Breaking News

Shree Swasthani Brata Katha - Part 18 (श्री स्वस्थानी ब्रत कथा - अष्टदशो...



अष्टदशोऽध्याय कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! त्यसपछि महादेवले विष्णुलाई बिदा दिई जालन्धरासत युछद्र गन्न लाग्नुभया। महादव र जालन्धरको भयंकर संग्राम भयो। वृन्दाको पतिव्रता धर्म विष्णुले हरण गरिसकेका हुनाले जालन्धर शक्ति क्षीण भई महादेवसित युद्ध गर्न नसकी आकाशमा गएर माया-युद्ध गर्न लाग्यो। महादेव पनि आकाशमै गएर माया-युद्ध गर्न लाग्नुभयो। त्यसपछि जालन्धरको शक्ति क्षीण भएको जानी विष्णुले वृन्दाको सत्य डगाइसकी छन् भन्न ठानां तांजला त्रशूल लई तीनै नत्रबाट अग्नेको ज्वाला नेिकाली क्रोधपूर्वक जालन्धरकां छातीमा प्रहार गर्नुभयो। त्यस त्रिशूलको चोटले जालन्धर मरी अन्तःपुरको चोकमा ठूलो शब्द गरेर पछारियो। त्यो चकों शब्द सुना वृन्दालकका शब्द हा भन्ना हन जादा आफन स्वामा जालन्धर मरेको देखी अनेक प्रकारले विलाप गर्दै रुन लागिीन 'हे स्वामी! मलाई यस्तो एक्ली पारेर कहाँ जानुभयो? अवस्थामा पापिष्ट विष्णुले छल गर्दा तपाईको यो गति भयो र मेरो यो अवस्था भयो। तपाई बिना म प्राण राख्न सक्तिन। तपाई जहाँ जानुभयो म पनि उहीं जान्छु भन्दै केश फिंजाई विष्णुको मुखमा हर भन्न लागेन्- ह पापिष्ट विष्णुः तेिमाल छला मरा पतिव्रता धर्म नष्ट गरिदिनाले मेरा स्वामीको यो गति भयो। अब म तिमीलाई श्राप दिन्छु- झार हुनुपरोस् १, घास हुनुपरोस् २, कल्पवृक्ष भएर रहनु परोस् ३, ढुङ्गा भएर रहनु परोस् ४। यति चार थोक श्राप दिएँ भनी आफ्ना स्वामीसित सती गई वृन्दाले देह त्यागिन्। हे अगस्त्य मुनि! पतिव्रताको श्राप विष्णुलाई लाग्यो र झार हुनुपरोस् भनेकोमा तुलसी ' भएर रहनु पथ्र्यो। घाँस हुनु परोस् भनेकोमा कुश' भएर रहनु पथ्र्यो। कल्पवृक्ष हुनु परोस् भनेकोमा पीपल भएर रहनु प-यो। ढुंगा हुनु परोस् भनेकोमा शालिग्राम भएर रहनु पथ्र्यो। तुलसी, कुश, पीपल र शालिग्राम नारायण रूप हुन् भन्नर सबल पूजा गरका कारण यहा हा। हमुन! पातव्रता धम भनका ठूला धमहा। त्यसपछि वृन्दाका श्राप माक्ष गर्न जान्छु भनी विष्णु भगवान् तुलसी, कुश, पीपल र शालिग्राम भएर रहनु भयो। विष्णु भगवान गएपछि शिवजी साँढेमा चढी सकल देवता अघि-पछि लगाई अनेक खुसीका बाजा बजाई, अप्सराले नाची, गन्धर्वले गानागरा, पुष्प-वृष्टि गर्दै कैलासमा प्रवेश गर्नुभयो। अनि प्रमथगण साहताशव-शक्ति रूपले रहनु भया। त्यसपाछ सब दवताहरू महादवासत वदामागर आफापना आश्रममा गई आनन्दपूर्वक रहन लागे। सुन- पावताको आज्ञाल अश्वस्थामा ऋाषे सप्त पातालका मूल रसातालमा पुगे। कस्तो पाताल भने- सूर्यको प्रकाश झैं प्राकशमान भएको, अनेक प्रकारका रत्नहरू जडेर बनाइएको सुवर्णको पुरीमा असंख्य सम्पत्ति भएका शेषनाग, तक्षकनाग, ककर्कोटकनाग, पद्मनाग, शंखनाग, कुलिकनाग र वरुणनाग बसेका र नागिनीहरू पनि हीरा-मोती, मणि-माणिक्य आदिका गहना एवं उत्तम वस्त्रालंकार पहिरी उ भन्दा उ राम्री, उभन्दा उ राम्री भएर बसेका त्यस्तो स्थानमा पुगेपछि अश्वस्थामाले हे शेषनाग! पार्वतीको आज्ञाले श्रां स्वस्थानां परमश्वरोका व्रत गराई जा दु:खा छन्, जा दरिद्र छन्, तिनका उद्वार गन्न आएका हुँ। यहाँ कोही दुःखी छन् कि? भनी सोधे। अश्वस्थामाको वचन सुनी शेषनागले भने- हे ऋषे! यहाँ उस्तादु:खी र दरिद्र कोही पनि छैनन्। त्यहाँ वनको नगीचै शंखचूडनाग, रत्नचूडनाग , कृपादत्तनाग र धार्तराष्ट्रनागको घर छ। तिनका स्त्रीहरू साहै कष्टमा छन्। त्यहा गएर सुध्याऊ यात शेषनागले भनेपछि अश्रवस्थामा तिनै नागिनीकहाँ गए। शंखचूडनागकी स्त्री हीरावती, रत्नचूडनागकी स्त्री रत्नावती र कृपादत्तनागकी स्त्री मृगावती एवं धार्तराष्ट्रनागकी स्त्री मदनावती। यती नाग नागिनी परस्पर अनन्य प्रीतिले बस्दा दैव-संयोगले दुःख पाई घरमा बस्न नसकी ती चारै जना नागहरू परदेश गए। अनि नागिनीहरू पति परदेश गएपछि चारै जनाले सल्लाह गरी घर छाडेर वनमा बसी दुःखका दिन बिताउन लागे। ती नागिनीहरू दुःखमा परे पनि महासत्यवादी थिए। नागहरू परदेश लागेको बाह्र वर्ष बित्दा पनि नागहरूले नागिनीहरूको र नागिनीहरूले नागहरूको केही सकेनन्। अश्रवस्थामा ऋषि समाचार पाउन त्यस्ता दुःखका सिन्धुमा डुबिरहेका ती नागिनीहरूलाई हपार्दै पुग। तानागनाहरूल सुनर का हपादछ भन्ना गुफाबाट निस्कर हरेI ऑन अश्वस्थामा ऋषेिलाई दख्खेर सांध- 'हे अश्वस्थामा ऋषे! आज हामी पापिनी, दु:खिनीका घर के कामले आउनुभयो? तब अश्वस्थामा भन्दछन्- ‘हं नागेनी हॉ! पार्वतीको आज्ञाल श्री स्वस्थानी परमेश्वरीको व्रत गराई जो दु:खी छन्, जो दरिद्र छन्, जसका पुरुष छैनन्, जो सन्तानहीन छन् तिनको उद्धार गर्न आएको हुँ।' यति अश्वस्थामाको वचन सुनी नागिनीहरूले मनमा आनन्द मानी- हे ऋषीश्वर! हामी दु:खी पनि छौं, दरिद्र पनि छौं, पापी पनि छौं, हाम्रा सन्तान पनि छैनन्, पुरुष पनि छैनन्। अत: हामीलाई त्यो व्रत अवश्य गराउनुहवस् भन्नानागहरू परद२॥ गएको र आफूले दु:ख पाएको सबै विस्तार गरिसकी आदरपूर्वक आसनमा बसाले। अनि अश्वस्थामा भन्दछन्- हे नागिनी ही! ध्यानपूर्वक सुन- सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादव स्वामा पाउन भन्ना श्रां स्वस्थानां परमश्वरांका व्रत गरका विधि भन्दछु- पौषशुक्ल पूर्णिमादेखि हात- गोडाका नड काटेर स्नान गरी पवित्र भई. एकभक्त रही, एकचित्त गरी मेरो फलान कामना सिद्ध हवस् भनी नित्य मध्यान्ह कालमा श्रा स्वस्थान् परमेश्वरीको पूजा गर्नु र उनैको कथा सुचू। माघशुक्ल पूर्णिमाको दिन १०८ रोटी, १०८ अक्षता, १०८ वेलीपुष्प, १०८ यज्ञसूत्र, १०८ पान, १०८ कुड्का सुपारी, जौ, तिल, फल-फूल आदि सबै एकसय आठ सगुन समेत नाना उपचार तयार गरेर आसीमा ऊँकार लेखी गंगाजलले स्नान गराउनू र श्रीखण्ड, रक्तचन्दन सिन्दूर, अबीर पुष्पमाला चढाई धूप-दीप, नैवेद्य, वस्त्र भेटी आपण गनू। यसरा पूजा सकर अध्यादनू। आन प्रसाद इकर अष्टोत्तरसयमा आठ रोटी, आठ अक्षता, आठ पुष्प, आठ पान, आट कुड्का सुपारी सगुन समेत आफ्ना पुरुषलाई दिनू, पुरुष नभए छोरालाई र छोरा पांन नभए मांतछोरालाई र मांतछोरा पनि नभए मेरो फलानु कामना पुर्ण हवस् भनेर गंगामा बगाउनु र सय रोटी आफूले फलाहार गर्नु, अनि रात्रीमा जागराम बस्नु। यति गरेपछि तिमीहरूको दुःख नाश होला। यसमा अन्यथा नमान। यात अश्वस्थामाल भनका सुना नागनाहरू खुशी भई भन्नलागे- हे अश्वस्थामा ऋषि! हामी स्त्री जातलाई त्यस्तो ज्ञान कहाँबाट प्राप्त हुनु! तपाई बसेर हामी अभागिनीहरूको, त्यो व्रत गराई उद्धार गरिदिनु हवस्। यति भनी ऋषिलाई सम्मानपूर्वक घर लगेर बसाईराखे। त्यसपछि पौषशक्ल पर्णिमा आयो र विधिपूर्वक व्रत आरम्भ गराई महानादन पुगेपछि माघशुक्ल पूर्णिमाको दिन समस्त सामग्री तयार गराई स्वस्थानी परमेश्वरीको पूजा गराए। पूजा सकिएपछि अश्वस्थामा ऋषिले भने- हे नागिनी हो। अब अघ्र्य दिई जप- पाठ, ध्यान , स्तुति गर। अनि नागिनहरूले स्तुति गरेर अजाल जारा- ह ईश्वरा! हामा दुखियाहरूको पूजाल प्रसन्न भई यो दुःखको समुन्द्रबाट पार लगाउनु हवस् भनेर स्तुति गर्दागर्दै पूर्व दिशाबाट हजार सूर्यको जस्तै तेज भएकी श्री स्वस्थानी परमेश्वरी प्रकट भएर दर्शन दिई-‘हे नागिन ही! तिमीहरूको श्रद्धा-भक्तिले म प्रसन्न भएँ, वरदान माग' भनुभयो। अनि ती नागिनीहरूले बिन्ती गरे- हे ईश्वरी! हामी दु:खिनीहरूको दु:खहरण हवस्। हाम्रा स्वामीहरू चाँडै आईपुगुन् भनी मागे, अनि ईश्वरीले तथास्तु भनी वरदान दिइन्। त्यसपछि प्रसाद झिक्न लाग्दा श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले परदेशबाट नागहरू आइपुगे र नागिनहरूले मनमा आनन्द मानी धन्य-धन्य स्वस्थानी परमेश्वरी! भनी प्रसाद झिकेर आठ रोटी, आठ अक्षता, आठ बेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन समेत आफाफ्ना पतिलाई दिएर दण्डवत् प्रणाम गरे। अनि अश्वस्थामा ऋषिलाई भोजन गराई दक्षिणा दिई बिदा गरे। त्यसै दिनदेखि ती नाग-नागिनीहरू असंख्य सम्पत्ति पाएर आनन्दले रहँदा भए।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां नागिनीव्रतकरणनाम अष्टदशोऽध्यायः