाई श्राप दिन्छु- तें सात वर्षको हुँदा सत्तरी वर्षको बूढास्तववाह हास् फार तरा माता-पिताल महाकष्ट सहा सिद्धिविनायकको सेवा गरेर पाएको सबै सम्पति पनि नाश होस् । फेरि तँलाई पनि अनेक दु:ख आइपरुन्। फेरि तेरा माता-पिता पनि चाँडै नै मरिजाउन्। यति चार थोक तँलाई श्राप दिएँ। यति भन्नां त्या भिक्षा पांने नांलेई त्यहॉबाट अन्तध्यान भई कैलासमा पुग्दा भए। [00:00 इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां गोमाश्रापप्राप्तिनमि एकोनविंशोऽध्यायः //१९||