Breaking News

Shree Swasthani Brata Katha - Part 21 (श्री स्वस्थानी ब्रत कथा - एकविंशो...



एकविंशोऽध्याय : कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! यस्तै प्रकारले जब त्यहाँ बसेको निकै वर्ष बितिसक्यो तब एक दिन शिवशर्माले आफू हट-पुष्ट भएको देखेर घर सम्झी अब यहाँ कति बस्ने बरु घर जानुपथ्र्यो भन्ने विचार गरी शिवभट्ट र सती कहाँ नगीचै गएर भने- हे माता-पिता! तपाईहरूको कृपाले कन्यादान पाई म कृताथ भए। म यहा आएका धर दिन भया। घरमा हरचाह गन काहा छन! आज्ञा दिए घर जान 1थए। ज्वाइका यस्ता कुरा सुना 1शवभट्ट भन्दछन्- हे ज्वाइँ! यो पनि तित्रै घर हो, हाम्रो पाका छ र? हामी पनेि तिम्र ही, सम्पांते पांने तेिम्र हाँ, अत: जान्छु नभन। त्यति सुनेर शिवशर्मा भन्दछन्- हे पिता! एकपल्ट जानदेऊ, नरोक घरको हेर विचार गरेर म बरू छिटै आउनेछु। मेरो पनि की छ र माता पिता सबै तिमी, इष्ट-मित्र पनि तिमी, हितू पनि तिमी, गुरु र दवता पान तमा। मनपरका खान-लाउन दिइ पाल्न यस्ता तिमीहरूलाई छाडेर म कहाँ जान सक्तछु? यति आफ्ना स्वामीले पितास्सेत कुरा गरका सुना गामा ब्रह्मणाल भनिन्- हे स्वामा! कहापान जाने मन नगर, तिमी जाने भए मलाई पनि साथै लैजाऊ अन्यथा म जान दिनेछैन। तिमी बिना म कसरी बस्न सक्नछु ? यांत गामाल भनका सुनां शिवशमा भन्दछन्- ह स्त्री! तिम्रो बाल अवस्था छ, मसित जान सकन्न छैनौ किनभने हाम्रो घर धेरै टाढा छ। पहाड चढनु पर्दछ र अनेक दिन वनमा वास बस्नु पर्दछ। फेरि वनमा अनेक जन्तुको डर हुन्छ। तिमी आफ्नू इच्छामा बसेकी, घरबाट काहटल्य ननिस्केवकी शीत, ताप, भोक प्यासले कष्ट पाउली। फेरि मरावृद्रि अवस्था छ, बाटोमा कसैले दगा गरी तिमीलाई हरण गरेर लैजाला। यसकारण तिमी यहीं बस म घर गई खबर बुझेर छिट्टै फर्कने छु। दुइ महीना जतिमा आइपुग्नछु। दुइ महाना भनका कात हा र? यांत शिवशमल भनवको सुना गामा ब्राह्मणा भन्दछन्- हें स्वामां! तिमा दुइ महाना भन्दछौ, म तिमी नभई दुइ घडी पनि बस्न सक्तिन। फेरि शीत ताप, भोकले कष्ट पाउली, पर्वत चढ्नु पर्दछ, वनमा वास बस्नु पर्दछ, नाना जन्तुको डर हुन्छ पनि भन्यौ, तिमीले दुःख पाए मपान दुःख पाउन छु। जुन गात तम्रा, उहागात मरा। कस्त भए पनि तिमीलाई पठाएर म यहाँ बस्न तयार छैन। यदि मलाई छाडर गया भन्न महत्यागार मनछु। यात गामाल भनका सुना 1शवशमाल- उसा भए तिम्रा माता-पितास्सेत बिदा भएर आउऊ भने। अनि गोमाले माता-पिताकहाँ गएर भनिन्- हे माता-पिता! मपान मरा स्वामासत जान्छु, बदा दिनुहवस्। छात्राका यस्ता वचन सुनी शिवभट्ट र सतीले भने- हे पुत्री! जान्छु नभन्। किन भन्न हाम्रा वृद्र अवस्था भया। छारा भन्न पान छारा भन्न पान त स। तँ पनि नभए हामीलाई औौंसीको रात जस्तै हनेछ। राम र सीता नहुँदा राजा दशरथको प्राण गए जस्तै हाम्रो पनि हुनछ। अत: हाम्रा सवार सम्पातको सुरक्षा गर यहाँ बस्। तररा स्वामीलाई जान दे। ऊ पनि दुई महीनामा आउँछु भन्दैछन्। यति माता-पिताको वचन सुनी गोमा ब्राह्मणी भन्दछिन्- हे माता पिता! नारी जातिका निम्तेि सम्पूर्ण तथ, व्रत, दान, धम त्यसका पुरुष नै हुन्छन्। सम्पूर्ण शास्त्र-पुराण तपाइँहरूले हेर्नुभएकै छ म के भर्तृ। पुरुष भए सम्म नारीले कुनै तीर्थ, व्रत, दान-धर्म गनुपदन। नाराल आफ्ना पुरुषलाइ रसाएर हर डरा हुन्छ। पातासत द्राह गर गाहा हुन्छ। पुरुषका वचन नमान पापना हुन्छे। लोग्नेदेखि लुकाएर खाए कुकुन हुन्छे। यसै कारण मलाई नरोकी साथै जाने विदा दिनुहवस्। विशेष मेरा पुरुष वृद्ध छन्, बाटोमा मनभए तिनको रक्षा को गला? फॉरे संसारमा कसैका पनि बढेका छोरी माइत बस्तैनन्। बरु फेरि चाँडै आउनेछु । यांत गामाल भन्नपांछ शिवभट्ट र सतील भन्न-ह गामा! त्यसां भए हामी के भनौं। जा भनी आँखाबाट ऑसु बगाई नाना वस्त्र अलंकार पहिराई प्रशस्त सम्पति समेत दिई डोलीमा बसाली नगरको बाहिर सम्म पु-याउन गए। बाटोमा राम्ररी लैजानू भनी डोलेहरूलाई अहाएर शिवभट्टले गोमासित भने- हामीलाई नाबसा चाड आउनू गामाका साथाहरूल पान त्यस भन्न। अन्न गामा डॉलीबाट वलां बाबा-महतारोलाई प्रणाम गारो सब साथीहरूलाई पनि ‘बस है' भनेर सबैसित बिदा भई फेरि डोली राम र सीता नहुँदा राजा दशरथको प्राण गए जस्तै हाम्रो पनि हुनछ। अत: हाम्रा सवार सम्पातको सुरक्षा गर यहाँ बस्। तररा स्वामीलाई जान दे। ऊ पनि दुई महीनामा आउँछु भन्दैछन्। यति माता-पिताको वचन सुनी गोमा ब्राह्मणी भन्दछिन्- हे माता पिता! नारी जातिका निम्तेि सम्पूर्ण तथ, व्रत, दान, धम त्यसका पुरुष नै हुन्छन्। सम्पूर्ण शास्त्र-पुराण तपाइँहरूले हेर्नुभएकै छ म के भर्तृ। पुरुष भए सम्म नारीले कुनै तीर्थ, व्रत, दान-धर्म गनुपदन। नाराल आफ्ना पुरुषलाइ रसाएर हर डरा हुन्छ। पातासत द्राह गर गाहा हुन्छ। पुरुषका वचन नमान पापना हुन्छे। लोग्नेदेखि लुकाएर खाए कुकुन हुन्छे। यसै कारण मलाई नरोकी साथै जाने विदा दिनुहवस्। विशेष मेरा पुरुष वृद्ध छन्, बाटोमा मनभए तिनको रक्षा को गला? फॉरे संसारमा कसैका पनि बढेका छोरी माइत बस्तैनन्। बरु फेरि चाँडै आउनेछु । यांत गामाल भन्नपांछ शिवभट्ट र सतील भन्न-ह गामा! त्यसां भए हामी के भनौं। जा भनी आँखाबाट ऑसु बगाई नाना वस्त्र अलंकार पहिराई प्रशस्त सम्पति समेत दिई डोलीमा बसाली नगरको बाहिर सम्म पु-याउन गए। बाटोमा राम्ररी लैजानू भनी डोलेहरूलाई अहाएर शिवभट्टले गोमासित भने- हामीलाई नाबसा चाड आउनू गामाका साथाहरूल पान त्यस भन्न। अन्न गामा डॉलीबाट वलां बाबा-महतारोलाई प्रणाम गारो सब साथीहरूलाई पनि ‘बस है' भनेर सबैसित बिदा भईन /