Breaking News

Shree Swasthani Brata Katha - Part 4 (श्री स्वस्थानी ब्रत कथा - चतुर्थो ...



कुमारजी आज्ञा गर्नु हुन्छ- हे अगस्त्य मुनि! त्यसपछि कन्यादान लिने दिने दिन आयो र महादेव आउनुहोला भन्ने विचार गर्दै विष्णु दक्षको घर पुग्नुभयो। उनले सम्पुर्ण सामग्री तयार गराई अन्य विधान पूरा गरेर कन्यादान गर्न तयार भए। उता महादेव दक्षका घर जान बसर विष, भाड, धतुरा खाइ अचत जस्त भए। अनि विष्णुले अझसम्म महादेव आउनु-भएन, कन्यादानको वेला भइसक्यो, आफ्नू हातमा थापौं भने महादेवलाई हुँदैन, अब के गरौं भनी व्याकुल हुन लागे। उता महादेव अकस्मात् इसग भइ-कन्यादान दन आज हा, विष्णुपुगसक हालान्, वेला पनि भयो होला- यस्तो सम्झी तत्काल वृद्ध संन्यासीको रूप धारण गरी दक्षको घर पुगी भिक्षा मागे-हे विष्णु! म धेरै परबाट आइरहेको छु, भोक लागिरहेछ, पहिले मलाई भिक्षा नदिई कन्यादान गरे लिने-दिने दुवैलाई श्राप दिनेछु।' संन्यासी रूप महादेवको यस्ता वचन सुनी विष्णु भनुहुन्छ-हे भिक्षुक! लग्नको समय बित्न लाग्यो, अहिले म बसेको ठाउँमा आएर बस' भनी आफू बसेकै सिंहासनको छेउमा बसाउनु भया! महादव कस्ता समयमा पुग्नुभयो भन्न-वरणाल सुनको कमण्डलुल धारा दिई दक्षप्रजापातल सत्तादवाका हात समाता विष्णको हातमा सम्पन्न लागेको-यस्तो समयमा पग्नभयो र ।

विष्णुले आफ्नो मायाले ढाकेर दक्ष-दम्पतीको आँखा छली सतादवाका हात सन्यासारूप महादवको हातमा पारादनुभया। त्या दखर दक्षल अत्यन्त दुःखा भई विष्णुको मुखमा हरा तिमी भारी कपटी रहेछौ, तिम्रो विश्वासमा पद आज मेरी पुत्री सतीदेवी यो अवस्थामा पर्नगई। दक्षको त्यस्ता कुरा सुनेर पनि केही उत्तर नदिई संन्यासीरूप महादेवसित ‘जान्छु भनेर वकुण्ठ गए। त्यसपाछ दक्षल छात्रातफ हर भन्न- ह सता! पापिष्ट विषणुको छलमा परेर यो वृद्ध संन्यासी स्वामी पाए पनेि चेिन्ता गर्नु पर्दन। हामी छँदछी, तलाई दु:ख हुन दिन ६७ना। अहिले उसैसित जाउI 'Iपताका यस्तो वचन सुनेर सबै बहिनीहरुले देवता स्वामी पाएको सम्झी-म धिक्कार रहिछु भनी विषाद गरी रुन लागिन। फेरि विधाताले मेरो ललाटमा यस्तै लेखेको रहेछ, अब रुनु व्यथ छ; जस्ता भए पानमाता पेिताल दिएका मंरा स्वामं येन हुन् भनी धयं धारण गरेन्। त्यसपछि संन्यासीरूप महादेवले सतीदेवीतर्फ हेरेर भने-हे स्त्री!' अब यहाँ बसेर के गर्ने! आफ्नू घर जानुपर्छ। माता-पितासित बिदा मागेर आऊ! स्वामीको यस्तो आज्ञा सुनी ‘हवस्’ भनी माता-पिताको नगीच गएर- 'हे माता-पिता अब आज्ञा पाए म जान थिए भनेिन्। अनेि दक्षप्रजापांते र बेिरणाल धेयं धारण गरेर-‘जाऊ' भनी बिदा दिए। सतीदेवीले माता-पितालाई प्रणाम पगेपछि संन्यासीरूप महादेव आज्ञा गर्नुहुन्छ-हे प्रिये! घरबाट कहिल्यै बाहिर ननिस्केको, सदा सुखमा पालिएको, अत्यन्त कोमल अंग भएकी तिमीलाई परिश्रम पल, सुस्त-सुस्त हिंड।' पतिको मधुर वचन सुनेर सतीदेवी भन्न लागिन्- हे स्वामी! म त हिंडन सक्तछु, हजुरको वृद्धावस्थआ छ, परिश्रम पल, बेिस्तार-बेस्तार हिँडबॉक्सयांस्'यस्तै केिॉसेमका अनक कुरा गद गए। सतादवाल आफ्ना स्वामाका वृध्द्रावस्थादखाया वृध्द्र अवस्था भएका, म युवती, मेरा स्वामीलाई कसैले केही गरी मेरो अपहरण गर्ने हो कि भन्ने चिन्ता गर्दै एकछिन पनि नछाडि पछि लागार गइन्। कलासमा पुगर महादवल सत्तादवाका चारत्र हेर्नको लागि कैलासकै टाकुरामा यौटा खरको झुपडी उत्पन्न गरा-ह स्त्रा! हाम्रा घर त्यहा हा आइपुग्या भन्द आलाल दखाए अनि अब 1तमा घरभित्र जाऊ, भावक पनि लाग्यो होला, जे छ झिकेर खाऊ। मलाई परिश्रम भयो, एकछिन सुत्छु भनी वेिष-भाड-धतुरा खाई बाहेर सुतं। सतीदवील त्यां खरकां इगुप्रा दख्खा आफ्ना पताका घर सम्झर-त्यस्ता सुवणका घरमा बसेको मलाई यस्तो खरको झुपडीमा बस्नु पथ्र्यो भनी मनमा विषाद गरी ऑखाबाट ऑशुका धारा बगाइन्। फेरि मेरो कर्मले यस्तै पारिल्यायो, के ग भनी मन बुझाइन् र पछयौराले ऑशु पुछा घरांभत्र पांसेन्। हँदा त सबै ठाउँमा माकुराको जालां र कसिंगारमात्र देखिन। अनि कचोले माकरावको जाळलो फाली राम्रो सित बढारेर सफा पारिन्। अनि स्वामी जागा भएपछि खान की दन भन्नर भण्डारमा हनपुगन्तर त्यहा कहा फला पारिनन् र मनमा विषाद गरि महादेव सुतेको स्थानमा गई खुट्टामान बासराहन्। चार दिन बितपाछ महादव जागा हुनुभया र सतीदवाको मुखमा हरा- हं पापना स्त्र! मलाई बाहेर एक्लै सुताई आफूभित्र सुतेस्, त्यसो गरे पनेि के तलाई खानु पर्दैनथ्यो? केही खाइस् कि खाएकै छैनस्? भन्दै अनेक तरहले रिसाउन लागेको देखी हस्याइलामुखगारा स्वामीको मुखमा हरी-हं स्वामी! हजुरलाई गांहेरां नेिन्द्रामा परेको दखां जागा गराउन सांकेन र म सुतंको पनेि छन। यहाँ बसेरहेको छु। मैल त भण्डारमा जे भएको खाईसकें। अब हजुर के खानुहुन्छ भनिन्। सतीदेवी कस्ती भने सधैं श्रृंगार गरी रिसमा पनि रसमा पनि उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाइरहन्थिन्। सतीदेवीले त्यति भनेपछि त्यहाँ के थियो र खाइहोली भनी करूणामूत शिवलाई अत्यन्तै करूणा भयो र -हँ प्रेय हाम्रो घर यां होइन, त्यां खरको भित्ता ध्यातर हर त! भन्नु भयो र सतीदेवी भन्दछिन्-हे स्वामी! भएको घर नाशी नभएको घर कहाँ हेर्न जाऊँ। फेरि बनाउनुपरेमा हजुर वृद्ध, म नारी जाति कसले बनाइदेला? यस्तो सतीदेवीको वचन सुनी महादेव जुरुक्क उठेर खरको भित्तामा लात्ताले हानी उज्ज्वल कैलाशको दशनादनुभया। अन्नकमाण-माणिक्य जडेको, सुनै-सुनले बनेको त्यस्तो दिव्य महल देखेर सतीदेवी प्रसन्न भइ मेरा पिता दक्षप्रजापतिको घरभन्दा पनि अत्यन्त राम्रो यो घर कसको होला? भन्ने विचार गरिन्। अनि संन्यासीरूप महादेवले आफ्नू दिव्य रूपको दर्शन दिन सतीदेवीलाई चोकमा डाकेर लगे, अनि ह स्त्री! यां चांकको माइमा गाईको गोबरल मण्डलाकार गरी लिपिदेऊ भने। सतीदेवीले तत्काल आज्ञा पालन गरिन। अनि महादेव पीतेको स्थानमा बसी निर्मल स्फटिकको जस्तो विश्वम्भर मूतका दशन दिनुभया! आनि सतादवाल मनमा आन्नद माना हर्षको ऑशु बगाई-‘म धन्य रहिछु, जगदिश्वर महादेव स्वामी पाएँ भनी फूलको माला पहिराई तीनपल्ट प्रदक्षिणा गरी साष्टांग दण्डवत् गरिन्। त्यसपछि ती दुबै शिव-शक्ति स्वरूपले रहँदा भए। चतुर्थोऽध्यायः