विंशोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! त्यसपछि भिक्षुकरूप महादेवको श्राप पाएकी गोमा चिन्तित भएर रुन लागिन्। केही बेरमा गंगास्नान गर्न गएका माता-पिता हरि-हरको पूजा गरी सुवर्णादि अनेक द्रव्य दान गरी घर आए। अनि गोमालाई रोइरहेकी देखेर- हे गोमा! किन रोएकी? के भयो? भनी सोधे। तब गोमाले भनिन्- हे माता-पिता! हजुरहरू गंगा स्नान गर्न गएपछि म अक्षता केलाइरहेकी थिएँ, अकस्मात् यौटा भिक्षुक आएर भिक्षा मागे। म अक्षता केलाईसकेर भिक्षा दिन्छु भनी एकछिन पखर्खाएँ। अनि अक्षता केलाइसकेर भिक्षा दिन गएँ। तब ती भिक्षुकले- हे ब्राह्मणी! यतिका बेर पखई अहिले भिक्षा दिन आइस् त्यो भिक्षा म लिन्न। दिने भए तेरा बाबाको पूजा गर्ने, तैले केलाइराखेको भिक्षा दे भने। अनि मैले लिने भए लेऊ, नलिने भए अक्षता त म दिन सक्तिन। भने रभिक्षु रिसाई- हे ब्राह्मणी ! तैले अहंकार गरेर मलाई भिक्षा दिइनस्! अब म तँलाई श्राप दिन्छु-त सात वर्षको हुँदा तरां सत्तरी वर्षको बूढांसेत वेिवाह हास्। फार तरा माता-पिताल ठूला कष्ट सहा साष्ट्ठावनायकका सेवा गरेर पाएको सम्पत्ति सबै नाश हवस्। फेरि तँलाई पनि अनेक थरिका कष्ट आइपरुन्। फेरि तेरा माता-पिता पनि चाँडै ताउन्। यति भनी डमरु बजाएर श्राप दिए भनी सारा वृत्तान्त सुनाइन्। छात्राका वचन सुना २वभट्टल भन्न- ह गामा! तां भक्षुक श्री महादव हुन् र! तिनल दिएका श्राप लाग्छ कि लाग्दैन? ती भिक्षुकले त्यति भने भन्दमारुनु पर्दैन, नरोऊ, भनी बुझाए। त्यसपछि गोमा छ वर्षकी भइन् र शिवभट्ट ब्राह्मणले आफ्नी स्त्रीसित सल्लाह गरी गोमा कन्यादान दिन भनी अनेक स्थानमा ब्राह्मण खोज्न पठाए तर जगदीश्वर महादेवले श्राप दिएको हुनाले कुनै पनि योग्य ब्राह्मण पाउन सकेनन् र शिवभट्टले आपक पनि सकेसम्म खाजागर तर खोजे जस्तो वर पाउन सकेनन्। अनि गंगामा स्नान गर्न लागेका ब्राह्मणहरूलाई पान हर, तर त्यहा पान आफूल खाज जस्ता पाएनन् र हार मानी फर्कन लाग्दा कान नसुन्ने, कुप्रो, डेरो, आँखीभुइँ कैलो र जोरिएको, केश सतपुलका, दाह्नानिस्कका, कालो, मुखबाट -याल चुहुने, सत्तरी वर्षको उमेरका शिलासन गरेर गर्न सन्ध्या बसका २वशमा नामका वृद्र ब्राह्मणलाइ दखर नक बरसम्म तिनैलाई हेरिरहे। शिवशर्माले सन्ध्या सकेर- तिमी को हौ? भनी घरमा यौटी कन्या छ, त्यसैको विवाह गर्न भनी ब्राह्मण खोज्दै हडका, तर भन्न जस्ता कहा पाउन सांकन र घर जान लागका हुँ। यहाँ तिमीलाई देखेर हेरेको हुँ। तिमी को हौ? यति शिवभट्टले भनेको सुनी शिवशर्मा भन्दछन्- म शिवशर्मा नामको ब्राह्मण हुँ। किो उमेर देखि कसैले कन्यादान दिए लिन भनेर हिडेको हुँ। मलाई कन्यादान दिने आजसम्म कोही मिलेन। आज मंररां साभाग्यलातमालाइ भेटें। ईश्वरको कृपाले हामी दुवैको काम बन्ने भयो। हे पिता! ममाथि कृपा गरी ती कन्या मलाई देऊ, सहस्र बिन्ती छ। ब्राह्मण भएर मेरो यो उमेर भयो र पनि अझसम्म विवाह भएको छैन। अब तिमीले कृपा गरे कन्यादान पाउने छु। यांत शिवशमाका कुरा सुना शवभट्ट भन्दछन्- हे शिवशमा! यस्तो उमेरका तिमीलाई मेरी बालक पुत्री कसरी दिने? फेरि तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री रति जस्ती मेरी कन्या अयोग्य छ। याते सुनर शिवशमा भन्न लाग-ह शवभट्ट! त्यसां नभन, तां कन्यामलाई द७ऊ, तमाल नादए हत्या गरर मनछु। शिवशर्माको त्यस्ता कुरा सुनी शिवभट्ट मनमनै विचार गर्छन् त्यसका कममा त्यस्त लखका रहछ, म कगन सत्ताधु! उस दिन श्राप दिने भिक्षुकरूप श्री महादेव रहेछन्; उनको श्राप उलंघन गन का सवक्ला? इन्द्रजस्ताल सकनन्, रावणल पान सकनथ्यां भने म जस्ताले कसरी सक्ने? यस्तो विचार गरी मनमा व्याकुल भए पनि शिवशर्मालाई साथै लिई घर गए। सती ब्राह्मणीले शिवशर्मालाई साथमा लिएर आफ्ना स्वामी घर आएको देखेर प्रसन्न भई- त्यो कसलाई डाकेर ल्याउनु भयो? भनी सोधिन् र शिवभट्ट भन्दछन्- हे सती! यी शिवशर्मा नामका ब्राह्मण हुन् ।
गोमा कन्यादान दिन वर खोज्दै हिँडेको कहीं पाउन सकीन र न लाग्टा यी गंगा किनारमा बसेर सन्ध्या गर्न लागेका रहेछन्। मलाई आएको देखेर सोधे। मैले मेरो घरमायाटा कन्या छ, कन्यादान दिन ब्राह्मण खोजी हिंडेको कहीं पाउन सकिन र घर जान लागेको भनें। फेरि तिमी को हौ? भने र सोधे र येनल-म पांने ब्राह्मण हुँ। स-ह वर्षको उमरदांखे कसैल दिए कन्यादान लन्न भान हडका। मलाई कन्यादान दिन काही भएनन्। आज मरा भाग्यल तिमालाई भट तिम्रा पुत्रा मलाई कन्यादान देऊ भने। अनि मैले- हे शिवशर्मा! यस्ता उमेरका तिमीलाई मेरी बालक पुत्री कसरी दिने? फेरी तिमी यस्ता कुरूपलाई कामदेवकी पत्नी रती जस्ती मेरी कन्या अयोग्य छ, यस्ता कुरा नगर भने। अनि यिनले- त्यसो आज्ञा नगर, ती कन्या मलाई द७ऊ, नादए हत्या गरामनछु भना साथ लागार आए। या अनर्थ हुन लाग्यो। अब गोमा कन्यादान दिउँ कि ब्रह्महत्या लिउँ। आफ्ना स्वामीको यस्ता कुरा सुनी सती भन्दछिन्- हे स्वामी! यस्ता कुरा नगर! त्यां कस्ता भन्न-बूढा, कान नसुन्, डरा, कला ऑखा भएको, दाहानेिस्केको, ऑखा भी जांरएको, केश पाकेको, -याल चुहाउने र कालो यस्तोलाई मध्यान्ह-कालका सूर्य झैं तेज र पूर्णचन्द्र जस्तै मुख भएकी, हात्तीको मूंढ जस्तै हात-पाउ भएकी, बाघको जस्तै कम्मर भएकी सावित्रीका तथा जस्ता पैताला भएकी, अमृत झैं मीठो र नरम वाणी भएकी मेरी पुत्री त्यस्तालाई कसरी दिउँ? कसैले कन्यादान दिएन भनेर जति मर्नेछन्, के त्यो हत्या हामीलाई लाग्दछ! कदाचीत् तपाईलाई त्यस कुराको डर छ भने, त्यो हत्या गरी मरोस्। त्यो पाप म आफ्नो कपालमा थाझेछुघुकमा डराउनु पर्दैन। | त्यसका त्यसलाई त हजार ब्रह्महत्या लागे पनि दिने छैन। पृथ्वीमा अरू कोही योग्य ब्राह्मण छैनन् केि? तपाईले खोज्न नसके म गएर खोजी ल्याउँला। सतीका त्यस्ता कुरा सुनी शिवशर्मा भन्दछन्- हे माता! यस संसारमा बालक पनि छन्, वृद्ध पनि छन्, राम्रा पनि छन्, नराम्रा पनेि छन्, कसैका धेरै सन्तान छन्, कसैका यौटा पनेि छैनन्, कुनै पुरुषका आफूभन्दा उमेर बर्ता भएका स्त्री छन्, कुनै स्त्रीका आफूभन्दा उमेर पाकेका पति छन्, कसैका स्त्री छन्, कसैका पुरुष नै छैनन्, काहानधन र कोही धनी छन्। कुमालेको चक्र जस्तै घुमिरहेको यस संसारमा बूढो को हुँदैन र कसलमनुपदन? यस कारण ती कन्या मलाई देऊ। नदिए म दुवै स्त्री-पुरुषलाई श्राप दिई प्राण त्याग्नेछु भनी प्राण-वायु ब्रह्माण्डमा खिंची मर्न तयार भए। अनि शिवभट्ट डराई भन्दछन्- हे शिवशर्मा! त्यस्तो नगर मरी कन्या तेिमालाई नै दिन्छु भनी सम्झाई-बुझाई गांडा धाएर माथि डाको बसाल तर सताल भन्न मानको थइनन्। तब iशवभट्ट सम्झाउन थाल-ह सतां! उस दिन गामालाई श्राप दिन पारेर ल्यायो, ढिपी नगर, गोमा यिनैलाई कन्यादान गरेर दिउँ | सामग्री तयार पार भने। पतिको त्यस्ता कुरा सुनी सती मनमा चेन्ता र तक गन लागेन्- हर! या क आश्चय! बालक र बूढाका विवाह देख्नु प-यो। निर्विवेकी विधाताले मेरी छोरीको भाग्यमा कस्तां लांखेदिएका रहेछन्! न्वारान गदां सबै ब्राह्मणहरूल यां बालिका भाग्यमानी हुने छन् र सम्पूर्ण लोकले मान्नेछन् भनेका थिए, त्यो पनि मिथ्या भयो। हामीले सकेसम्म सबैको भलो नै गरेको हो, आज कुन पापले यस्तो भयो? मेरी पुत्रीलाई श्राप 1दन श्री महादेव नै रहेछन्। यस बालकले जे जान्दथी र श्राप दिएका होलान- भन्दै साह्रै रुन लागिन् र शिवभट्ट भन्दछन।- हे सती! नरोऊ, दैवको सामु कसैको बल पुग्दैन। दैवले आफ्नू इच्छानुसार सबै काम गर्दछ। अब शिवशर्मालाई खान-पिन दिई सुत्ने स्थान खटाइदेऊ, विस्मात् नगर। यति आफ्ना स्वामीले भनेपछि सतीले अनेक उपचार तयार पारी खान दिइन्। शिवशर्मा सुत्न गएपछि सतीले छोरी गोमालाई डाकेर काखमा राखी प्रांतिपूर्वक भन्न लागेन्- हे गामा! तरा विवाह हुन लाग्यो। तरा पिताले ती वृद्ध ब्राह्मणलाई दिन ऑटे। किनकि उस दिन तँलाई श्राप दन भक्षुकरूप श्रामहादव न रहनछन्। तलाइ त्या श्राप लाग्यो, हामीलाई दोषी नठानेस् र तँ पनि चिन्ता नगरेस्। तेरो कर्मले परिल्याएको कुरा अन्यथा गर्न कसको सामथ्र्य छ? भनी काखमा राखिन। यति अपनी माताको वचन सुनी गोमा भन्न लागिन- हे माता! यसमा तपाईहरूको केही दोष छैन| मरा भागयमा लेखेको रहेछ। फेरि महादेवको श्राप उलघन गन का सकला? मल अहकारल भक्षुकरूपमहादवका अनादर गरे र त्यसको फल पनि पाएँ।' जो मनुष्य भिक्षा माग्न आएका भिक्षुकलाई भिक्षा नदिई अनादर गरी पठाउला त्यसले यस लोकमा र परलोकमा पनि सुख पाउने छैन। फेरि जसले भिक्षामाग्न आएका भिक्षुकलाई आदर गरी भिक्षा दिई पठाउला त्यसले यस लोकमा र परलोकमा पनि सुख संतोष पाउला। हे माता! सन्देह गर्नु व्यर्थ छ। बूढो भए पनि, लंगडो भए पनि, दरिद्र अथवा रोगी भए पनि, पापी अथवा क्रोधी भए पनि मलाई दैवले परिल्यायो। रामचन्द्र जस्तालाई तदव लागेर वनवास जानु प-यो। वनवासमा पनि सीतालाई रावणले हरण गर लागादया। फार महादव जस्तालाइ दव लागार कालकूदट विष कण्ठमा राखी नीलकण्ठ भई रहनु प-यो। फेरि युधिष्ठिर जस्ता धर्मात्मालाई पनि दैव लागेर जुआमा राज्यहारी वनवास र गुप्तवास समंत जानु प-यो। फेरेि द्रौपतीलाई दैव लागेर दुर्योधनका सभामा बेइज्जत हुनु प-यो। फेरि राजा बलि जस्ता दानीलाई दैव लागेर पातालमा बस्नु प-यो। फेरि मायाका अधिपति श्रीकृष्ण जस्तालाई दैव लागेर आफ्नै अगाडि आफ्नू नाति अनिरुद्धलाई बाणासुरले नागपाशले बाँधेको र छपन्न कोटि प्रत्यक जावका सृष्टकता ब्रह्मालाइ पान दव लागार आफ्नृशर कटाई रहनु प-यो। फेरेि देवताका राजा इन्द्रलाई दैव लागेर स्वर्ग छाडेर भाग्नु प-यो। अत: हे माता! दैवको गति उलंघन गर्न काहापान सत्तन्निन्। पूवजन्ममा आफूल गरका कमका फल अव२य भोग्नुपर्दछ। फेरि जस्तै ठूलो घडा लिएर कस्तै बर्ता पानी भएको नदी वा तलाऊमा गए पनि जल घडाभरि मात्र आउँछ। त्यस्त आफ्नूभाग्यमा लखका मात्र हुन्छ| सन्दह नगनु हास्, तपाईहरूले दिएको ठाउँमा म खुसीसाथ जानेछु। पुत्री गोमाका त्यस्ता कुरा सुनी सतीले प्रसन्न भएर भनिन्हे गोमा! तें धन्य रहिछस्। यस्तो सानै अवस्थामा पनि यस्ता ज्ञानका कुरा गर्ने भनी दुवै आमा-छोरी रातभरि त्यस्तै गन्थन गरिरहे। प्रात:काल भयो शिवभट्टले शिवशर्माको कपाल खौरन नाउ डाकी हात-खुट्टाका नड काट्न लगाई, मनपरेको खान-लाउन दिई पालिराखे। 1शवशमापान मनपरेको खान-लाउन पाई हृष्ट-पुष्ट भई मोटाए । त्यसपछि शिवभट्टले लग्न ठहराई कन्यादानको सामग्री तयार पारी अनेक मंगल यात्रा गरेर आफ्नू मर्यादा अनुसार गोमालाई हीरा, मोती, माणवक अाद रत्न र वस्त्रालकार पांहराई २वशमां ब्राह्मणलाई गामा कन्यादान दिए। गामाल फूलकामाला लिई शिवशर्मालाई पहिराइन् र प्रणाम गरिन्। कन्यादान सकिएपछि अन्य ब्राह्मणहरूलाई श्रद्धासाथ भोजन दक्षिणा दिए र सबैजना ना घर गए। गोमाले आफ्ना स्वामी शिवशर्मालाई गामा कन्यादान दिए। गामाल फूलकामाला लिई शिवशर्मालाई पहिराइन् र प्रणाम गरिन्। कन्यादान सकिएपछि अन्य ब्राह्मणहरूलाई श्रद्धासाथ भोजन दक्षिणा दिए र सबैजना आफाफ्ना घर गए। गोमाले आफ्ना स्वामी शिवशर्मालाई प्रीतिपूर्वक सेवा टहल गरेर राख्दी भइन्।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां गोमाविहाहवर्णनंनाम विंशोऽध्यायः
Shree Swasthani Brata Katha - Part 20 (श्री स्वस्थानी ब्रत कथा - विंशो अ...
Reviewed by Palung beauty
on
16:58
Rating: 5