Breaking News

Shree Swasthani Brata Katha - Part 16 (श्री स्वस्थानी ब्रत कथा - षोडशो अ...



षोडशोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! ध्यानपूर्वक सुन फेरेि कुनै दिन शिवजीलाई वन-वेिहार गनं इच्छा भयो र कसैलाई पनि थाहा नदिई श्लेष्मान्तक वनमा मृग-स्वरूप भई अनेक मृग मृगीहरूका साथ परम आनन्दले रहन लाग्नुभयो। यता पर्वतीले महादवलाई नदखा अनक स्थानमा खाजन्, तर कहा भट्टाउन नसका-महादवल आघ पान मलाइ यस गरा दुःख दिनुभया, अब फार कहा जानु भया हाला! भन्ना ध्यान-दृष्टिल विचार गदा श्लेष्मान्तक वनमा मृगरूप धरेर विहार गरिरहेको थाहा पाइन् र आफू पनि वाग्मती नदीको किनारमा गएर अनेक कष्ट खपी तपस्या गर्न लागेिन्। कैलासमा शिव-पावंत, दुवैलाई नदको ब्रह्मादि देवताले स्थान-स्थानमा खोजी गरे, तर कहीं पनि पत्ता पाउन सकेनन् र हार मानी आफापन्ना आश्रममा जान लाग्दा बागमता नदी किनारमा पार्वतीलाई तपस्या गरिरहेकी देखेर सबै देवताहरूले प्रणाम गरी सोधे- हे जगत्माता! कैलासमा हजुर र महादेव बिना संसारै शून्य जस्तो भयो र हामीहरू असहाय अनाथ जस्ता भयौं, अब हामी माथि दया गरेर महादेव कहाँ हुनुहुन्छ, आज्ञा हवस्। फेरि हजुर पनि यस्तो स्थानमा आएर एक्लै किन बस्नु भएको हो, यी सबै कुरा हामीलाई आज्ञा हवस्।

महादेव यतै आउनु भएको हुनाले म उनैको आराधना गरेर यहाँ बसेकी हुँ। श्लेष्मान्तक वनकानन्ऋत्य कोणमा यौटा जंगल र सरोवर छ। महादेव त्यहीं मृगस्वरूप भएर वन-विहार गर्दै हुनुहुन्छ। कस्ता मृग भन्न स्वणका जस्ता वण भएका, तान नत्र र एक सीड भएको, मृगहरूको समूहमा सबैभन्दा ठूलो मृग स्वरूप धारण गरेर बस्नुभएको छ। अब तिमीहरू त्यहीं गएर खोजी गर अनेि महादेवको दर्शन पाउनं छो।' पार्वतीको वचन अनुसार दवताहरूल त्यहाँ गई खोजा गरे तर पाउन सकनन्। ब्रह्मा, Iवष्णु, इन्द्र तीनै देवताले अनेक स्तुति गर्दै खाजन लागे। उसै वेला अकस्मात् लाखौं मृगको यौटा समूह देखे। त्यही फौजका माझमा अत्यन्त राम्रो तीन नेत्र, एक सीड र सुवर्ण इवण भएको सबैभन्दा ठूलो मृगलाई परैबाट देखे। त्यस मृगलाई आउन लागेको यी तीनै देवताले देखेर अलि नगीच गई बिन्ती गरे- हे भगवन्! कैलास शून्य भएको धेरै दिन भयो। हे दयासागर! हामी त्रिदेव ब्रह्मा, विष्णु, इन्द्रमाथि दया गरी दर्शन दिनुहवस्।' यस्तै अनेक स्तुति गर्दै मृगरूप शिवका नगीचै गए। आफु तिर आउन लागेका देवतालाई देखेर रुद्र-मृग उफ्री-उफ्री भाग्न लागे। रुद्रमृगको त्यस्तो चाला देखेर विष्णु भगवान भनु हुन्छ ह दवन्द्र! हामाहरूका प्राथनाल महादव चतन्य हुन भएनन्। अब हामी तीन व्यक्तिले तीन तर्फबाट घेरा दिएर समातौं।'

विष्णको यस्तो वचन सनेर ‘हन्छ' भनी तीन देवताले तउॉभई घरा दिएर रुद्र-मृगको सडका जरामा विष्णुल र माइमा ब्रह्माले, टुप्पामा इन्द्रले बलपूर्वक समाते। ती त्रिदेवले समाउन साथ रुद्र-मृग अन्तर्धान भए। सीड मात्र त्रिदेवका हातमा रह्यो। त्रेिदवल बसरी समातका हुनाल त्यां संड तीन टुक्रा भई तीन देवताका हातमा एक-एक टुक्रा आयो। त्यस्तो भएको देखेर या हामाल ठूला अपराध गया, सा-ह अनथ भया, अब क गानं? भन्दै तांने देवता- 'हे शम्भो! हामीहरूको यो अपराध क्षमा गारबाक्सयास् भन्नां स्तुत गरका दखर दयाका सागर महादव प्रसन्न भई ज्यात:स्वरूपकादशन दिनुभया। आन दवताहरू खुसी भई दण्डवत् प्रणाम गर्दा भए। अनि महादेव आज्ञा गनुहुन्छ- ह दवत्ता हा! तिमाहरूका स्तुतलम प्रसन्न भए वर माग।'महादेवको त्यस्तो आज्ञा सुनेर ब्रह्मा, विष्णु र इन्द्र विन्ती गदछन्!-ह प्रभो! हजुरको ध्यान कांहेल पांने नांबेसों, सदा हाम्रो हृदयमा रहिरहोस्। अरू हामीलाई केही पनि वर चाहिन्न, केवल हजुरका चरणको भक्ति चाहन्छौं।' देवताहरूको त्यस्तो वचन सुनर महादवल तथास्तु भन्नुभया। फार तान दवताल भन्न- ह ईश्वर! यो हजुरको सीड तीन टुक्रा पारेको हामीहरूको अपराध क्षमा गरी यी सीडका तीन टुक्रा के गर्ने हो? आज्ञा हवस्।' अनि शिवजील आज्ञा गर्नु भयो- ‘हं देवता हो! मरा संड तीन टुक्रा पारेको तिमीहरूलाई कुनै अपराध लाग्दैन र शकामात्रु पर्दैन । नपालकागाकण भन्न स्थानमा र विष्णुका पातालमा लगर स्थापना गर्नु।' यति शिवजीको आज्ञा सुनी ब्रह्मा, विष्णु र इन्द्र तीनै देवताले दण्डवत् प्रमाण गरी बिदा भएर उपरोक्त तीनै स्थानमा सीड स्थापना गरेर आफाफ्ना आश्रममा गए। अनि महादव सरासर गएर तपस्या गाररहको पावतालाई काखमा लिई त्यहाँबाट अन्तध्यन भएर कैलास पर्वतमा पुगी नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रताप२ाच, प्रमथगण साहत भइ परम आनन्दसाथ रहनुभयो। [00:00 हे मुने! त्यसपछि नैऋत्य कोण लंकापुरीबाट दसशिर रावण नित्य गोकर्ण आएर श्रीमहादेवका चरणमा दण्डवत् गरी नाच गानगररा तपस्या गरेर जान्थया। त्यही क्रमले निकै दिन बितेपछि एक दिन शवजील विष, भाड, धतुरा खाई अचत भइरहका बेला रावण आएर दण्डवत् गरी नाच-गान र मृदङ्ग बजाई स्तुति गन लाग्यो र दिगम्बर 1शव प्रसन्न हुनुभयो। अनि ह रावण! तरां तपस्या र सेवाले म प्रसन्न भएँ, वरदान माग। जे मागे पनि दिन्छु। मररो निम्ति संसारमा अदेय केही पनेि छैन।' महादेवको यस्तो वचन सुनी रावण भन्दछ- 'हे ईश्वर! हजुरको कृपाले मसँग सबै वस्तु छ, मलाई केही पनि चाहिन्न।' रावणको त्यस्तो कुरा सुनी महादेवले फेरि आज्ञा भयो- हे रावण! केही एक थोक नमागी लौ मागा।' शिवको त्यस्तो इच्छा बडी रावणल मनमा विचार ग-यो- ‘अब मैले माग्ने कुरा के छ र माग्ने? महादेवका काखमा बसेकी सकल लक्षण युक्त पार्वती नै माग्दछु यस्तां निश्चय गरेर बेन्तं चढायां- ‘हे प्रभां! मलाई अरू केहां पांने चाहिन्न, केवल यौटी पार्वती बक्सनुहवस्’ भन्यो र महादेवले 'लौ लैजा' भनेर पार्वती जिम्मा लगाइदिनुभयो। रावण जगत्माता पार्वतीलाई पीठमा बोकेर शिवजीसँग बिदा मागी हिंडयो। यी सबै कुरा वैकुण्ठनाथ विष्णुले थाहा पाई'अनर्थ हुन ऑॉट्यो' भन्दै तत्काल हावा भन्दा पनि शीघ्रगतिले मोहिनी रूप धारण गरी रावणकहाँ पुगेर भनुभयो- हे महाशय! तिमी को हौ? कहाँबाट आइरहेका छौ? पीठमा बोकेकी सुन्दरी को हुन्? किन बोकेर ल्यायौ र कहाँ लैजाने विचार छ? रावणले भन्यो- हे सुन्दरी! लकापुराका राजा रावण भन्नकाम हुI मरातपस्याल प्रसन्न भइ महादेवले मलाई आफ्नी स्त्री पार्वती दिनुभयो र यी तिनै पार्वती हुन्। म यिनलाई बोकेर लंकापुरी जॉदैछु।' यति रावणको कुरा सुनी मांहेनी भन्न लागेन-‘हे वीर रावण! कतेिमीलाई लाज लाग्दैन? के तां पार्वती हुन्? तेिमीलाई छलर महादेवलं मायाद्वारा रचकास्त्रा दिएछन्, तिमी जस्ता राजा र वीर व्यक्तिले यस्ती स्त्री पीठमा बोकेर हिंडेको कसैले देखे के भन्लान्? यी पार्वती होइनन्। तेिमीलाई महादवल झुक्याएछन्। बरू पार्वती लैजानं इच्छा भए म तिमीलाई पार्वती पाइने स्थान बताइदिन्छु सुन। पार्वती लुकाइ राखेका छन्, त्यही मागेर लैजाऊ। यति भनी अन्नक हाउ-भाउ कटाक्षल छापामाहनारूप विष्णुल कुरा गदा रावणको चित्त बुझ्या र पावतालाई त्यहाँ छाडर आफू फार कैलास पुग्यो। यता विष्णुले पार्वतीलाई वैकुण्ठ लगी पूजा र सत्कार गरेर राखे। उता महादेव कुचेष्टा भइरहेकै 1थए, त्यसै वंला रावण पुर्गर बेिन्तां ग-यो– ‘हें ईश्वर! हजुरल मलाई छलर पार्वती भनी मायाले यौटी स्त्री बनाई दिनुभएछ, त्यो कुरा थाहा पाइमल बाटमा फालर आए। दन इच्छा भए हजुरल आसन गरी राखंको बाघको छाला भित्रको पार्वती दिनुहवस्।' रावणल यात भनका सुना महादवल ध्यान-दृष्टिल विचार गदा पावतालाइ विष्णुल लगछन् भन्न थाहा पाइ मायालयाटा स्त्रा उत्पन्न गरेर आसन गरिराखेको बाघको छाला भित्रबाट झिकेर 'लौ लैजा' भनी दिनुभयो। रावण अत्यन्त प्रसन्न भएर माया रचित स्त्रालाई पाठमा बाको लकापुरा गया। यता विष्णुल पावतालाई महादेवकहाँ पु-याई वैकुण्ठ जानुभयो। | कुमारजी भनुहुन्छ- हे अगस्त्य मुनी। एक चित्त भएर सुन- एक दिन महादेवले पार्वतीसित सल्लाह गरी 'मानसरोवर तलाऊमा राजहंस भएर जल-क्रीडा गर्न जानु भएको थियो। त्यसै मौकामा अन्तःपुर' नामको नगरमा बस्ने यौटा जालन्धर थियो। त्यसकी पति-पत्नी बसेर ठट्टा गरिरहेका थिए, त्यसै बखत जालन्धर अकस्मात बसरा हास्या र वृन्दाल साधन्- ह स्वामा! कन यसरी हॉस्नु भयो?' जालन्धरले भन्यो- ‘हे वृन्दा! तिमी जस्ती सुन्दरी पत्नी अरू कसकी होली भन्ने लागेर हाँसेको हुँ। अरु कुनै कारण होइन।' वृन्दाले उत्तर दिइन्- हे स्वामी! म के राम्री छु र? महादेवकी स्त्री पार्वतीलाई देखे के गर्नुहोला? वृन्दाको यस्ता कुरा सुनी जालन्धरले भन्यो- हे स्त्री! यो कुरा सत्य हो? त्यसो भए म पार्वतीलाई छल्न जान्छु।' यति कुरा गरी मायाले महादवका रूप धारण गररा कलासपुग्या! पावताल महादव आउनुभयो भनी सुनको कमण्डलुलिई पाउ धुन ढोकामा आइन् र पार्वतीलाई देख्नासाथ महादेव रूपधारी जालन्धर मूच्छ परेर लडया। आन पावताल ध्यान-दृष्टिल विचार गदा आफूलाई छल्न महादेवको रूप धारी जालन्धर आएको थाहा पाई द्वारपाललाई भानन् ह नन्दा, भृङ्गा! यहा काहा आए पान मलाई नसाधा भित्र पस्न नदिनू भनी आफू कसैले नदेख्ने स्थानमा गएर लुकी रासल चूर भई विष्णुका आराधना गरिन्। पावताल क्राधित भएर आराधना गरेको भगवानले थाहा पाई गरुडमा चढेर तत्काल कैलास पर्वतमा पार्वतीकहाँ पुग्नुभयो र- हे पार्वती! मलाई केिन आराधना गरेकी? भनी सोध्नु भयो। अनि पार्वती भन्दछिन् 'हे विष्णू! महादेव जल-क्रीडा गर्न मानसरोवर तलाऊमा राजहंस भई आनन्द मनाउँदै हुनुहुन्छ। यही मौकामा मलाई छल्न महादेवको रूप धारण गरी पापिष्ट जालन्धर आयो र मैले थाहा नपाई महादेव पाल्नु भयो भनी पाउ धुन बाहिर ढोकामा जाँदा मलाई देख्नासाथ मूच्छ परी भूमिमा ढलेको देख्दा महादव भए मलाई दख्नासाथ मूच्छेत हुनु पदैनथ्यो, या कुन पापी मलाई छल्न आयो होला भनी ध्यान-दृष्टिले विचार गर्दा जालन्धर रहेछ भन्ने जानी द्वारपाललाई यहाँ कोही आए पनि भित्र नपठाउनू भन्ने आदेश दिएर यहाँ आई तपाईको आराधना गरका हू। अब जगनुपन्न हा, तत्कालगनुहवस्। यात पावताका वचन सुनी विष्णु भगवान भनुहुन्छ- 'हे पार्वती माता! पापिष्ठ जालन्धरले तपाईलाई दगा गर्न मायारूप धारण गरेर आएपछि म गएर त्यसकी पतिव्रता स्त्री वृन्दाको सत्य डगाएर आउँछु, यसमा कुनै शंका छैन। म पहिले मानसरोवर गएर महादेवलाई यहाँ पठाइदिन्छु।'यांते भनर पार्वतांसेत बेिदा भई ठूलो वंगल मानसरोवरतिर जाँदा भए।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां विष्णुमानसरोवरगमनंनाम षोडशोऽध्यायः //१६//