सप्तदशोऽध्याय कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! त्यसपछि महादेव राजहंसहरूका राजा भएर मानसरोवरमा अनेक हंसका साथ जल-क्रिडा गरिरहनु भएको थियो। त्यही अवसरमा विष्णुलाई ठूला वगल आएको दखा राजहसरूप महादव भत्रुहुन्छ- ह वेिष्णु! यस्तां वंगल मकहाँ के काम पर आयी? तेिमीलाई के कष्ट आइलाग्यो भन।' यति महादेवको वचन सुनी विष्णु गरुडबाट वलीं दण्डवत् प्रणाम गरेर बोले- हे ईश्वर! हजुर यता आएपछि हजुरको रूप धारण गरी जालन्धर पार्वतीलाई छल्न कैलास पुगेछ र पार्वतीले मलाई छल्न जालन्धर आएछ भन्ने थाहा पाई त्यहाँ नबसेर कसैले नदेख्ने स्थानमा लुकी मलाई डाक्नु भयो, अनि म गएर सारा विस्तार बुझी यहाँ आएको हुँ। अब म गएर त्यसकी स्त्री वृन्दाको पतिव्रता धर्म नाश पारेर आउँछु।' यति विष्णुको वचन सुनी महादेव राजहंसको रूप छाडी आफ्नू रूप धारण गरी क्रोधले राता-राता आँखा पारी आज्ञा गनुभया- ह विष्णुः त्यसा हा भनम अब कलास जान्छु। तिमी वृन्दाकहाँ गएर त्यसको पतिव्रता धर्म नाश पारेर आऊ। त्यस पापिष्ट जालन्धरलाई मनमारी छाड्नेछैन।' भन्दै पाखुरा निमोठी क्रोधयुक्त भएर विष्णुलाई पठाई आफू कैलास पर्वतमा पार्वती लुकिरहेको स्थानमा पुग्नु भयो।
अनि महादेव आउनु भएको देखेर पाऊ धोई दण्डवत् गरेर- हे स्वामी! भनी जालन्धर आएको सारा वृत्तान्त वर्णन गरिन्। अनि महादेव आज्ञा गर्नु हुन्छ- हे प्रिये! म त्यो पापिष्ट जालन्धरलाई नमारी छाड्दिन। विष्णु वृन्दाको सत्य डगाउन गएका छन्। उनी आउनासाथ युद्ध गरेर त्यसलाई मार्नेछु भन्नागारा-शंकर दुवैजना कुरा गरिरहे । उता विष्णु जालन्धरको रूप लिएर अन्तःपुर पुगे। जालन्धररूप 1वष्णु आएका दखर वृन्दाल स्वामा आए भना पाऊ धाई भत्र लगर बसालेन् अनेि सांधन्- 'हे स्वामी! पार्वतीलाई छल्न जानुभएका कगार आउनुभया? पावतां मभन्दा कत्तिको सुन्दरां रहिछन्? भत्रुहवस्। त्यति सुनी जालन्धररूप विष्णु भन्दछन् ‘हं वृन्दा! पावंतांलाई छल्न नसांकेन रहेछ केिनांके म पार्वतीको घरभित्र जान खोज्दा ढोकामा बसेका द्वारपाललाई देखी डराएर पकक। यसरी कुरा गर्दागर्दै वृन्दाले यी मेरा स्वामी होइनन्, विष्णु मलाई छल्न मेरा स्वामीको रूप धारण गरेर आएका रहेछन् भन्न जाना- अबमल कहायुत गनुप-या भन्ना हाउ-भाउ कटाक्षल वेिष्णुलाई वशमा पारेर भनेिन्- 'हं स्वामी! म कहाँ कुरा भन्दछु, हजुर मात्रु हुन्छ कि मानुहुन्न?' यति सुनेर विष्णुले- जे भन्नपान मात्रछु भन्त्र वाचा गरपाछ उनल भानन्- विशष कुरा केही होइन, केवल म न आएसम्म यहीं बसिरहनु होला भनी विष्णुलाई कोठामा थुनी आफू अकै घरमा गएर बसिरहिन् अहिले आउलिन्, भरे आउलिन भन्दै प्रतीक्षामा चार दिन बिते , तैपनि वृन्दा फर्किनन्। अनि विष्णु चिन्ता गर्न लागे- अब म यसै गरी बसेरहूँ भन कांते दिन बस्न! जाऊँ भन्नं वाचा हारिएको छ। उता महादेव के भत्रु होला भन्ने चिन्ता अलगै छ! कसरी यहाँबाट उम्कन! इत्यादि तक गर पनि कहा गन समथ थिएनन्। X (0) सप्तदशोऽध्याय उता महादवल वेिष्णु गएको यांतेिका दिन भसक्यो, तैपांने केिन फकनन् भन्ना ध्यान दृष्टल विचार गररा पावतासित भन्नुभया- ह गिरिजे! वृन्दालाई छल्न गएका विष्णुलाई उसैले छली कोठामा थुनिराकेरखी छ।' यति भनी माया द्वारा यौटा अत्यन्त सुन्दर सोह वर्षको भिक्षुक उत्पन्न गरेि उसलाई भन्नुभयो- ‘हं भिक्षुक! तेिमां अन्तःपुरको जालन्धरका घर गएर भिक्षान्देही' भनी वृन्दाले थुनेिराखंका वेिष्णुलाई मागर ल्याउँऊ| ' यांते शिवजीको आज्ञा सुनी हुन्छ भनी सरासर जालन्धरका घर पुगी भिक्षान्देही' भने आन वृन्दाल इयालबाट हारन् र अत्यन्त राम्रा यागा दखा- यस्ता राम्रो र अलावकवक योगी मैले आजसम्म देखेकी थिइन, मेरो घरमा माग्न पनि कहिल्यै आएको थिएन। यस्तो नवीन योगीलाई भिक्षा दिनै पर्दछ- इत्यादि तर्क गरी भिक्षा लिएर गइन्- हे योगिराज! के माग्नको इच्छाल आयी? भन भनेिन्। अनेि यांगाल भन- ‘कहाँ माग्न इच्छाल आएका हु, दिन भएमाग्छु, नादन भए व्यथक माग्नु? त्यांते सुनां वृन्दाल भनेिन्- ‘मैल दिन हुनं वस्तुज मार्ग पनि दिनेछ, भनी वाचा गरेपछि योगीले भने- अरू केही चाहिन्न, हाम्रो समय हानो गौरव कवल तिमील कोठामा थुनिराखकोलाई माग्दछु, त्यही यौटा दऊ1 यांगको वचन सुनर वृन्दा मनमने वेिचार गर्न लागेन् अब के गरौं? यस योगीले छल गरेर वाचा-बन्धन गराई माग्यो। नदिए वाचा हारिन्छ। जे भए पनि वाचा हार्नु अनुचित हो यस्ता तक गरर कोठामा थुनिराखका जालन्धर रूप विष्णुलाई बाहेर ल्याई यांगाको जेम्मा लगाइदिइन्। यसरी वेिष्णुलाई साथमा लिएर यांग बाहेर नेिस्को अन्तध्यान भइ कैलास पुगर शिवजीलाई सारा कुरा सुनाए। यता विष्णु बाहिर आएपछि मनमा तकना गनलाग-म वृन्दाका सत्य डगाउन आएका, उसल छला यातका दिनसम्म थुनर राखा, महादवल क भन्नुभया हाला इत्यादि चिन्तन गर्दै गरुडमा चढेर कैलास पुग्दा भए। विष्णु कैलास जाँदा गरुढ उडेको चक शब्दले जालन्धर मूच्छबाट जागर केको शब्द हो भनी वेिचार गदां वेिष्णुल कलासकां चचां गरिरहँदा रहेछन्, अतः पार्वतीलाई छल्न कठिनमात्र होइन कि असम्भव रहेछ, अब यहॉ नबसौं, घरै जाऊँ भनेर जालन्धर आफ्नू घर गयो। उता विष्णु महादेवको सामुन्ने गएर प्रणाम गरी एकातर उाभइरह। विष्णुतर हर महादवल आज्ञा भया- ह विष्णु! तिमी वृन्दाको सत्य डगाउन गएका यतिका दिनसम्म त्यहाँ के गरिरह्यौ? आफ्नू काम अर्थात उसको सत्य डगाउन सक्यौ कि सकेनौ?' महादेवको यस्तो वचन सुनी विष्णु बिन्ती गर्दछन्! हे शम्भो! हजुरको आज्ञाले म गएँ, तर वृन्दाले छली नेपाली. म फर्केर न आएसम्म कोठामै बसिरहनु भनी प्रतिज्ञा गराई मलाई थुनेर आफू बाहिर निस्की। ऊ आउली भनेर बस्दा-बस्दा कैयौं दिन बिते| वाचा हारकार प्रतिज्ञा गरेको हुनाले त्यहाँबाट निस्कन नसकेर बसिरहेको थिएँ, पछि यौटा योगीको साथ लगाई छाडिदिई र हजूरको दशनगन हाजिर भएँ। विष्णुको यस्ता वचन सुना महादवल ब्रह्मा, इन्द्र आाद तातसकाट दवता, , यक्ष गन्धर्व, किन्नर, नन्दी-भृङ्गी, चतुःषष्ठी योगिनी, भूत-प्रेत, पिशाच राक्षस सबै जम्मा गरी आज्ञा भयो- हे ददवता हो! तेिमीहरू गाएर पापिष्ट जालन्धरलाई मारेर आओ।' यति शिवजीको वचन सुनी देवताहरू ‘हवस्’ भनी तयार भए। अनि शिवजीले नारद मुनेिलाई डाको- हे मुन! तेिमी गएर जालन्धरलाई-"तेिमांसेत लडाई गर्न समस्त देवताहरू आउन लागेका छन्। तिमी संग्रामको तयारी गर' भनि देऊ। शिवजीको आज्ञा अनुसार नारदजी तत्काल जालन्धरको घर जॉदा भए। हाम्रो समय हानो गौरव हे मुने! उता जब कैलासबाट जालन्धर आTपन्नू घर गयो। तब वृन्दाल स्वामा आएका दखर पाऊ धुवाई भत्र लगर बसपाछ सांधन्- 'हें स्वामी! पावंतांलाई छल्न जानु भएकों के कसां भयो?' अनि जालन्धर भन्दछन् - हे प्रिये! त्यस विषयमा विस्तारले भन्दछु, सुन-म महादेवको भेष धारण गरी कैलास पुग्दा पावताल दाखन् र सूवणको कमण्डल्ल मरा खुट्टा धुन आइन्। त्यसै वेला मैले देखें, ती भन्दा सुन्दरी स्त्री तीनै लोकमा हुनु असम्भव छ। अत: तिनको अनिन्द्य रूप देख्नासाथ मेरो हाश हराइ मृच्छा पर भूममा ढलका थिए। पाछ चत आया र उठर हदा पावतां कतागइन्क हा जात्र साकन र घर फवकर आएँ। त्यति आफ्ना स्वामीको वचन सुनी वृन्दा भन्दछिन्- हे स्वामी! तपाई यहाँबाट हिंडेपछि विष्णुले तपाईंको रूप धारण गरी मलाई छल्न आएका थिए, तर मैले चिन्हेर निकै दिनसम्म कोठामा थुनेिराख्खेको थिएँ। पांछे यौटा अनौठो भिक्षुक आएर माग्दा विष्णुलाई दिई पठाएँ। यति स्त्रीको वचन सुनी जालन्धर रेसाईं- हे प्रय! त्यस्तो हाँ भन्न म पावतालाई नछलां छाड्दन। फेरि जान्छु भन्दै निस्कनु र शिवजीको जालन्धर घरबाट गएका नारद मुनि टुप्लुक्क पुग्नु एकसाथ भयो। अनि नारदजीले सीधे- हे जालन्धर! तिमी कहाँ जान हिंडेका? उसल भन्यो- ‘म भिक्षा माग्न हेिडको हुँ।' तब नारदजील फॉरे भन- हे जालन्धर! मिथया कुरा केिन भनेरहेका छो? तेिमां जानलागेको मैले जानिसकें; पार्वतीलाई छल्न हिंडेका हौ। सुन तिमीसित लडाई गर्न ब्रह्मादि सकल देवताहरू आउन तयार भइ खबर दिन मलाई पठाएका हुन्। अब तिमी अन्त कतैतिर जान पट्टि नलागेर आफ्ना फौज र लिई संग्रामको तयारी २ास्त्रास्त्र गर। यति नारदजीको कुरा सुनी त्यसो भए घरै फर्कन्छु भनी आफ्नी पत्नीलाई नारदसित भएका सबै कुरा बुझाई-‘ संग्राममा जान्छु, तिमी घरको सम्भार गरे भनी हातमा त्रिशूल लिएर आफ्ना समस्त सेना जम्मा गरी देवताहरूसित लडाई गर्न कैलासतर्फ गयी। नारदजीले कलासपुगा जालन्धरसित भएको सारा कुरा शिवजीलाई बिन्ती चढाए। त्यसपछि महादेवले ब्रह्मा, विष्णु, इन्द्र, यम आदि सकल देवतालाई युद्ध गर्न जाओ भनी आज्ञा दिनु भयो। महादेवको आज्ञा पाउनासाथ समस्त देवताहरू नाना तरहका बाजा बजाई सिंहनाद गर्दै, प्रलयकालको मेघ इहागजन्द कैलासबाट हिंडे। बाटोमा दुवै तर्फका सेनाको जम्काभेट भएर भयंकर संग्राम आरम्भ भयो। देवताहरूले बेसरी चिच्याई अनेकानेक शस्त्रास्त्र प्रहार गरे। तर तिनको प्रहारले जालन्धरलाई केही हानि गर्न सकेन। आफूले प्रहार गरेका शास्त्र अस्त्रल शत्रुका काह हान गन नसकको दखर दवताहरू मनमा दिक्क मानी आफाफ्ना शस्त्रास्त्र झिकी चुपचाप भए। तब वैकुण्ठनाथ विष्णु रिसाई पाञ्चजन्य शंख बजाई कौमोदकी गदा प्रहार गरे। त्यस गदाले जालन्धरलाई छँदै छोएन। अनि दवराज इन्द्र रसाई वज्र प्रहार गर| त्यसल पान कहां गन्न सकन्न। जालन्धरले नटेरी तृण-समान मानेर चुप लागिरह्यो। त्यति हुँदा पनि देवताहरूले शस्त्र प्रहार गर्न छाडेका थिएनन्। आखीरमा विष्णु भगवानले अब यस्तो चालले केही हुन सक्तैन भनी महादेवकहाँ गएर- हे जगदीश्वर! हामीले जालन्धरलाई मार्न सकेनौं। अब तपाईले नै संग्राममा जान पथ्र्यो। यति विष्णका महादव आज्ञा गर्नुहुन्छ- हे विष्णु! जालन्धर वृन्दाको पतिव्रता धर्मल गदां जालन्धरलाई कसैल पाने मान सक्तैन। अत: तिमी आफ्नो मायाले छोपी जालन्धरको रूप धारणगरी अन्तःपुरमा गएर वृन्दाको पतिव्रताधर्म नष्ट गराऊ। म गएर त्यस पापिष्टलाई मार्दछु। यति िशवजीको आज्ञा सुनी विष्णु त्यहाँबाट बिदा भइ तुरुन्त जालन्धरको रूप धारण गरेर बायाँ हातमा त्रिशूल र दाहिने हातमा डमरु बजाई आफ्नू मायाले छोपी अन्तःपुरमा जालन्धरको घर पुगे। भेषधारी जालन्धर आएको देखी वृन्दाले हात-पाउ धोएर कोठामा लगेर आसनमा बसालेर सांधन्- हे स्वामा! महादवांसत युध्द्र गन जानुभएका क गर आउनु भया? त्यांत सुनर भषधारी विष्णु आज्ञा गदछन्- हे प्रय! महादेवसितको युद्धमा थकाइ मारू र विश्राम गर्न आएको छु । भोक लागिरहेछ केही खानेकुरा ल्याऊ। त्यति सुन्नासाथ वृन्दाले चौरासी व्यंजन तयार पारी भोजन गराइन्। अनि रात परेपछि वृन्दासँग अनेक तरहका वार्तालाप गरेर त्यसको पतिव्रता-धर्म नष्ट पारिदिए। रात बितेपछि जालन्धरको रूप छाडी आफ्नो स्वरूप चार बाहुमा शंख, चक्र, गदा, पद्म धारण गरी दर्शन दिए। त्यो देखेर वृन्दा रिसाई- हे पापिष्ट विष्णु! तिमीले कपट गरेर मेरो पतिव्रता धर्म नष्ट गरिदियौ भनिन्। अनि विष्णु आज्ञा गर्नुहुन्छ ह वृन्दा! जालन्धरलाइ २वजाल हजमारसक! अब तिमालम वैकुण्ठको आंधपांते भएकां नारायण जस्तांलाई स्वामा पाएपांछे तिमीलाई केवको चिन्ता? तिमी पत्याउन्नौ भने एक छिनमा समाचार पाउली भनी नाना तरहसित वृन्दालाई बुझाउँदा भए।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां वृन्दापतिव्रताधर्महरणनाम सप्तदशोऽध्यायः ||१७||
Shree Swasthani Brata Katha - Part 17 (श्री स्वस्थानी ब्रत कथा - सप्तदशो...
Reviewed by Palung beauty
on
17:29
Rating: 5