द्वाविंशोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मनि! शिवशर्मा ब्राह्मण र गोमा ब्राह्मणी त्यहाँबाट हिंडेपछि शिवभट्ट र सतीले आँखाले देखिएसम्म हेरे। देखिन छाडेपछि वृक्षमा चढेर हेरे। जब वृक्षबाट पान दाखन छाडया त्यहा वृक्षका हागामा बसर अनक विलाप गर्न लागे। दैवसंयोग त्यसै बखत रूखको हाँगा भाँचेिएर दुवै स्त्री पुरुष वृक्षबाट लडेर मरे। तब श्री महादेवकादूत आई विमानमा बसालेर कैलासपुरी लगे। तबता दुवै दम्पत्ति दिव्य देह भई कैलासपुरीमा शिवका पार्षद भएर रहँदा भए। यता शिवशर्मा र गोमा ब्राह्मणीले डोलेहरूसित यस वनको नाम क हॉ? त्यां पर्वतको नाम कहाँ ? त्यस वृक्षका नामक हॉ? भनेर सोध्दै गए। डीलेहरूले पनि यस वनको नाम यो हो, यस वृक्षको नाम यो हो, भनेर बताउँदै गए। जॉदा-जॉदा निकै पर पुगेपछि यौटा सुन्दर वन र तलाउ भएको स्थानमा पुग्दा साँझ प-यो। त्यहीं वास बसेर खान-पिन गरी सुते। थाकेका हुनाले भुसुकानदाए। त्यहाबला श्रामहादवका श्रापल चारहरू आइ गोमा ब्राह्मणीका माता-पिताले दिएको सम्पत्ति र शरीरको गहना समेत सबै चोरेर लगेछन्। भोलिपल्ट बिहान उठेर हेद र शरीरको गहना समेत चोरिएको देखेर अधैर्य भई गामा रुन-कराउन लागेन्। तब डॉलहरूल भन- हे गामा! नरोऊ, थाकेका हुनाले हामीलाई पनि सा-है निन्द्रा परेछ, यस्तो नजाती भयो, हामी अभागी रहेछौं। अब तिम्रा माता-पितालाई के भनौंला! अब तिमीले जसो भन्दछयौ। यती भनेको सुनी गोमा भन्दछिन्- हे भारवाहक ही! अब तिमीहरू यहींबाट फर्क तिमीहरूलाई लगेर के खान दिउँला? यो समाचार मेरा माता पितालाई सुनाइदिनू। यति गोमाले भनेको सुनी डोलेहरू हुन्छ भनेर गोमालाई प्रणाम गरी आफाफ्ना घर जान भनी फकेपछि शिवशर्मा ब्राह्मण र गोमा ब्राह्मणी पनि वनमा जो पाइएको फल फूल खाई त्यहाँबाट ठूलो पर्वतमाथि पुगे। अनि गोमा भन्दछिन् हे स्वामी! मलाई अत्यन्त भोक लाग्यो। अब हिंड्न पनि नसक्ने भएँ। क गरी भनी बाटोमै अलपत्र परेिन्। गामा ब्राह्मणी गर्भिणां थिइन्। अत: शिवशर्मालाई साहै दया लाग्यो र गोमालाई काखमा राखी स्नेहपूर्वक भने- हे स्त्री! यहाँ फल-फूल केही पनि पाईन्न। यहाँ जलाशय पनि छैन। यस्तो स्थानमा म तिमीलाई के खान दिउँ। यहाँबाट अलि पर गए फल-फूल पनि पाइन्छ र जलाशय पनि छ। जाउँ हिंड भनी बुझाई हात समातेर सुस्त सुस्त हेडाई लग।
गामा पांन ह प्रभां! आज मरायां अवस्था भयो भन्दै सुस्केरा हाल्दै बिस्तार-बिस्तार गइन्। पर्वतको फेदिमा पोपछि शिवशर्मा ब्राह्मणले फल-फूल टिपेर खान दिए र पानी भन्दै चन्द्रज्योति नगरको बाहिर पु-याए अनि त्यहीं यौटा खरको झुपडी उत्पन्न गरी- हे स्त्री! हाम्रो घर यही हो' भनी देखाए र गोमा ब्राह्मणी घर भित्र गएर हेद माकुराको जालो र कसिंगर मात्र दख्खर आफ्ना माता-पिताका घर सम्हा बहुत अधय भइ रुन लागिन्। फेरि मेरो कर्मले यस्तै परिल्यायो, अब रोएर क्यै लाभ छन भन्ना धय धारण गरर कुचालमाकुराका जाला मल्काइ कसिंगर बढारिन्। घरमा जे भएको खाई गोमा ब्राह्मणी दु:खको समुन्द्रमा डुबिरहिन्। त्यसपछि एकदिन शिवशर्मा ब्राह्मणले आफ्नो पत्नीं गामा सेत भन- ह स्त्री! त गांभणां भइस्। हाम्रो घरमा सम्पांते छैन। गभांधान कर्म कसरी गन? फॉरे सुत्केरीमा के खर्च गरौंला? यस निम्ति म परदेश गएर कसैसित केहि मागी ल्याउँछु। तैले आफनूशरार र घरको रक्षा गरेस्। केवल रोई कराई मात्र नरहेस् भने। आफ्ना स्वामीको त्यस्तो वचन सुनी गोमाले भनिन्- हे स्वामी! मलाई यस्तो अवस्थामा एकल छाडी कहाँ जान मन गरेका? म स्त्री जातिले के गर्नेछु? के खाने? फारे मलाई यहाँ का दला? वेिशष तपाईं वृद्धि भएकालाई कसरी पठाऊँ? यहीं यजमानहरूकहाँ गई जो मिलेको मागेर ल्याई संचय गरौंला| अत: कहीं पनि जाने मन नगर्नुहोस् भनिन् र iशवशमा फॉर भन्दछन्- ह स्त्री! हामांनिधन भए पनि ब्राह्मणको कर्म नगरी हुँदैन। एक महिनामा म आइपुग्नेछु। त्यस सम्म गे चन्द्रज्योति नगरमा यजमानहरू छन्, तिनका घर गई भिक्षा मागेर खाएस् भनी बुझाए। यति आफ्ना स्वामीले भन्नपाछ गामाल मजूर गरिन्। आन शवशमा भक्षा माग्न भन्ना परदश हड1 एक दुई दिनका बाटा हडपछि गगाका तटमा ऋषिहरूको आश्रममा पुगे। त्यहाँ वृद्धअवस्था भएका दुइ पति पत्नी ब्राह्मण-ब्राह्मणी बसेका थिए। त्यहाँ शिवशर्माले गंगा स्नान गरेर ती वृद्धदम्पत्तिकहाँ गई मलाई नित्यपूजा गर्न फल फूल देऊ भनी मागे। ती ऋषिका आश्रममा प्रशस्त फल-फूल थिए। ती शिवशर्माको कुरा सुनी ती वृद्धदम्पतिले तिमी को हौ? कहाँबाट आयौ? भनी सोधे। अनि शिवशर्माले- ‘म चन्द्रज्योति नगरको शिवशर्मा नामको ब्राह्मण हूँ। घरमा पत्नी गर्भवती हुनाल गभाधानाद कम गन्न भिक्षा माग्न हडका' भन। तब तां वृक्षमा चढी फल-फूल टिप्त लागे। त्यसै अवसरमा संयोगले रूखको हाँगा भाँचिई शिवशर्मा रूखबाट लडेर मरे। ती शिवशर्मा मरपाछ महादवका रूप धारण गरा कलासपुग। पावताल महादव आउनु भएका दाखन् र सुनको कमण्डलुल पाऊ धाई iभत्र लगर बसालपछेि भनिन्- हे इंश्वर! लाग्न मानिसहरू पापां हुँदा रहेछन्। राम्री स्वास्नी पाएपछि सबै कुरा बिर्सन्दा रहेछन्। हजुरले पनि मलाई बिर्सनुभएको थियो, बल्ल सम्झनु भएछ र आउनु भयो। हेर, सुखमा बसेकी त्यो गोमालाई कल-बल याएर गर्भिणी तल्याई द:ख दिई त्यस्ता स्थानमा एक्लै मिल्काएर आउनु भयांI अब त्यो कगरेर खाली? यति पार्वतील भनका सुनामहादवल हास्द भन्नुभया- ह प्रय! सवक र भत्ता भन्दामा पाप पनि गर्नुपर्दछ। गोमा पनि अब सुखी हुनेछ, संदेह नगर। 00:00 त्यसपछि भिक्षा माग्न गएका शिवशर्मा धेरै दिन बितेर पनि फकनन् र गामाल अनक दु:ख सहाँ चन्द्रज्याति नगरमा गएर भक्षामागर ल्याई गर्भाधान कर्म गराइन्। मासपूण भयार सबै राजलक्षणले युक्त छोरो जन्मियो। गोमाले चन्द्रज्योति नगरबाट ब्राह्मणहरू डाकी ब्राह्मण मर्यादाले नामकरण गराइन्। ती ब्राह्मणहरूले ज्योतिषशास्त्र विचार गरेर नवराज' नाम राखी iदेए| घर जान बलामा- हे गांमा! यो बालक सबै राजलक्षणल युक्त छ र राजा पनि हुन सक्तछ र तिमीलाई सुख संतोष दिनेछ, यसमा शंका नमाने। यती ब्राह्मणहरूको वचन सुनी गोमाले मनमा आनन्द मानी श्रद्धासाथ भोजन दक्षिणा दिई बिदा गरिन्। त्यसपाछ बालकलाइ गामाल अकाका ढका-जाता गरा, धागा कातेर पालन गरिन्। नवराज बालक पनि शुक्लपक्षका चन्द्रमा जस्तप्रातादन बढेर अलि ठूलो भई खेल्न जाँदा मित्रहरूले जे भन पांने सुनेिरहन्थ, झगडा गदैनथ| खालसकर सरासर घर आउँथे। आमाले जो दिएको खाएर सन्तोषले रहन्थे। आपन्नू स्वभाव देखेर गोमा प्रसन्न भइ यजमानहरूकहा गएर भांनेन्- 'हं यजमान हॉ! मरा छोरां नवराज आफ्ना साथीहरू संग खेलेर घर आउँछ। खान देऊ पनि भन्दैन, किन दिइनौ पनि भन्दैन, रिस पनि गर्दैन, यो मीठो, यो नमीठो पनि भन्दैन। दिए खान्छ नदिए चुपलागी रहन्छ। फेरि मेरा स्वामी पनि घरमा छैनन्। सम्पत्ति पनि छैन। सबै यजमानहरूका दयाले जिन तिन एक छाक खाएर बाँचिरहेकी छु। अब त्यसको चूडाकर्म र व्रतबन्धादि कसरागारादउ भन्ने चिन्ता लागिरहेछ।'गोमाको त्यस्तो वचन सुनेर यजमान अरुले आफाफ्नू श्रद्धाले जी सकेको दिए र गोमाले सम्पूर्ण सामग्री तयार पारी ब्राह्मणहरू डाकेर नवराजको चूडाकर्म र व्रतबन्ध गरिदिइन्। अनि वेद पुराण आदिको शिक्षा दिलाइन्। एक दिन नवराजको चाल चलनले प्रसन्न भएका यजमानहरू स्वयं गोमाकहाँ गएर भने हंगामा! नवराजका विवाह गन्न भए वरुणपुरका आग्नेस्वामीको कन्या चन्द्रावती छन्, तिनैसित गरिदिउँ। सबै सामग्री ठीक पार' यजमानहरूको यस्ता वचन सुनी गोमा भन्दछिन्- 'हे यजमान ही! मैररो छोरोको कमाई छैन, घरमा सम्पत्ति छैन, त्यसलाई कन्या कसल दला! वेिवाह कसरी गरीiदेन? यांते सुनर यजमानहरूले भने- हे गोमा! जे चाहिएको सामग्री हामी दिन्छौं, क-क चाहेन्छ? यांत यजमानहरूल भन्नपांछे गामा भन्दछन् ह यजमान हॉ! हामीलाई निधन जान्नर तमाहरूको यस्तां दया! थियो मागिन् र यजमानहरूले दिए। अनि असल दिनमा लग्न ठहराई ब्राह्मणको मर्यादाले वरुणपुरका अग्निस्वामीकी कन्या चन्द्रावती र नवराजको विवाह सम्पन्न भयो। त्यसपछि एक 1दन तां नवराज बाहर खल्न गएका बला तिनका मित्रहरूल ह नवराज! आजसम्म हामी तिमीलाई नवराज ब्राह्मण’ भन्दथ्यौं तर अबदेखि बिना बाबूको छोरो भन्दछौं। तिम्रा पिता भए तिनको नाम के हो? तेिमी कसका छोरा ही? हार्मौलाई भन। यतेि आTपना मित्रहरूले भनेको सुनी नवराज केही उत्तर दिन नसकी घर आएर-ह माता! म कसका छोरा हुँ? मरा पिताको नाम क हॉ? भनी साथीहरूले भनेको सारा कुरा आमालाई सुनाए। अनि मेरा पिता कहाँ छन्? भनेर सोधे। नवराजको यति कुरा सुन्नासाथ गामाल वषाकालमा मघवष इह आवरल आासूबगाइ भानन्- ह नवराज! तेरा पेिताको नाम शिवशमा हो। तें गर्भमा छैदै भिक्षा माग्न परदश गएका आजसम्म फकनन्। कतै केहाँ कारण परेर रोकिएका छन् कि संसारमै छैनन्, थाहा पाउन सकिन।' यति गोमाले भनेको सुनी नवराज भन्दछन्- 'हे माता! त्यसो भए मलाई आज्ञा दिनुहवस्, कहाँ बसेका छन्, म गई विचार गरेर आउँछु।'नवराजको यस्तो कुरा सुनेर गोमा भन्दछिन्- हे पुत्र! तेरो मुख हेरेर तेरा पितालाई बिर्सिरहेकी थिएँ। अब तैले पनि छाडेर गएमा कसको आधारले बाँच्ने?
फेरि तगएपाछ तररा द्रावती पनि माइत जानेछ। यस कारण कहीं पनि जान्छू नभन्। गामाल भनको सुनर नवराज फॉरे भन्दछन्- ह माताम केही भन्दछु, सुनुहवस् पुत्रस्य परमो धर्मः पित्र्युद्धारसमो नहि पित्र्युद्धारं न कुरुते स्वयं च सुखमिच्छति। सयाति नरकं घोरं यावच्चन्द्रार्क मेदिनी। छाराका पहिला र ठूला धमक हा भन्न पतृहरुका उद्वार गनु। जुन छारा भएर पतृका उछद्रार नगरा कवल आफन सुख भागातर लागिरहन्छ भने त्यो जबसम्म पृथ्वी र चन्द्र-सुर्य रहन्छन् तबसम्म घोर नरकमा पर्दछ। अत: म गर्भमा छँदै गएका पिता मेरो यो उमर हुँदा पान केिन फकनन्? मरिसक के जावेत छन् त्यसको विचार मैले नगरे कसले गर्छ? मरेका भए निश्चय गरेर आउँला, बाँचेकै भए साथमा लिएर आउँछु। यति पनि गर्न नसके मैले जन्म लिएको व्यथ छ। हें माता! हजुरको संवा गन बुहारी छँदैछ। मलाई बिदा दिनुहोस्, म जान्छु। नवराजका यस्ता कुरा सुनी गोमा भन्दछिन्- हे पुत्र! तें धन्य रहिछस्। तेरा पिता मरेका भए पनि बाँचेकै भए पनि चाँडैनै खबर पाएस्।' भनी शिरमा हात राखर आIाशवाद दिइन्। नवराजल माताका आाशवाद थापा डण्डवत् प्रणाम गरी स्त्री चन्द्रावतीलाई अह्नाउने कुरा अह्नाई खबर गर्न परदेश हिंडे। जॉदा-जॉदा केही दिनमा गंगाको तटमा ऋषिका आश्रममा पगे। त्यहाँ अत्यन्त वृद्ध भइसकेका ब्राह्मण र ब्राह्मणांलाई दखर सांध-तेिमीहरू का ही? यहॉकेिन बसेका? यति सुनेर वृद्धले भने- हे बालक! हामी ब्राह्मण हौं। वृद्धावस्था भएर गंगामा शरीर त्याग गरौंला भनी घर छाडी यहाँ इझुपडी बनाएर बसेका। तिमी को हौ? यहाक कामले आयौ? तिनको यस्ता कुरा सुनी नवराज भन्दछन्- ‘म पनि नवराज नामको ब्राह्मण हुँ। म गर्भमा हुँदै गर्भाधान कर्म गर्न भिक्षा माग्न हिंडेका मेरा पिता शिवशर्मा नामका ब्राह्मण आजसम्म घर फिरेनन् र तिनैको खबर गर्न हिंडेको हुँ, तिमीले देख्यौ किं? यति नवराजको वचन सुनी ती वृद्धले भने- हे नवराज! गर्भाधान कर्म गर्न भिक्षा माग्न आएका चन्द्रज्योति नगरका शिवशर्मा नामका वृद्ध ब्राह्मणलाई हामीले देखेथ्यौं। यहीं आई आफ्नू नित्य पूजा गर्न फल-फूल टिप्त त्यस वृक्षमा चढेका थिए, दैवसंयोग वृक्षको हाँगा भाँचियो र वृक्षबाट लडेर मरे। हाड-खोड त अझसम्म पनि होला, त्यहाँ गएर हेर। यति वृद्ध ब्राह्मणले भनेको सुनी नवराज रुख मुनी हेर्न गए। त्यहाँ आफ्ना पिताको हाड-खोड देखी हे पिता! मेरै निम्ति भिक्षा माग्न आएर मेरो मुखै देख्न नपाई यस्तो स्थानमा आएर रूखबाट लडी प्राण दियौ। यो समाचार म आमालाई कसरी सुनाउँला? मेरी माताले शोक गर्दा म के भन्नर बुझाउँला? भन्दै अनक तरहल शांक गरेर रुन लागं। फेरी गरी टाट-रखोड तटली गंगा-एवाह गरेर ताद्वा वृद्ध ब्राह्मणलाई हामीले देखेथ्यौं। यहीं आई आफ्नू नित्य पूजा गर्न फल-फूल टिप्त त्यस वृक्षमा चढेका थिए, दैवसंयोग वृक्षको हाँगा भाँचियो र वृक्षबाट लडेर मरे। हाड-खोड त अझसम्म पनि होला, त्यहाँ गएर हेर। यति वृद्ध ब्राह्मणले भनेको सुनी नवराज रुख मुनी हेर्न गए। त्यहाँ आफ्ना पिताको हाड-खोड देखी हे पिता! मेरै निम्ति भिक्षा माग्न आएर मेरो मुखै देख्न नपाई यस्तो स्थानमा आएर रूखबाट लडी प्राण दियौ। यो समाचार म आमालाई कसरी सुनाउँला? मेरी माताले शोक गर्दा म के भन्नर बुझाउला? भन्द अनक तरहल शाक गर रुन लाग। पौरा धैर्य धारण गरी हाड-खोड बटुली गंगा-प्रवाह गरेर ब्राह्मणका मर्यादाले दसगोत्र क्रिया गरिसकी अब कता जाउँ? घर जाऊँ भन्न सम्पात छन। विषश या समाचार सुनाइ माताल शावक गरका मात्र हेर्नुछ। यसकारण कुनै राजाको सेवा चाकरी गरेर केही द्रव्य लिई घर जानु असल होला, भनी नजीकको शहरमा गएर राजाको सेवामा लागे।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां शिवशमपिरलोकगमनंनाम द्राविंशोऽध्यायः
Shree Swasthani Brata Katha - Part 22 (श्री स्वस्थानी ब्रत कथा - द्वावि...
Reviewed by Palung beauty
on
17:16
Rating: 5