त्रयोदशोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! त्यसपछि पौष पूणमाका दिन आया र पावताल श्री विष्णुका उपदश अनुसार सखी समेत भई हात-खुट्टाका नङ काटी स्नान गरी पवित्र भइ एकभक्त रही एकचित्त गरी नित्य मध्याह्नकालमा श्री महादेवको पूजा गर्न लागिन्। महिना दिन पूरा भयो र माघशुक्ल पूर्णिमाको दिन सम्पूर्ण सामग्री तयार गरी श्री स्वस्थानी परमेश्वरीको विधिपूर्वक पूजा ध्यान जप र स्तोत्र पाठ गरिन्। देवराज इन्द्रले त्यां समाचार पाएर दवताहरूस्सेत भन्न- ह दवता हॉ! अब पापिष्ट तारकासुरको नाश हुने समय आयो, किनकि हिमालय पवतको पुत्रा पावताल महादव स्वामा पाएपछि उनका गभबाट पुत्र जन्मनेछन् तिनै कुमारले हाम्रो शत्रु तारकासुर दैत्यलाई मारिदिने छन्। अनि हामी अमरावती प्राप्त गरी राज्य-सुख भोगौंला। फेरि महादेव सतीदेवी मनले शौक गर्दै सम्पूर्ण पृथ्वी भ्रमण गरिसकेर उत्तरापन्थमा काम, क्रोध, लोभ, मोह त्यागी सम्पूर्ण इन्द्रिय राको तीनै नत्र बन्द गरी केवल परब्रह्ममा चेित्त लगाएर ठूलो कष्टले तपस्या गरिरहेका छन्। अत: महादेवलाई तपस्याबाट च्युत गराई फेरि काम, क्रोध, लोभ, मोहमा ल्याउने उपाय क छ? यात सुरराजल भनको सुना दवताहरूल भन- हे देवेन्द्र! यो काम गर्न कामदेव बाहेक अरू कसैल सक्दैन! अत: ुःध्याय कामदेव गई महादेवको हृदयमा कामबाण प्रहार गरेर आउन्। यात दवताहरुका कथन सुना दवन्द्रल स्वीकार गरा कामट्। डाक्न तुरुन्त वायुलाई पठाए। वायु पनि तत्काल गएर कामदेवलाई इन्द्रको आज्ञा सुनाई लिएर आए। अनि कामे इन्द्रलाई मलाई क कामल डाक्नुभया? भना साधपछि इन्द्रल भन्न- हं कामदव! सतांदवां मनल महादव उत्तरापन्थमा गई काम, क्राध, लाभ , माह त्यागा सम्पूण इन्द्रिय राकर परब्रह्ममा चित्त लगाई तपस्या गरिरहेका छन्। महादेव बिना यो संसारको रक्षा को गल? अतः तिमी त्यहाँ गई महादेवलाई कामबाण हानी फार काम, क्रोध, लाभ, माहमा ल्याउऊ1 याह सुरन्द्रको आज्ञा सुनी हुन्छ भनी आफ्नी पत्नी रति समेत भई उत्तरापन्थमा गए। हे अगस्त्य मुनि! कामदेव त्यहाँ पुगेर पहिले शिवलाई साष्टांग दण्डवत् गरी सुरराजको आज्ञाले कामबाण कानसम्म खैची ममस्थान ताकर प्रहार गर। अनि महादवल थाहा पाएर क्रांधित भई सहसा आँखा उघारेर हेनसिाथ तीनै नेत्रबाट अग्निका ज्वाला Iनस्का कामदेवलाई भस्म पारिदियो। तब कामदेवकी स्त्रारातल आपन्ना स्वामी भस्म भएको देखी अनेक प्रकारले शोक गर्दै शिवजीका पाउमा पर बेन्ता गरिन्- ह प्रभा! यो अपराध मेरो स्वामीको होइन। देवराजको आज्ञाले हजूरको हृदयमा कामबाण प्रहार गरेको हो। हे शम्भो! हजूर दुष्ट जनको संहार र साधु जनको रक्षा गर्ने यस्ता हजरलाई कोटि-कोटि नमस्कार।
हजरकी ध्याय स्तुति गर्न शेषनाग र सरस्वतीले पनि सक्तैनन् भने म कसरी सक्नेछु! हे भक्तवत्सल्! मलाई विधवा नतुल्याई मेरा स्वाग्री जीवन दान दिएर सन्तुष्ट पार्नुहवस्। रतिले त्यसरी स्तुति सुनी महादेवलाई दया लाग्यो र आज्ञा गर्नु भयो हे रति! ये जन्ममा अब तिमी स्वामी पाउन सक्तिनौ। द्वापरयुगको अन्त्यमा वेिष्णु भगवानल कृष्ण अवतार लेिन छन्। तेिम्रा स्वामी तेिन कृष्णका पुत्र प्रद्युम्न भएर जन्म लिनेछन्। अनि तिमी दुवैको भेट होला। अहिले दुःख नमानी घर जाऊ।' महादेवले यति आज्ञा भएको सुनी रतिले ‘जो आज्ञा' भनी शिवलाई दण्डवत् प्रणाम गरी घर फिरिन्। त्यसपछेि महादवल सांतेदवांलाई सम्झौ कहाँ जन्म लेन गइन् भनी ध्यान दृष्टटल विचार गर्दा हिमालय पर्वतकी पुत्री पार्वती भएर जन्मी श्री महादेव स्वामी पाऊँ भनी नाना तीर्थ, व्रत, तप जप आदि गरका र विष्णुका उपदशल श्रा स्वस्थाना परमश्वराका व्रत गर्न लागेको थाहा पाएर अब तिनको चरित्र हेर्दछु भनी देवेन्द्रको रूप धारण गरी हातमा वज्र लिई एरावत हात्तीमा चढर पावताल व्रत गरका स्थानमा पुग्नुभया। महादव कस्ता समयमा त्यहाँ पुग्नुभयो भने सम्पूर्ण व्रत गरिसकी हातमा अघ्र्य लिएर- हें ईश्वर! नरजन! नराकार रूप हजूरलाई कोटि-कोटि व्रत पनि तिमी गर्ने पनि तिमी, पञ्चमहाभूत र सत्व, रज, तम त्रिगुण पनि तिमी। यो समस्त ब्रह्माण्डमा आत्मस्वरूप भएको र आदिशक्ति पि कालस्वरूप पनि तिमी, आदि, मध्य र अन्त पनि तिमी। अव्यक्त स्वरूप भएकी तिम्रो गुणगान गर्न शेष र सरस्व नसकका म कसरी सक्नछु! मरां पूजाल प्रसन्न हुनुहोस् भनां अनेक प्रार्थना गरेर प्रसाद झिक्न लागेको वेलामा इन्द्रस्वरूप महादव पुग्नुभया। तब पावताल दखर यथायाग्य सत्कार गररा- ह देवराज! के कामले आउनु भयो, आज्ञा होस् भनिन् र इन्द्रस्वरूप महादव आज्ञा गर्नुहुन्छ- हँ पावता! तिम्रा श्रद्धा-भारते दखर म प्रसन्न भएँ। महादेव स्वामी पाउन भनी यो व्रत ग-यौ, तर ती महादेव कस्ता छन् भने- बौलाहा जस्ता महानिर्धिनी, नागका गहना लगाएका, बाघको छाला कम्मरमा बेहेका, दाहिने हातमा डमरू र बायाँ हातमा त्रिशूल लिएका, विष, भाड, धतूरो खाई निर्लज्ज झैं डुल्ने र अघोर मूर्ति भइ श्मशानमा वास गर्ने। तिमी भने यस्ती परम सुन्दरीलाई यस्ता महादेव स्वामी कदापि योग्य छैनन्। म सम्पूर्ण देवताको राजा बरू मलाई स्वामी तुल्याई स्वर्गकी रानी भएर अलभ्य सुख भोग गर। यति इन्द्रस्वरूप महादवल आज्ञा भएका सुना पावता रासल चूर भई भत्र लागन् “हे पापेष्ट इन्द्र! मैल यस्तां श्रां स्वस्थानां परमंश्वरीको व्रत गरेको स्थानमा आएर महादेवको निन्दा ग-यौ, म यो सहन सक्तिन।
अब म तिमीलाई श्रापदिन्छु भनी श्राप दिन तयार भइन् र इन्द्रस्वरूप महादेव डराई- हे पार्वती! म इन्द्र होइन, तिम्रो ि हेर्न इन्द्रको रूप धारण गरेर आएको हुँ। धन्य तिम्रो भक्ति तपस्याले म सन्तुष्ट भएँ भनी आफ्नू ज्योतिस्वरूपको दश 1दनुभयार पार्वतीले महादेवको दर्शन पाएर मनमा आनन्द मानी साष्टांग प्रणाम गरिन्। अनि- हे जगदिश्वर! मैले अनेक व्रत, दान, यज्ञ, जप, तप गरें तैपनि हजुरको दर्शन पाइन। आज वैकुण्ठनाथ व७णुका उपदेशले श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले हजुरको दर्शन पाएँ। अब स्वस्थानी परमेश्वरीको प्रसाद दिन कन्यादान भएको छैन, कसो गरूं? भनी बिन्ती गरिन्। अनि महादेव प्रसन्न भई पार्वती कन्यादान लिन हिमालय पर्वतका घर जानुभयो। हिमालय पर्वतले महादेव आउनुभएको देखी आफ्नी पुत्रीले महादेव स्वामी पाउन लागी भनी बडो हर्ष मानी आफनां स्त्री मनकांसेत भन्न- ह स्त्री! हामां धन्य रहँछो! पावंतां कन्यादान लिन स्वयं महादेव आउनुभयो। अब कन्यादानको सामग्री तयार पार भनी अहाए। अनि वसिष्ठ आदि ऋषि ज्यातिषीलाई डाकी लग्न विचार गरेर अक्षय तृतीयको दिन लग्न ठहराई सम्पूर्ण देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दैत्य नाग, अप्सरा उपस्थित भई यज्ञमा बसे। ब्रह्माजी यज्ञ गराउन लागे। अन्य ब्राह्मणहरू वेद पाठ गर्न लागे। अप्सराहरू नाच गानमा लागे। देवकन्या, यक्षकन्या, नागकन्या, दैत्यकन्या आदि नाना वस्त्र , उ भन्दा उ राम्रा अलंकारपहिरी उभन्दाउराम्र बनी पार्वती कन्यादान दिएको हेर्न लागेका थिए। हिमाल पत्नी मेनका पनि पार्वतीलाई सुगन्ध लेपन गराई हीरा, म् मणि-माणिक्य आदि रत्न जडेका गहना र वस्त्रहरू पहिराई सिंगारी राखेकी थिइन्। त्यस बखत पार्वतीभन्दा राम्री तीनै लोकमा कोही पनि देखिएनन्। मंगल गीत गरी हातमा जौ 1तल कुश लिई हिमालयले पार्वतीको हात समाती मेनकाले सुवर्णको कमण्डलुले जलको धारा दिई कन्यादानको संकल्प पढ्दा हिमालयले सोधे- हे ईश्वर! यस शुभ लग्नमा म आफ्नी पुत्रा कन्यादान दिन तयार छु, हजुरको गात्र क हॉ? बेनागात्रल गरेको काम अधुरो हुन्छ र शुभ कर्मको फल पनि प्राप्त हुँदैन भनी शास्त्रहरूको कथन छ। त्रयोदशोऽध्याय हिमालयको त्यस्तो वचन सुनी महादेव केही पनि उत्तर दिन नसकी लाज मानी अधोमुख गरिरहनु भयो। हिमालयले पनि पावताको हात समाता महादवको मुखमा हॉररहा विष्णु प्रभृति समस्त देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग आदि कसैले पनि यो त्यसै हो भन्न सकेनन्। त्यसमाकामा नारद मुनिसत्तादवाका हाडको वाद्य यन्त्र बनाई शिव-गीत गाउँदै हिमालयकहाँ आइपुगे र सबै कुरा सुनपछेि भन-‘ह गेोरेराज! जां सम्पूर्ण ब्रह्माण्डकां सृष्टि-स्थिति-सहार गदछन्, जा अहिल यौटै छन् तापनि आफ्नू मायाले ब्रह्मा, विष्णु, महेश तीन रूपका बन्दछन्! आदि पू इनै हुन्। इनका माता-पिता पनि छैनन्, जात पनि छैन र पनि छैन। सर्वव्यापी पनि इनै, तेत्तीसकोटि देवताका मात) पिता पनि इनै। फेरि चौधै भुवनमा भएका समस्त जीवात्माका हृदयमा बसेर पाप-पुण्यको साक्षी भइरहेका पनि इनै। निरंजन निराकर पनि इनै। यस्ता ईश्वरको महिमा वर्णन गर्न हजाराजभ्रा भएका शेषनाग र सरस्वतीले पनि नसकेको म कसरी सकुंला? अतः शंका नमानी जगदिश्वर महादेवलाई पार्वती कन्यादान दऊ1'नारद मुनेिल यांते भनवको सुनौ सम्पूर्ण देवता, यक्ष, गन्धवं, केिन्नर, नाग आदिल-‘नारद मुनेिल सत्य भन' भन्दै समर्थन गरे। अनि हिमालयले महादेवलाई पार्वती कन्यादान दिए। पार्वतीले महादेवको गलामा फूलको माला पहिराइन् र तीन पटक प्रदक्षिणा गरी पाउमा ढोगिदिइन्। हिमालयले पनि आएका जति सबै देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग आदि-लाई भोजन गराई यथायोग्य दक्षिणा दिए। त्यसपछि सबैले हिमालयसित भने- हे हिमालय! तिमी धन्य रहेछौ तिमी झै भाग्यमानी सातद्वीप, नवखण्डमा पनि हुन दुर्लभ छ। तिमीले संसारमा जन्म लिएको सफल भयो किनभने जुन जगदीश्वर महादेवलाई कठोर तपस्याले पनि दर्शन गर्न पाउन्नन्, उनैलाई ज्वाइँ रूपमा पायौ। हामी कृतार्थ भयौं। अबाबदा पाए आपकाफना आश्रममा जाने थियौं। निमन्त्रणामा आएका सबैले यति भनेपछि हिमालयले आदरपूर्वक बिदा िदएर सबै आफाफ्ना आश्रममा जाँदा भए। [
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां पार्वतीविवाहवर्णनंनाम त्रयोदशोऽध्यायः
Shree Swasthani Brata Katha - Part 13 (श्री स्वस्थानी ब्रत कथा - त्रयोदश...
Reviewed by Palung beauty
on
17:46
Rating: 5