Breaking News

Shree Swasthani Brata Katha - Part 15 (श्री स्वस्थानी ब्रत कथा - पञ्चदशो...



कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! एक दिन पार्वतीले बुकुवा धस्दा नस्कका मयलल मूत बनाई द्वारमा पाल राखको थिइन्। महादेव बाहिरबाट आएर भित्र जान खोज्दा त्यस मूतल जान दिएन र त्यसासत युऽद्ध गरा त्यसका शर छदन गरी भित्र जानुभयो। अनेि पावंतील महादवांसेत द्धारमा काही बसेको थिएन?' भनी सोधिन् र महादेवले त्यसको त मैले शिर छदनगर आए भन्नुभया। आन पावताल त्यात मरा पुत्र हा। विकेन शर छदन गर्नुभयो? भना पुत्र भावल स्नह र शावक गन लागेिन्। अनेि महादवल- हे पावंतां! मैल थाहा नपाएर त्यस्तां गरें, बचाइदिन्छु शोक नगर भनी बुझाई आफ्ना गणहरूलाई डाकी- 'हे गण हो! चारै दिशामा गई पहिले जे भेट्दछौ त्यसैको शिर छेदन गरेर ल्याओ।' भनी चन्द्रबाण दिएर पठाउनुभयो। गणहरू ‘जो आज्ञा' भनेर चारै दिशामा हेर्दै जाँदा निक्कै बेरपछि यौटा हात्ती फेला पारे र महादेवको आज्ञानुसार चन्द्रबाण प्रहार गरे। त्यो बाण गएर हात्ताकागदनमा छेदन भयार यौटा मात्र दाँत भएको अग्लो र राम्रो 1थया । त्यो हात्तीको शिर लगेर महादेवको अगाडि राखिदिए। अनि- हामीले यही पायौं' भनी बिन्ती गरे। तब श्रीमहादेवले हात्तीको शिर मृत मूर्तिमा जोरेर जीवित पारिदिए। त्यही मूर्तिको नाम गणेश' भई पार्वती पुत्र कहलाए। त्यसपछि महादेव पार्वतीसित मात्र भुलेर भित्र नै रहन लागे। महादेव बिना यो ब्रह्माण्ड संसारको कसरी रक्षा हांला? अत: यस्तां वेिचार गरेर इन्द्रल आंग्नेलाई डाकर- 'हं अग्नि! तिमी गएर महादेवलाई बाहिर ल्याउने काम गरे' भनी अग्निलाई अहाए। इन्द्रको वचन सुनी अग्निले 'हवस् भनी कैलास पर्वतमा गएर भित्र जान लाग्दा द्वारपालले जान दिएन र वायुरूप भई महादेव-पार्वती एकान्त गरिरहेका स्थानमा पुगे। त्यस्तो किसिमले भित्र आएका अग्निलाई देखेर महादेव रिसाई भस्म गर्न लाग्नुभयो। तब जगत्माता पार्वतीलाई दया लाग्यो र बिन्ती गरिन्- हे नाथ! भिक्षा माग्न आएछन् बरू केही दिउँ र जाउन्’ भनिन्। अनि महादेवले आफ्नू हातमा वीर्य थापेर लौ भिक्षाले' भनेर दिनु भयो। अग्निले पनि त्यो वीर्य निलिदिए। शिवको अमोघ वीर्यले अग्निलाई गर्भ रह्यो र अग्नि डराई यो अनर्थ हुन लाग्यो भनी त्यहाँबाट गंगाको किनारमा गएर कुशको झाडमा उकेलिदिए। त्यो वीर्य आगो बले झैं बलिरहेको थियो। सप्तऋषिका पत्नीहरू गंगा स्नान गरेर फर्कन्दा आगो बलेको देखेर ‘कसले आगो बालेर गएछ, ताप्त जाऊँ' भनेर गए। यौटीले चाहिं 'अकलेि बालेको आगो ताप्नु हुँदैन' भनी गइनन्। छ: जना आगा तापर घर गए। तां आगा ताप्न जातलाई गाभ रह्या र ऋषिहरूले थाहा पाई- ‘तिमीहरूलाई कसरी गर्भ रही? भनी सोधे। ऋटाष-पत्नीहरूले केही उत्तर दिन सकेनन् र ऋषिहरू रिसाई श्राप दिए। अनि ती ऋषिपत्नीरहरूले त्यो वीर्य गंगामा उकेली आकाशमा गएर षट्कृत्तिका तारा भइरहे। त्यही वीर्यबाट षट्वकत्र अर्थात छ मुख भएका कुमार उत्पन्न भएर गंगाका पुत्र भइ श्रीमहादेव कहाँ, कैलासमै रहे। उसपछि कुन ादन महादेवले गणश र कुमार दुवलाइ डाकर आज्ञा भया- ह गणश! ह कुमार! तिमी दुवैजना गएर सुमरु परिक्रमा गरेर आआ। जां पहेिल आउला त्यसलाई वरदान दिनेछु।' यति श्रीमहादेवको आज्ञा सुनी कुमार मयूरमा चढेर सुमेरु परिक्रमा गर्न हिंडे। कुमार हिंडेको दख्खर गणश आारतइ अब कसागरू भन्द आपन्नू वाहन मूसा छउ गए। मूसाल गणशलाई चिान्तेत दखर- हे विनायक! केिन चिन्तित हुनुभयो? के आपत आइप-यो?' भनी सोध्यो। अनि वनायकल भन्न- सुमरु परिक्रमा गर आआ भन्ना महादवल आज्ञा भएको र कुमार हिंडिसकेको सारा कुरा सुनाइसकी- ‘अब कसो गरूं, तें त्यस्तो, म यस्तो लामू मूंढ र ठूलो पेट भएको। म हेिड्न सांतेन।' यांते वेिनायकल भन्नकको सुनां मूसां भन्दछ ह गणशजा, तपाइलाइ म केही ज्ञान दन्छु सुनुहवस्- महादव, पार्वती र गंगा तीनै जना बसेको स्थानमा गएर अंजलि जोरी ‘हं पेिता-माता! मरा सुमैरु पर्वत पनेि हजुर, सम्पूर्ण दवताका देवता पनि हजुरा' भनी तीन प्रदक्षिणा गरेर दण्डवत् गर्नुस अनि इजरलाई अवश्य वरदान प्राप्त हुनेछ।

आप्न मान्नर गणशजाल त्यस गर। आन महादव प्रसन्न भएर ‘हे गणेश! तेिमी धन्य रहेछौ, वरदान लऊ1 स्वर्ग, मत्र्य, पाताल तीनै लोकमा कसैले कुनै पनि कामतिम्रा पूजा नगरेर ग-यो भने सकृद्र हुनेछैन। यस्तो वरदान दिनु भयो। उता सुमेरु परिक्रमा गर्न गएका कुमार आइपुगेनन् र गंगाले महादेवसित बिन्ती गरिन्- हे जगदिश्वर! गणेशले वरदान पाए, तर मेरो पुत्र कुमार आइपुगेन। गंगाको वचन सुनी महादेव भनुहुन्छ- 'हे गंगे! तिमी स्वस्थानी परमेश्वरीको व्रत गर, अनि तिम्रा पुत्र कुमार आइपुग्नेछन्।' यति शिवले आज्ञा भएको सुनी प्रसन्न भइन् र व्रत विधी सोधिन्। अनि महादेवले स्वयं व्रत-विधि बताउनु भयो। पौष शुक्ल पूर्णिमाको दिनदेखि हात-खुट्टाका नड काटी, स्नान गरी, पवित्र भइ एकभक्त रही, एकचित्त गरी मेरो पुत्र कुमार झट्ट आइपुगोस् भनी नित्य मध्यान्ह कालमा श्रीमहादेवको पूजा गर्न लागिन्। महानादन भया र माघशुक्ल पूणमाका दिन अष्टातर सय राटा, अष्टोत्तर सय बेली-पुष्प, अष्टोत्तर सय अक्षता, अष्टोत्तर सय पान अष्टोत्तर सय कुड्का सुपारी र पञ्चामृत, वस्त्र, फलफूल, धूप दीप नैवेद्य आदि समस्त वस्तु तयार पारेर आशfमा ऊँकार लेखी स्वस्थानां परमश्वराको पूजा गरिन् र अध्य दिई स्तुत गरिसकर प्रसाद झिक्न लाग्दा स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले कुमार आइपुगे। अनि गंगाले धन्य श्री स्वस्थानी परमेश्वरी भनी आफ्न पुत्रलाई प्रसाद र आशीर्वाद दिइन्। अनि कमारले छन् महादवकहाँ गई बेिन्तो गरे- ‘हे पेिता! म पांनने वरदान पाउँ।' अनेि महादवल आज्ञा भयो- ‘हं कुमार! स्वर्ग, मत्यं, पाताल तांने लोकमा कसैले केही काम गर्दा पहिले तिम्रो पूजा नगरेर गरे भने त्यो कार्य सिद्ध नहोओस् भनी वरदान दिनुभयो। - यति कथा सुनिसकी अगस्त्य मुनि बिन्ती गर्दछन्- हे कुमार! तारकासुर दैत्यले कसको तपस्या गरेर वरदान पाई अमरावती प्राप्त गरे। यो वृतान्त आज्ञा गर्नुहवस्।' यति अगस्त्य मुनिको बिन्ती सुनी कुमारजी आज्ञा गर्नुहुन्छ- हे मुने! कश्यप ऋषिको पुत्र तारकासुर एक दिन दुग्धप्रभा' तीर्थमा स्नान गर्न गएको थियो। त्यहा पचा मुनिल तपस्या गरका दखर उसलाई पान तपस्या गन्न मन लाग्यार पचा मुनसग साध्या- हमुनाश्वर! iतेमाल तपस्या गरेको दख्दा मलाई पांन तपस्या गन मन लाग्यां! अतः कसरी गर्ने हो?'मुनिले भने- हे तारकासुर! तिमीलाई तपस्या गर्ने इच्छा भए यिनै दुग्धप्रभा नदीको सिहानमा हिमालय पर्वत छ, त्यहीं गई ब्रह्माजीको तपस्या गर'मुनिको उपदेश सुनी त्यतैबाट सरासर हिमालय पर्वत पुगी, ठूलो कष्ट सहेर हजार वर्षसम्म ब्रह्माको तप र आराधना ग-यो। अनि ब्रह्माजी प्रसन्न भएर सामुन्ने आई आज्ञा भयो- ‘हे तारकासुर! तिम्रो तपस्याले म | छन् महादवकहाँ गई बेिन्तो गरे- ‘हे पेिता! म पांनने वरदान पाउँ।' अनेि महादवल आज्ञा भयो- ‘हं कुमार! स्वर्ग, मत्यं, पाताल तांने लोकमा कसैले केही काम गर्दा पहिले तिम्रो पूजा नगरेर गरे भने त्यो कार्य सिद्ध नहोओस् भनी वरदान दिनुभयो। - यति कथा सुनिसकी अगस्त्य मुनि बिन्ती गर्दछन्- हे कुमार! तारकासुर दैत्यले कसको तपस्या गरेर वरदान पाई अमरावती अमरावती प्राप्त गरे। यो वृतान्त आज्ञा गर्नुहवस्।' यति अगस्त्य मुनिको बिन्ती सुनी कुमारजी आज्ञा गर्नुहुन्छ- हे मुने! कश्यप ऋषिको पुत्र तारकासुर एक दिन दुग्धप्रभा' तीर्थमा स्नान गर्न गएको थियो। त्यहा पचा मुनिल तपस्या गरका दखर उसलाई पान तपस्या गन्न मन लाग्यार पचा मुनसग साध्या- हमुनाश्वर! iतेमाल तपस्या गरेको दख्दा मलाई पांन तपस्या गन मन लाग्यां! अतः कसरी गर्ने हो?'मुनिले भने- हे तारकासुर! तिमीलाई तपस्या गर्ने इच्छा भए यिनै दुग्धप्रभा नदीको सिहानमा हिमालय पर्वत छ, त्यहीं गई ब्रह्माजीको तपस्या गर'मुनिको उपदेश सुनी त्यतैबाट सरासर हिमालय पर्वत पुगी, ठूलो कष्ट सहेर हजार वर्षसम्म ब्रह्माको तप र आराधना ग-यो। अनि ब्रह्माजी प्रसन्न भएर सामुन्ने आई आज्ञा भयो- ‘हे तारकासुर! तिम्रो तपस्याले म | प्रणाम गरी बिन्ती चढायो- हे ब्रह्मन्! हजुरले सृष्टि गरेको पाँच वर्ष नाघिसकेका कुनै पनि प्राणी मलाई संग्राममा मार्न नसकून्। फार जसल मराशर भूममा खसाल्ला त्यसका पान तत्काल शिर फुटर मरांस्। फॉरे म समस्त देवतालाई जेत्न समथ हाँउँऊँ।' यस्तो भन्दा ब्रह्माजी तथास्तु भनी ब्रह्मास्त्र समेत दिई अन्तध्र्यान हुनुभयो। त्यसपछि तारकासुर उन्मत्त भएर कसैलाई तृण-बराबर पनि नठानी अनेक दानव साथ लिई अमरावती गयो। त्यसरी सैन्यसहित तारकासुर आएको देखी देवराज इन्द्र रिसाई सकल देवता साथ लिई आफाफ्ना शस्त्रास्त्र लिई संग्राममा अघिसरे दुवै पक्षको भयंकर युद्ध हुँदा देवताहरूले तारकासुरका कोटि कोटि सैन्य मारिदिए। आपन्नासन्ना त्यसरी नाश भएका देखी तारकासुरले आफ्ना गुरु शुक्राचार्यलाई बिन्ती ग-यो- हे गुरो! देवताहरुले मेरा कोटि-कोटि सेना मारिसके, मक उपाय गररू ? अब हजुरले हाम्रो उद्धार गर्नु पथ्र्यो।' तारकासुरको त्यस्तो प्राथना सुना शुक्राचायल सजावना विद्याका प्रयाग गर जल छर्किदिनसाथ मरेका दैत्य समस्त जीवित भएर फेरि युद्धमा अघेिसरै| त्यसरी आफूल मारेिसकका दैत्यहरू फॉरे शुक्राचार्यल बचाइदिएका दख्खा इन्द्र रसाई एरावत हारतामा चढर वज्र प्रहार गरे। यसरी देवता र दैत्यको दस हजार वर्षसम्म घोर युद्ध भया। त्यसमा दुव पक्षका काट-काट सनाका सहार भया। दैत्यहरू मरे पनि शक्राचार्यले मरै हुने भएर इन्द्रसमेत समस्त देवता हारमानी स्वर्गबाट भागी गुरु बृहस्पतिकहाँ गएर संग्रामको सारा स्थिति बताए। अनि गुरु बृहस्पतिले भने- हे सुरराज! यस संग्राममा तिम्रो विजय हुन सक्दैन किनकि तारकासुर दैत्यले हजार वर्षसम्म कठोर तप गर्दा ब्रह्माजी प्रसन्न भइ मैले सृष्टि गरेका पाँच वर्ष नाघेका प्राणीले मार्न सक्ने छैनन्, यस्तो वर दिनुभएको छ। अतः तिमीहरू महादेवका शरणमा जाओ' भन्दा देवताहरू त्यहाँबाट आई मत्र्यमण्डलको मृगस्थलीमा लुकेर बसेका थिए। देवताहरू भागपाछ तारकासुर तान्न लाकका राज्य भागा सुखपूवक रहका ह मुन! अमरावतांबाट लखाटएका सुरन्द्र धर कालसम्म त्यहा लुकिरह। पाछ एक दिन समस्त दवतालाई डाकर भन्न- ह दवता हो! पापिष्ट तारकासुरले अमरावति खोसेर हामीलाई दुःख दएका धर समय भइसक्या। अब त्यसका सहार गरर फार अमरावती लिनु पर्दछ। त्यो कसरी भने- महादेवका कुमार र गणेश दुइ पुत्र भएका छन्। तिनले हाम्रो शत्रु तारकासुरलाई अवश्य मारिदिने छन्। अब कैलासमा महादेवसित आफ्नो दु:ख बिन्ती गरौं।' यति सल्लाह गरेर सबै देवता सहित इन्द्र शिवजीकहाँ पुगे। अनि- 'हे जगदीश्वर! पापिष्ट तारकासुरले अब त्यसको संहार गरी समस्त देवताको कल्याण गर्नुहवस्।' इन्द्राद दवताहरूको यस्ता प्राथना सुनां महादवल भन्नुभया हे देवता ही! तारकासुरलाई मलमान हुँदैन। मेरा पुत्र कुमारले मारिदिनेछन्। अब समस्त देवता, यक्ष, गन्धर्व आदि कुमारलाई सनापात बनाइ युछद्र गन जाआ, पाछमपान आउनछु।" यात महादवको आज्ञा सुना इन्द्राद तत्तास कोटि दवता, यक्ष, गन्धर्व, भूत-प्रेत, प्रमथगण समेत भई तारकासुरसँग युद्ध गर्न पिनाक A आफ्नू वाहन मूसोसित भने- हेर, मलाई वरदान दिएर पनि हला गर। गणशजाका कुरा सुना मूसाल भन्या- हावनायक! हणजूलाइ अन्यथागरका हाइन, भन्त्र बस! म आहल्य सम्झाएर आउँछु भनी गएर प्रस्थान गरिराखेको पिनाक धनुको ताँदो काटर आया। त्यस्ता दखर दवताहरुल या प्रस्थान भएन, विघ्न प-यो भन्त्रलागं। तब महादवल आज्ञा भयो- ‘हे दवता हो! वेिघन परेको होइन, तिमीहरूले गणेशलाई भन्न बिसेंछौ उसलाई पनि लिएर जाओ।' यति महादेवले आज्ञा गरेपछि गणेश सहित सबै अमरावती युद्ध गर्न गए। देवता र दैत्यको परस्पर भयंकर संग्राम भयो। तारकासुर दैत्यले कुमारको रथ घचेटी एक योजन पाछे हटाया त्या दखर कुमारल तारकासुरको रथ घचटा चार योजन पछाडि हटाइदिए। अनि तारकासुरले खड्ग प्रहार ग-यो। कमारले आफतिर खडग आएको देखेर कानसम्म धन खैचि तारकासुर दैत्यको चिन्नो ताकी चन्द्रबाण प्रहार गरे। त्यो चन्द्रबाण गएर दनका सूय अस्ताइ रातका तारा नदाखद साझाकावलामा तारकासुर दत्यका शर छदन ग-यांI त्यां दखर श्रीमहादव तत्काल पुगेर तारकासुरको शिर भूमिमा पर्न नपाउँदै बीचैमा समाउनु भयो। गिंड युद्ध-भूमिमा ढल्यो। त्यसरी तारकासुर मरेको देखेर अरू दैत्यहरू संग्रामबाट भागेर आफाफ्नू प्राणरक्षा गरे। अनि समस्त देवताहरूले धन्य-धन्य कुमार! भनी उनको गुण-गान गद कैलास पुगं। उहाँ इन्द्रल वेिन्ते गरे- ‘हे ईश्वर! हजुरको कृपाले शत्रुको संहार गरेर आयौं। अब आज्ञा पाए अमरावती जान थियो।' यांते दवेन्द्रको प्राथना सुनां महादवल तिम्रो राज्य निःकण्टक हवस्, भनी बिदा दिनुभयो र इन्द्रादि देवताहरू श्री महादेवलाई दण्डवत् प्रणाम गरी अमरावती गएर सानन्द राज्य गद भए।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां तारकासुरदैत्यवधवर्णनंनाम पञ्चदशोऽध्यायः ||१५||