Breaking News

Shree Swasthani Brata Katha - Part 12 (श्री स्वस्थानी ब्रत कथा - द्वादशो...



द्वादशोऽध्यायः कुमारजी आज्ञा गर्नु हुन्छ- हे अगस्त्य मुनि! त्यसपछि हिमालया पवतल आपन्ना पत्नां मनका गाभणा भएको थाहा पाई अत्यन्त हर्षपूर्वक आफ्नो मर्यादा अनुसार उचित कर्म गरिदिए। दस महिना पूरा भएपछि मेनकाको गर्भबाट हिमालयकी कन्या जान्मन्। ता कस्ता कन्या थइन् भन्न- हजार सूयका तज जस्त तेज भएकी, रक्तवर्ण र कोमल अंग एवं परम सुन्दरी, पद्मपत्र जस्ता नत्र भएको, बतास लक्षणल युती कन्या जन्मको दखर हिमालयले वसिष्ठ प्रभृति ऋषि र ज्योतिषीरहरूलाई डाक्न पठाएर विधिपूर्वक न्वारान गराए। अनि वसिष्ठ प्रभृति ऋषि ज्योतिषीहरूल बेदा हुन बखतमा भन- हे हिमालय! यस बालिकाको नाम ‘पार्वती' राख्यौं। गिरिराज! तिमी धन्य रहेछौ। या बालकाल श्रा महादव स्वामा पाएर चाध भुवनका स्वामा हनेछन्। समस्त पापी र दुष्टहरुको संहार गर्नेछन्। तिम्रो श्रद्धा भक्तिले हामी सन्तुष्ट भयौं। अब आज्ञा पाए आफाफ्ना आश्रममा जाने थियौं। यति वसिष्ठ आदि ऋषि ज्योतिषीहरूले त्यस्तो भनका सुनाहमालय पवतल प्रसन्न भइ नाना माण-माणक्य सुवण द्रव्याद दाक्षणादइ प्रणाम गर विदा दए। त्यसपछि पावता शुक्लपक्षका चन्द्रमा इह दिन-दन बढर ठूला भइन्। तन्ना खेल्दा पनि शिव-पूजा गरेर नै खेल्दथिन्।

यस्ता प्रकाले बाल अवस्थादेखि शिवको भक्तिमा चित्त लगाइरहेकी थिइन्। एक दिन नारद मुनिले विष्णु भगवान् कहाँ गएर भने- हे वैकुण्ठनाथ! Iहमालयका कन्हया पार्वती सबै तरहलातम्रा योग्य छन्। कस्ती भने लक्ष्मी भन्दा पनि सुन्दरी, बत्तीसै लक्षणले युक्त भएकी ती कन्यासंग तिमी विवाह गर। यति नारदमुनिले भनेको कुरा सुनी विष्णु भगवान आज्ञा गर्नुहुन्छ- 'हे मुने! के हिमालयले ती कन्या मलाई देलान् र ? नारद मुनिले उत्तर दिए- ‘त्यसको चेिन्ता तेिमाल लेिनु पदैन। म अहेिल्यै गएर पक्का निधो लिएर आउँछु यति भनी तुरुन्त हिमालयकहाँ पुग। हमालय पवतल भटर उचित सत्कार गरिसकपाछ नारदजी भन्दछन्- हे गिरिराज! तिमीसित केही भन्न आएको हुँ। तिम्री कन्या पार्वती वैकुण्ठनाथ विष्णुलाई देऊ' यति नारद मुनिको कुरा सुनी प्रसन्न भएका हिमालय पर्वत भन्दछन्- हे मुन! या अत्यन्त उत्तम कुरा भन्या। हम्रा आज्ञालमत्रा पुत्रा वैकुण्ठनाथ विष्णुलाई दिएँ। अब विष्णुकहाँ गएर यो कुरा भन। यति हिमालय पर्वत ले भनेपछि नारद मुनि वैकुण्ठ गएर हिमालयसित भएको सबै कुरा सुनाए। अनि हिमालय पर्वतले आफ्नी कन्या तिमीलाई दिन्छु भने- यति नारद मुनिको कुरा सुनेर विष्णु प्रसन्न भएर- हे नारद! तिमी धन्य रहेछौ। अब आश्रममा जाऊ भनेर बिदा आश्रम गए। त्यसपछि हिमालय पर्वतले पार्वती कन्यादन दिन भनी सामग्री तयार पारी नारद मुनिलाई डाकेर विष्णुकहाँ पठाई राम्रो लग्न ठहराई आफ्ना गुरु बृहस्पति आदि सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य र नाग सबैलाई निमन्त्रण पठाए। अनि विष्णु भगवान पार्वती कन्यादान लिन हिमालयकहाँ पुगे। उता मेनकाले हीरा-मोती, मणि-माणिक्य नाना रत्नहरूले इकाइझक पार वस्त्रालकार पाहराई सगारराखको थिइन्। त्या देखेर जया, विजया, अजिता, अपराजिता आदि सखीहरूले पावतालाई भन- हे सखा! आज तिम्रा विवाह हुन्छ। विष्णुलाई कन्यादान दिन्छन्। यात सखाहरूल भनका सुना पावताका मनमा शका उत्पन्न भयो- मैलं बाल अवस्थादंख्खे न श्रीमहादव स्वामी पाऊँ भनेर धाइरहेकी छु, अझ पनि महादेवलाई नदिएर अरु कसलाइ दए भन्नम आत्महत्या गरर मनछु। तनका कुरा सुना सख्खाहरूल भन्न- ह पावता! त्यसा हा भन्नातमा यहा नबस। हामी कसैले पनि नदेख्ने स्थानमा लुकाएर आउँछौं, लौ हिंडा' यति सखीहरूले भनेको सुनी- हे सखी हो, जसो गर्ने ही गर, म केही जान्दिन भनिन्। त्यसपछि सखाहरूलनदातटका वनमा लगेर पार्वतीलाई कसैले नदेख्ने एकान्त ठाउँमा लुकाएर आए।

त्यसपछि हिमालय पर्वतले आफ्ना गुरू बृहस्पतिलाई यज्ञमा बसाली सारा विधि गरिसकेर कन्यादान दिन पार्वतीलाई ध्व्याकुल भई गुरु बृहस्पति कहाँ गएर- पार्वती कहीं पनि छैनन्, अब की कसागरू, भन। यात हिमालय पवतल भन्नका सुना गुरु बृहस्पतिले यस लग्नमा भएन' भनी विष्णुलाई बिन्ती गरे। अनि आएका जति सबै फर्केिर आफाफ्ना आश्रममा जाँदाभए। उता सखीहरूले पार्वतीलाई वनमा लुकाएर आएपछि पार्वतीले नदीतटमा बसेर बालुवा ल्याई त्यसको पार्थिव शिवलिंग बनाएर श्रीमहादेवको आराधना गर्न लागिन्। उसै बेला दुइ दैत्य, प्रघोष र दमघोष आएर पार्वतीको सान्दयमा लोभिएर अनेक प्रकारका नराम्रा चष्टादकाउन लागं। तिनको चंष्टा दखर पावंतांलाई रोस उठया र उनल हन्नासाथ दुव भस्म भए। आन पावताल बनाएका शिवलिंगबाट स्वयं महादेव प्रकाट भई आफ्नू ज्यातिस्वरूपको दर्शन दिनुभयो र हे पार्वती! तिमीले मेरो किन आराधना गरेकी? पार्वतीले बिन्ति गरिन्- हे जगदीश्वर! मैले बाल्यकालदेखि नै श्रीमहादेव स्वामी पाऊँ भनेर हजुरलाई धाइरहेकी छु। मेरा पिता हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन लाग्दा भागेर यहाँ लुकन्न आएकी हुI मदाख प्रसन्न भई रक्षा गर। हे प्रभो! मेरो इच्छा पूर्ण गराऊ। पार्वतीको यस्तो प्रार्थना सुनेर महादेव आज्ञा गर्नुहुन्छ- 'हं पार्वत! तेिम्रा माता-पेिताल कन्यादान नांदेई मैल तिमीलाई ‘मेरी' भन्न मिलेन! फेरि विष्णु आएर तिमीलाई जस्तो उपदश दिन्छन्, उसमाफक गर, इच्छा पूण हुनछ| महादवका यस्तो शिक्षा सनेर पार्वतीले जो आज्ञा भनी साष्टांग प्रणाम गरिन।

अनि महादव अन्तध्यान हुनुभयो। त्यसपछि सखाहरू आए र पार्वती घर गइन्। छोरी आएकी देखेर रिसाएका हिमालयले भने- हे पुत्री! तिमी कहाँ गएको थियौ? पार्वतीले विन्ती गरिन् हे पिता! म बालककालदेखि नै श्री महादेव स्वामी पाऊँ भनी उनैलाई धाइरहेकी छु र उनकै ध्यान भारत पनि मेरो हृदयले सदैव गरिरहेछ। हजुरले श्री विष्णुलाई दिनलाग्दा लुक्न गएकी 1थए। आफ्नी पुत्री पार्वतीले यति भनेको सुनी उनको न्वारानका दिन वसिष्ठ प्रभृति ऋषि र ज्योतिषीहरूले पार्वतीको विषयमा भावष्यवाणी गरका सम्झा चुपलाग। त्यसपछि पावताल विष्णु कहिले आउलान् र श्री महादेव स्वामी पाउँला भनी अनेक तीर्थ, व्रत, , , , , दानधर्मजपतप िनयम पालन गर्न लागिन्। फेरि िनकै दिन बालुवाको7 शिवलिंग बनाई पार्थिव पूजापान गरिन्। तिनको अडिग श्रद्धा एवं भक्तिभाव देखेर विष्णु भगवान गरुडमा चढी शंख, चक्र, गदा, पद्म धारण गरी पार्वतीको सामुन्ने आएर आज्ञा गर्नुभयो- ‘हं पावंतां! तेिमाल अनक तथ, व्रत, दान, धर्म, पूजा पाठ, यज्ञ आदि गरेको देख्दा म अत्यन्त प्रसन्न भएँ। तिम्रो मनमा जे इच्छा छ सो वरदान माग, म दिन तयार छु।'विष्णु भगवानल त्यस्ता आज्ञा भएको सुना पावता वनता गदाछन्- ह ईश्वर! हे परब्रह्म परमात्मा! मलाई केही वरदानको इच्छा छैन। कवल महादव स्वामा प्राप्त हुन वरदान बाक्सयास्। पावताका यस्तो प्रार्थना सूनी विष्ण भगवान आज्ञा गर्नहन्छ- हे पार्वती! तिमीले परिश्रमसाथ गरेका यी तीर्थ, व्रत, दान, धर्म, उपवास भन्दा पनि यौटा अति उत्तम र गोप्य कुरा भन्दछु, तिमी एकचित्त भएर ध्यानपूर्वक सुन- श्री स्वस्थानी परमेश्वरीको व्रत गर। त्यस व्रतको प्रभावले जगदीश्वर श्री महादेव स्वामी पाउने छौ। यसमा शका छन। श्री वेिष्णुल यांते आज्ञा भएको सुनी पार्वतील फॉरे वन्ता गरेिन्- हे इंश्वर! त्यस व्रतका विधान क हाँ, र त्यसमा क के गर्नुपर्दछ? यो सबै वेिस्तारपूर्वक आज्ञा गर्नुहवस्! पावंतांको प्रार्थना सुनी विष्णु भगवान् आज्ञा गर्नुहुन्छ- हे पार्वती! पाषशुक्ल पूणमाका दिन दाख व्रत आरम्भ गनुपदछ। एक दिन पहिले नै हात-खुट्टाका नङ काटी स्नान गरेर पवित्र भई एक भक्त रही, एकचित्त गरी, नित्य मध्याह्नकालमा श्री महादेवको पूजा गर्नु र एक महीनासम्म अर्थात् माघशुक्ल पूर्णिमाको दिन अष्टोत्तर सय रोटी, अष्टोत्तर सय अक्षता, अष्टोत्तर सय वेली पुष्प, अष्टोत्तर सय कुड्का सुपारी, अष्टोत्तर सय पान र जात-जातका फल-फूल नैवेद्य आदि सबै वस्तु तयार पारी आस (तामाको थाली) मा ऊँवकार लेखी गंगाजलले स्नान गराउनू र श्रीखण्ड रक्तचन्दन लगाई, पीताम्बर वस्त्र पहिराई धूप-दीप, नैवेद्य कस्तूरा, भटां दक्षिणा चढाई षाडशापचार वा पचापचारल पूजन गरिसकी स्तोत्र पाठ, जप, ध्यान गरिसकी अघ्य दिनू। अनि हे पार्वती! स्वस्थानी परमेश्वरी भनेकी कस्ती छन् भने चतुर्भुजां त्रिनेत्रां च सर्वालंकार भूषिताम्। सुवर्णवद् विकासाभा स्वस्थानी जगदीश्वरीम्। अर्थ-अष्टदल पद्ममा अष्टमातृका, त्यसमाथी खड्ग, त्रिशूल र वरनीलोत्पल, हातमा धारणा गरेकी, चार बाहु र तीन नेत्र भएकी, अनेक प्रकारका अलंकार पहिरेकी, अनेक आयुध लिएकी, पीतवर्ण भन्दा पनि अत्यन्त शोभायमान भएकी यस्ती श्रां स्वस्थानं परमंश्वरी ध्यान गरेर हे जगदीश्वरी! भनां मनमने उनीसित इच्छा भएको वरदान माग्नू! अनि प्रसाद झिकेर अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ वेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी सगुनसमेत आफ्नू पतिलाई दिनू, पात नभए छारालाई दिनू, छारा नभएमातछारालाई दिनूर मात छोरो पनि नभए जुन कामना वा इच्छाले व्रत गरेको छ, त्यो मेरो फलानु कामना पूर्ण होओस् भनेर गंगामा बगाइदिनू, सय रोटी आफूले फलाहार गर्नु। रातमा जाग्राम बसेर स्वस्थानीकै महिमा गान, भजन, कीर्तन गर्नु, सुनू सुनाउनू। यति गरेपछि अवश्य इच्छा पूर्ण हुनेछ, यसमा शंका छैन। हे पार्वती! स्वस्थानी परमश्वराका प्रसाद लिन वलामा श्रा महादव तिम्रा सामु आपक प्रकट हुनुहुनेछ। तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भएँ। यति भांनेसकर "तेिमाल महादव स्वामी पाए भनां वेिष्णु भगवानल पात नभए छारालाई दिनू, छारा नभएमातछारालाई दिनूर मात छोरो पनि नभए जुन कामना वा इच्छाले व्रत गरेको छ, त्यो मेरो फलानु कामना पूर्ण होओस् भनेर गंगामा बगाइदिनू, सय रोटी आफूले फलाहार गर्नु। रातमा जाग्राम बसेर स्वस्थानीकै महिमा गान, भजन , कीर्तन गर्नु, सुनू सुनाउनू। यति गरेपछि अवश्य इच्छा पूर्ण हुनेछ, यसमा शंका छैन। हे पार्वती! स्वस्थानी परमश्वराका प्रसाद लिन वलामा श्रा महादव तिम्रा सामु आपक प्रकट हुनुहुनेछ। तिम्रो श्रद्धा भक्ति देखेर म प्रसन्न भएँ। यति भांनेसकर "तेिमाल महादव स्वामी पाए भनां वेिष्णु भगवानल वरदान दिनुभयो। ह अगस्त्य मुनि! नारायण विष्णुल यांते आज्ञा भएपछि पार्वतीले मनमा सन्तोष र आनन्द मान्दै श्रद्धा सहित 1वष्णुको पान पूजा र प्रणाम गरिन्। तनल पूजा गरिसकपाछ विष्णु भगवान् विदा भएर गरुडमा चढी त्यहाँबाट अन्तध्यनि भई वैकुण्ठ धाममा जाँदा भए।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां श्रीविष्णुस्वस्थानीव्रतोपदेशवर्णनंनाम द्वादशोऽध्यायः //