Breaking News

Shree Swasthani Brata Katha - Part 10 (श्री स्वस्थानी ब्रत कथा - दशम अध्...



कुमारजी आज्ञा गर्नु हुन्छ- हे अगस्त्य मुनि! राजगृहमा गएर दाहिने कुहुना पतन भयो। राजगृह पीठ, राजेश्वरी देवी उल्कामुखी योगिनी, हरेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा वायु आएर अनेक तरहले मीठा सुगन्ध बहाई तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान लेऊ भनिन्। वायुहरूले संसारमा जति जीवात्मा छन् तिनको प्राणवायु हुनसकौं भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि कोल्हापुरमा गइ उदर पतन भयो। कोल्हापुर पीठ महालक्ष्मी देवी, नन्दा योगिनी श्मशानेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्य-भूमिमा गरुड आएर नाना रत्न एवं फल-फूल चढाइ तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेऊ भनिन्। गरुडले नागहरु मेरा अहारा होउन् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि महापन्थमा गएर बायाँ कुहुनो पतन भयो। महापन्थ पीठ प्रचण्डचण्डिका दवा, रणुका यागना, विश्वामित्रश्वर महादव उत्पन्न भए। २व शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा अप्सराहरु आएर नाच गान सहित तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेओ भनिन् अप्सराहरूले इन्द्रादि देवताहरूलाई सदैव मोहित पार्न सकौं भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि एकापुरमा दाहिने धुंडा पतन भयो। एकापुर पीठ, साधुक्षी देवी, संकुपा यागन्ना, उन्मत्तश्वर महादव उत्पन्न भए। शिव-शांत स्वरूपल्लं रहे। त्यस मोक्षभूमिमा शिलाहरू आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेओ भनिन्। शिलाहरूले देवताका अंगमा लागौं भनी मागे। ईश्वरीले तथास्तु भनिन्। फेरि ऊँकार पुरमा गए पछि माथिल्लो ओठ पतन भयो। ऊँवकार पीठ, मातृका दवा, पूणादया यागना, सन्तानश्वर महादव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा कल्पवृक्ष आएर अनेक फल-फूल चढाई पूजा र तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लउी भानन्। कल्पवृक्षल जाहल जाचताया सा फलाउनु सकू भनी मागे। ईश्वरी प्रसन्न भइ तथास्तु भनिन्। फेरि उज्जयनमा पुग्दा रगतको डल्लो पतन भयो। उज्जयन पीठ, महाकाली देवी, ललज्जिह्वा योगिनी र झकेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा हिमालय पर्वत आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेऊ भनिन्। हिमालयले देवता, दैत्य, मनुष्य सबैलाई मुक्ति दनसकू भनी मागे। ईश्वरीले तथास्तु भनिन्। फेरि जयन्तीपुरमा पुग्दा कलेजो पतन भयो। जयन्तीपुर पाठ, जयन्ता दवा, खचरा यागना, कल्पश्वर महादव उत्पन्न भए।

शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्षभूमिमा तुलसी, कुश आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेऊ भनिन्। तलसी, कशले स्वर्ग, मत्र्य, पाताल. तीनै लोकले हामीलाई मानन शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा योगिनी गण आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेओ भनिन्। योगिनीहरूले योगसेिट्टद्र हवस् भनां मार्ग। ईश्वरील तथास्तु भनेिन्। फॉरे क्षीरिकापुरमा गएर मुंडी पतन भयो। क्षीरिकापुर पीठ, युगधरा दवा, कलका यांगना, सहस्त्रनत्रश्वर महादव उत्पन्न भए। २व शक्ति स्वरूपले रहे। त्यस मोक्षभूमिमा मातृकागण आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेओ भनिन्। मातृकागणले हामी स्थानका स्वामी हो औौं भनी मागे। ईश्वरी प्रसन्न भइ तथास्तु भनी वरदान दिइन्। फेरि हस्तिनापुरमा पुग्दा दाहिने कुम पतन भयो। हस्तिनापुरपाठ, चण्डश्वरा दवा, काटराक्षायागना, मुसुखारश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। ईश्वरी प्रसन्न भएर वरदान लेऊ भनिन्। सुदर्शन चक्रले ‘संहारकत्र्ता हूँ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि उडुीयनमा पुगेपछि शिर पतन भयो। उडुीयन पीठ, चित्रकला देवी, पिंगलाक्षी योगिनी, यज्ञश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा हनुमानले फल-फूल चढाई नाची, उफ्री तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान माग भनिन्। हनुमानले 'रामचन्द्रको सेवक भएर लंका पोल्न स भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि विश्वमा पुग्दा मिगौंला पतन भयो। विश्वपीठ, इंकेश्वरी देवी, इलाली योगिनी,पुण्यभूममा वधकमा आएर अन्नक सुन्दर दवालयरहु बनाः तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान माग भनिन्। विश्वकर्माले ‘मंरा कोति सत्य, त्रेता, द्वापर र कॉले चार युगमा स्थिर रहोस् भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि प्रयगमा गएर फोक्सो पतन भयो। प्रयाग पीठ, सुन्दरी देवी, सिंहजंघा योगिनी, महीदेवेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्षभूमिमा दस अवतार आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान लेओ भनिन्। दस अवतारले 'सत्य, त्रेता द्वापर, कलि चारै युगमा दैत्य संहार गर्न सकौं भनी मागे। ईश्वरीले ‘तथास्तु भनी वरदान दिइन्। फेरि मायापुरमा गएपछि फियो पतन भयो। मायापुर पीठ, मायादेवी, चंचला योगिनी र तपस्येश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा चौंषष्ठी लिंग आएर जप ध्यानादि द्वारा तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेओ भनिन्। चतुःषष्ठी लिंगले 'हामी स्वयंभू लिंग भएर रहन पाऊँ' भनी मागे। ईश्वरीले तथास्तु भनिन्। फेरि मल्लगिरिमा पुग्दा बायाँ कुम पतन भयो। मल्लगिरि पाठ, माल्लका दवा, कॉकुरा यागना, उत्पन्नश्वर महादव उत्पन्त्र भए। शिव-शक्ति स्वरूपले रहे। त्यस शुद्धभूमिमा भूत-प्रेत, पिशाच आदि आएर नाच-गान द्वारा तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेओ भनिन्। भूत-प्रेत र पिशाचले सधैं तिम्रो नगीचमा बस्न पाऔ' भनी मागे। ईश्वरीले ‘तथास्तु' भनी वरदान दिइन्। फॉर मलयागारमा पुग्दा आसनपतन भया। मलया पीठ, वजेश्वरी देवी, कोमला योगिनी, जागेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा सत्य आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान माग भनिन्। सत्यले ‘सत्यमा रहनेलाई उद्धार गर्न सकौ' भनी मागे। ईश्वरीले तथस्तु भन्ना वरदान दिइन्। फॉर मरुागारमा पुगपाछ शुचिस्थान पतन भयो। मेरुगिरि पीठ, पूर्णा देवी, कपालिनी योगिनी, जिह्वापतेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा सप्तनाग आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान लेओो भांनेन्। नागहरुल हाम्रो शरीर अगम्य रहोस् भनी मार्ग। ईश्वरील तथास्तु भनी वरदान दिइन्। फेरि सेनामा गएर मुकुट पतन भयो। सेनापीठ, उमा देवी, अष्टवक्त्रा योगिनी, कामेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा नवग्रह आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेओ भनिन् नवग्रहले लाभ-हानिको अधिकार पाऔ' भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि महेन्द्रमा पुग्दा दाहिने तिम्रा पतन भयां। महन्द्र पांठ, इन्द्राणां दवं, उध्वगमनां यांगेनां, तारकेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा लक्ष्मी आएर नाना रत्न र द्रव्यादि चढाई तपस्या गरिन्। ईश्वरी प्रसन्न भएर वरदान माग भनिन्। लक्ष्मीले ‘कार्तिक कृष्ण अमावस्यका दिन सम्पूर्ण लोकले मेरो पूजा गरुन' भनी मागिन्। ईश्वरीले ‘तथास्तु भनी वरदान दिइन्। फेरि हिरण्यपुरमा पुगर सतुस्थान पतन भया। हिरण्य पाठ, नवरत्नश्वरा दवा, 1त्रपुरन्द्रायागिना, नारदश्वर महादव उत्पन्न भए। शव-शाती स्वरूपले रहे। त्यस पुण्यभूमिमा सरस्वती आएर अनेक स्तुति र तपस्या गरिन्। ईश्वरी प्रसन्न भइ वरदान माग भनिन्। सरस्वतीले ‘समस्त जीवात्माको बोलीमा मंरां नेिवास होस् भनी मागेिन्। ईश्वरीले ‘तथास्तु भनी वरदान दिइन्। फेरि वानरपुरमा पुगेर बायाँ तप्रा पतन भया| वानरपाठ, कामश्वरा दवा, भरुण्डा यांगनां, वेदान्तेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्षभूमिमा कमल आदि अनेक पुष्प आएर मीठी सुगन्ध पिंजाई तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान माग भनिन् फूलहरूले पूजाकालमा प्रशस्त हो औ' भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि महालक्ष्मी पुरमा गएर बायाँ करङ पतन भयो। महालक्ष्मी पीठ, कमलाक्षी देवी, दिगम्बरा यागना, त्रिकुटश्वर महादव उत्पन्न भए। २व-शात स्वरूपल रह| त्यस सध्द्रभूममा आणमाद अष्टासाछद्र आएर यागमागल तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान माग भनिन्। अष्टसिद्धिले 'अमर हो औ' भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि उद्यानमा पुग्दा कण्ढ्याउलो पतन भयो। उद्यानपीठ त्रिपुरसुन्दरी देवी, सुशंकोदरा योगिनी, भैरवेश्वर महादेव उत्पन्न रूपले रहे। त्यस पण्यभमिमा मेघ आएर मानसोपचारले पूजा र तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान माग भनिन्। मेघले ‘समस्त संसारलाई जलदान गरी उद्धार गनसका भन्नामाग। इश्वराल तथास्तु भन्ना वरदान दिइन्। फार छायाछत्रमा पुगेर शेष रहेका सबै अंग पतन भए। छायाछत्र छत्रश्वरा दवा, सुसुकादरा यागना, पिशाचश्वर महादव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा अष्टभैरव आएर नाना उपचारले पूजा एवं तपस्या गरे । ईश्वरी प्रसन्न भइ वरदान माग भनिन्। अष्टभैरवले ‘मातृकागणको अधिपति हो औ भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। हे अगस्त्य मुनि! यस्तै किसिमले जुन-जुन स्थानमा सतीदेवीको अंग पतन भयो, त्यहाँ-त्यहाँ एक-एक पीठ र स्वयम्भू लिंग उत्पन्न हुँदै गयो। समस्त पीठको संख्या साढे सात करोड छ (७,५०,००,०००) त्यसमध्ये पचास पीठको मात्र दर्शन गरे पनि अवश्य मुक्ति प्राप्त हुन्छ। मनुष्य जन्म पाएर ती पचास पीठमा एक पीठको पनि दशन्न गन सकन भन्न त्यसल जन्म लिएका व्यथ हुन्छ भन्नां स्वय ब्रह्माजीले आज्ञा भएको छ।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां अंगापतन-पीठोत्पतिवणनिंनाम