Breaking News

लभ ग्रीन नेपालको थाहाको स्वास्थ्य संस्था लाई डस्बिन सहयोग PALUNGBEAUTY

 

लभ ग्रीन नेपालले थाहा नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुबाट निक्लने फोहोर राख्नको लागि डसबिन सहयोग प्रदान गरेको छ

स्वास्थ्य संस्थाबाट निक्लने सामान्य,हानिकारक,तथा अतिहानिकारक फोहोर छुट्टाछुट्टै राख्नको लागि डसबिन प्रदान गरेको हो

डसबिन लाइ लभ ग्रीन नेपालका दिपचन्द्र बुढाले हस्तान्तरण गरेका थिय भने थाहा नगर प्रमुख बिष्ट र स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले बुझेका थिय 

नगरपालिकाको कार्यालयमा एक सेट तथा नगरभित्र रहेका १२ वटा स्वास्थ्य संस्था हरुमा एकएक सेट राख्नको लागि ३९ थान डसबिन लभ ग्रीन नेपालले सहयोग गरेको छ साथै लभ ग्रीन नेपालले थाहा नगरपालिका वडा न १,३,र ६ को १०० जना किशानको माटो जाचको लागि नमुना संकलन पनि गरेको जनाएको छ |