कुमारजां आज्ञा गर्नुहुन्छ-हँ अगस्त्य मुनि! तेमाल सांधका सबै प्रश्नको उत्तर दिइसकें। अब के सुन्ने इच्छा छ, भन। म सबै सुनाउन तयार छु। त्यति सुनी अगस्त्य मुनिले बिन्ती गरे हे कुमारजी! त्रिपुरासुरले कसको तपस्या ग-यो? त्यसलाई श्री महादवल कसरी भष्म पानु भया? या सुन्तं इच्छा छ, त्यां सबै आज्ञा हवस्। यस्तो मुनिको प्रस्न सुनेर कुमारजी आज्ञा गनुहुन्छ- ह मुन! आघवष्णु भगवानल हरणाक्ष दत्यका वध गर्नुभयो अनि समस्त दैत्यहरु दुःखी भएर खेद गर्न लागे। तब मय नामको दैत्यले मनमा विचार गर्न लाग्यो। जस्तो कामदेव नहुँदा रती भइन्, त्यस्तै त्यो दानवराज मय पनि भयो। अनि बलवान तारकाक्ष र विद्युतप्रभ नामका आफ्ना मित्र समेत लिई मयले कठोर तपस्या गर्नलाग्यो। ती तीनै जना दैत्यहरु पूष, माघको जाडोमा हिमालयमा गै तपस्या गर्दथे, वैशाख जेठको घाममा पंचाग्नी तापी गर्मी प्रदेशमा तपस्या गर्दथे। यस्तै प्रकारले तपस्या गर्दा गर्दा दस हजार वर्ष बिताए। तिनका देहमा केवल हाड-छाला मात्र बाँकी रह्यो। फेरीति ठूलो सुखबाट पनि वंचित भए, तैपनि तिनीहरु सूर्य जस्तै तेजिला देखिन लागे। तिनको तपस्याले ब्रह्माजी प्रसन्न भएर ती तीनै जनाको सामुन्ने पुगा नम्र स्वरल आज्ञा भया-ह दत्यहरुमा श्रष्ट भएका वार हा।
तमाहरुका तपस्याल म प्रसन्न भए, ज इच्छा छ वरदान माग ' ब्रह्माजीको त्यस्तो वचन सुनेर साष्टांग दण्डवत्गरा, केवल घुडाल भूममा स्प२ गार हात जार बन्तागर- ह प्रभा! हजुर प्रसन्न हुनहुन्छ भने हामीलाई अवध्यत्व (कहिले नमर्ने) वर दिनुहवस्। बल-पराक्रम पनि ठूलो होस्। फेरि विमान समान जो तीन पुर बनाउने छौं, त्यसमा मनुष्यको गरि नहोस्। हामी ठूला बलवान हो औौं, यही वरदान दिनुहवस्। ती दैत्यहरुले यस्तो वरमागका सुना ब्रह्ममाजा आज्ञा गनुहुन्छ- ह दत्य हा! त्यस्ता अवध्य वरदान दिन म असमर्थ छु। मृत्युको अवकाश राखेर अकर्को वर माग, म दिन्छु, यसमा अन्यथा नमान।'ब्रह्माजीको त्यस्तो आज्ञा सुनेर मयले फेरि बिन्ति ग-यो- ‘हे प्रभो! अघि मैले भने जति सबै कुरा हवस्। मृत्युलाई ती मैले बनाएका पुरहरु एकै सथानमा रहने छैनन्। जब दस हजार वर्ष पुग्ला तब ती पुरको केवल आधा निमेषसम्म मात्र मेल होस् र त्यही आधा निमेष भित्र जां एक बाणल तां तांने पुरलाई नष्ट गर्न सकोस्, त्यहाँ पुरुष हामीलाई मार्न सकोस्।'मयका यस्ता वचन सुनेर तथास्तु भनी ब्रह्माजी आफ्नो लोकतर्फ जानुभयो। तब त्यो मय दानवले संसारनै नाश गर्ने इच्छा लिएर आदिकल्पमा तीन पुरको रचना गदा भया। ता तानपुरमा पाहला फलामका, दास्रा चादाकार तेस्रो सुनको बनायो। ती तीनपुर आकाशमा सुमेरू पर्वतका टाकुरा हुन् कि जस्ता देखिन लागे। ती पुरहरु चन्द्रमाका किरण लाग्नाले अति शीतल भएका, स्थान-स्थानमा आँखीझ्यालहरु बनेका, घरका अट्टालिकाहरु पनि अति अग्ला, आँगनहरुमा पनि राम्रा-राम्रा देख्दैमा मोह पार्ने शिलाहरुले छापेका, स्थान स्थानमा सुनले मढेका उत्तम पुर द्वारहरुमा रंग-विरंगका रत्न जडेका, मूगा, मोति, मणिहरु स्थान-स्थानमा जडाएर बिजुलीको प्रकाश समान रत्नहरुको चारैतिर प्रकाश फैलिएको बनायो। फेरि चित्र-विचित्र प्रकाश फैलाउने गरी हिरा, मोती आदि रत्न जडेको, वायुको वेग लाग्नाले फरफराएका पताकाहरुले ोभायमान भएका घरहरुका पंक्तिहरु पनि रत्नसमूहका थुप्रा न हुन् कि भन्त्र भान पान पौरााकला मागहरु पान सगारएका अत्यन्त राम्रा पुर तयार गरायो। घर-महलहरु पनि अनेक रंगका मन हरण गन रत्नहरुल सुशाभत ध्वजा-पताकाहरुल सिगार ती विमान जस्ता तीन पुरलाई शोभा युक्त बनायो। अनेक रत्न जडेका गमलाहरुमा रंगविरंगका जात-जातका उत्तम सबै ऋतुमा फुल्ने फूल र त्यस्तै षट् ऋतुमा फल्ने फलका वृक्षहरु लगायो। तलाउँऊहरु पनि अनेक प्रकारका कमल, कमलिनी कुमुदिनीका पुष्पले शोभायमान भएका तयार गरायो। यस्ता प्रकारले त्रिपुरवासीहरुको शोभाले युक्त महाल तयार भयो। फेरि, मयूर, डाँफे आदि उत्तम पक्षिगणले युक्त र पुरुणका नड लाग्नाले जसका पयोधरका गोलाकार घेरामा अर्ध-चन्द्राकार लोलिएका नेत्र भएका यस्ता अनिन्द्य सुन्दरीहरुले व्याप्तभएको त्यो त्रिपुर परैबाट पनि अत्यन्तै रमणीय देखिन लाग्यो। यस्तो 1त्रपुरमध्य जा फलामका थया त्या मयल तारकाक्ष नामक आपन्ना मित्रलाई दियो। अकॉ चाँदीको जुन सुन्दर पुराथया, त्या विद्युत्प्रभलाइ दिया। जुन सुवणल बन्नका सबभन्दा उत्तम थियो, त्यां मयल आफूल लेयो। अनेि त्यां त्रेिपुर दैत्यपांते मय मंत्रिवर्गले शोभायमान भयो। त्यो दैत्यराज आफ्ना शत्रुहरु र तिनका सेनालाई परास्त गरेर आफ्ना हितैषी ब्राह्मणवर्ग र भृत्यवर्गले सहित भई आफ्ना-आफ्ना सुन्दरी स्त्रीहरु साथमा लिई रहँदा स्वर्गभन्दा पनि बत सुख भोग गर्नलागे। अनि तीने लोकका आनन्दलाई ध्वंश गर्नलागे। साथै अभिमानल भरिए देवताहरु सबै विजित भए भन्ने ठान्नलागे। तिनीहरुलाई मार्नलागे, उनका बगैचाका असल-असल वृक्ष र विरुवाहरु उखेली फाल्नलागे, केही आफ्ना बगैचामा सार्न लागाए। यसरी देवताहरुलाई दुःख दिएको निकै समय व्यतीत भयो। तब तिनीहरुदख्खे सबै दवताहरु क्रांधित भई ब्रह्माका सामुगई त्रेिपुर निवासी दैत्यहरुको सारा अन्याय उपद्रव विस्तार गर्दा भए। अनि ब्रह्माजीले समस्त देवताहरुलाई शान्त गराई आज्ञा भयो- हे देवगण हो! त्रिपुरासुर दैत्यहरु बडो बलवान् छन्, तिमीहरुद्वारा तिनको नाश हुन सक्दैन, तसर्थ नारायण आदि सकल देवता महादेवका शरणमा जाऊँ, उनैल हाम्रो उद्धार गरिदिन छन्। उनले हाम्रो शत्रु ती दैत्यहरुको अवश्य नाश गर्नेछन्। ब्रह्माजीको यस्तो हित वचन सुनेर स्वीकार गरी ब्रह्मा, विष्णु, इन्द्र, यम चन्द्र, कुबेर, वायुसेमत सबै देवता ब्रह्मालाई अघिलगाई कैलास पवतमा पुग। त्यहा महादवका दशन्न पाइ हात जार स्तुत गर्नलागे- हे पिनाकधारी! हे चन्द्रमौले! हे त्रिलोकेश! अमित पराक्रमी! हजुरलाई कोटि-कोटि नमस्कार। हे चन्द्रशेखर! हे त्रिलोकदेव! हे चन्द्रमौलि! जटाजूटधारी, नीलकण्ठ, हजुरलाई कोटि-कोटि नमस्कार। संसारलाई शरण लिने, नन्दीलाइ वर दिने देवताका पनि देवता यस्ता हजुरलाई कोटि-कोटि नमस्कार। थोरै सेवाले पनि प्रसन्न भएर वर दिने, यज्ञका मालिक, हिमालयमा निवास गर्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार। योगीहरुले सदैव धयान गरिने, जगतको वैभवलाई तुक्ष ठान्ने, धर्ममा दृढ रहने, दिशारूपी वस्त्र धारण गर्ने, भक्तलाई वर दिने, ब्रह्माण्डका धाता-विधाता यस्ता हजुरलाई कोटि कोटि नमस्कार। सूर्य, चन्द्र इन्द्र, वायु आदि देवताको सृष्टि र पालन गर्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार। सूक्ष्म भन्दा पनि अति सूक्ष्म, कालस्वरूप, नित्यस्वरूप धारण गर्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार परभन्दा पनि पर, परब्रह्म स्वरूप शंकरलाई कोटि-कोटि नमस्कार। सारा ब्रह्माण्ड धारण गर्ने, सूर्य, चन्द्र, वायु, अग्नि र जल एवं आकाशको रचना गर्ने यस्ता हजुरलाई कोटि-कोटि •नमस्कार! ह साम्य! ह पुरुषारतम! ह वपुष्मान्! त्रलाक्यका सृष्ट, स्थिति, संहार गर्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार दाँत भाचन। दक्षको यज्ञ नाश गर्ने र कामदेवलाई भस्म पार्ने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार। सुरासुरका उत्पन्न कर्ता, यज्ञका हता, धता ह शखण्डिन्! हे नालकण्ठ, हजुरलाई काट कोटि नमस्कार। निरंतर सुधा-स्वरूप, पार्वतीका भर्ता, गणेश कुमारका पिता हजुरलाई कोटि-कोटि नमस्कार! सदा मोक्षरूप वरदान दिन ह वेश्वश्वर, हं ब्रह्मात्मन्! ह वरदाता! हजुरलाई काट-कांट नमस्कार! ह यागश्वर, ह चण्डांश्वर, ह रूद्र, ह शव, ह शम्भां, हँ भीम, ह ईश्वर! हजुरलाई कोटि-कॉट नमस्कार छ। हामीदेखि प्रसन्न हुनुहवस्। यस्तो देवताहरुले कॉतर भएर स्तुति गरका सुना, तिनका मनका भाव जाना आज्ञा गनु भया- ह देवता ही! जे इच्छा छ सो वर मागT। मैले नदिइने संसारमा केही वस्तु छैन, म इच्छा पूर्ण गर्न तयार छू। जे इच्छा छ नि:शंक भएर माग। यस्तो महादेवको आज्ञा सुनी प्रसन्न भएका दवतालावन्नम्र स्वरमा बिन्ती गरे- हे प्रभो! ब्रह्माका वरले उन्मत्त भएका मय आदि दानवले हाम्रा उर्वशी, मेनका आदि अप्सराहरु बलजपत लुटेर लगे। नन्दनवनका असल-असल बोट बिरूवाहरु पनि कति उखेलेर नाशे, कति आफ्ना घर ओसारे। देवताको नाश गर भन्दै हामीलाई अनेक तरहको कष्ट दिईरहेछन्। अमरावतीबाट पनि समर्थ छैनन्। ह इश्वर! अब जसरी हामी दवताहरुको भला हुन्छ साहा वरदान बाक्सयास् त्यात सुना शवजाल फार भन्नु भया-ह दवता हॉ! तिमाहरु मर रुद्र तज्जका एक अश धारण यस्तां वचन सुना दवताहरुल फॉर बेन्ते गर-ह भगवान! हामां हजुरका तेजको हजार अंशको एक अंश पनि धारण गर्न समर्थ छैनी, रुद्र तेज धारण गनं कुरा त परै रहोस्, हैनं शक्तिसम्म पनि हामीमा छैन। हे प्रभी, हामीउपर प्रसन्न भएर त्यो अजेय त्रिपुरासुरलाई स्वयं संहार गरिबक्सनु हवस्। ब्रह्माजीको वरदान अनुसार दव्य दस हजार वषाबतपाछ आधा नमषता त्रिपुरका मिलन हुनेछ, उही आधा निमेष भित्र त्यो त्रिपुरलाई जसले एकै बाणले भस्म पाल, उसै द्वारा ती दैत्यहरुको संघार होला । अन्यथा तिनको मृत्यु हुने छैन। हे शशिशेखर, हामी देखि प्रसन्न भइ पापष्ट त्रिपुरासुरका नाश गारबाक्सयास्। दवताहरुका यस्ता आज्ञा सुना शिवजलि फॉर आज्ञा भयो- हे दवता हॉ! त्यस्तां अभद्य त्रेिपुर छ भन तेिमीहरुको हेितकानेिम्तेि म एउट बाणल ती तीनै पुरलाई भस्म पारिदिनेछु। त्यस्ता अजेय दानवहरुका साथ युछद्र गदामरा शारत थाम्न सकन हमालय पवत समान मरा निम्ति यौटा रथ तयार पार अनि म युद्धमा जानेछु। महादेवको यस्तो आज्ञा सुनी प्रसन्न भएका देवताहरुले प्रणाम गरेर हवस्। भनी तत्काल विश्वकर्मालाई डाकी महादेवको निमित्त समस्त वताररूपा अवयव भएका सुवणमय रथ तयार पार। त्यस रथका दुवै पांग्रा सूर्य-चन्द्र भए। दक्षिण पांग्रामा बाह्य सूर्य भूषण बनाईयो। बायाँ चक्रमा सत्ताइस नक्षत्र र षाडशकला भूषण गराइयो। षट् ऋतु रथका दायाँ-बायाँ राखिए। आकाशकागजुर र पांग्रा अड्याउने दण्ड मन्दराचलको बनाए। अयन र संवत्सर रथका वेग भए। चार समुन्द्र रथका कुणडलिका भए। गंगादि समस्त ताथ राम्रा-राम्रा वस्त्र आभूषण पहिरी स्त्री रूप धारण गरेर हातमा चमर लिई रथमा उभिए। सारथि स्वयं ब्रह्माजी बने, ब्रह्मस्वरूप ऊँकारको कोर बनाए र विन्ध्याचलको छत्र निरूपण गरे। मन्दराचलको पार्श्वदण्ड बनाए। सरस्वती घण्ट भइन्। श्री नारायण अग्निबाणको टुप्पो भए। चार वेद चार घोडा भए। ताराहरु घोडाका गहना भए। हे अगस्त्य मुनि! यसरी समस्त वस्तु त्यस रथका अवयव भए। यसरी जब धनु-बाण सहित रथ तयार भयो तब पृथ्वी र आकाश कम्पित पार्दै भगवान् शिव त्यस रथमा आरूढ हुनुभयो। त्यस रथका अघि-पछि शिवका गण-शंकुकर्ण, चण्डेश्वर, गणेश, नन्दी आदि प्रमथ गणहरु शूल, पट्टिश आदि अनेक शस्त्रास्त्र लिएर शंख, भेरी, मृदंग आदि बाजा बजाउँदै महादेव माथि अनेक थरिका पुष्पको वर्षा गराउँदा भए। त्यसबेलाको रुद्र तेज सहन गर्न नसकेि समस्त दवता माहमा प्राप्त भए। महादवल दवताहरुका स्थात दखां आफ्नो तेज खिंची केही कम पार्नु भयो, अनि देवताहरु तेज सहन गर्नमा किंचीत् समर्थ भए। त्यसपछि नारदमुनि ती दैत्यहरुकहाँ गएर भन्न लाग्नु भयो- ‘हे दैत्यराज! देवताहरुको स्तुतिले प्रसन्न भएका महादेव स्वयं तिमीहरुको संहार गर्न भनी आइरहनुभएको छ। अब ितमीहरुको जो इच्छा छ सो गर। नभए तिमीहरुको अविलम्ब नाश हनेछ।' नारदजीका यस्ता वचन सुनी दैत्यराज मयले आफ्ना मित्र तारकाक्ष, विद्युत्माली र अन्यान्य योद्धाहरुलाई डाकी नारद मुनिले आज्ञा भएको सबै कुरा विस्तारले सुनायो। अनि दानवमा उत्तम बलवान भएको तारकाक्षले भन्यो- हे राजन्! किन चिन्ता गर्नुहुन्छ? दवताहरु यथाथ रूपमा वध्य छन्। यात्रिपुर भदन गन कसका पराक्रम वा शक्ति छ। यदि समस्त देवता, यक्ष, गन्धर्व, किन्नर आए पांने यांत्रेिपुर अभद्य नै रहन छ। फॉरे शत्रुलाई जेित्न साम, दाम, दण्ड, भेद आदि अनेक किसिमका नीति छन्। अतः जित्ने इच्छा भएका बलवान् शत्रुलाई आफ्नू पराक्रम द्वारा दण्ड दिनु नै उचित छ। वीर तारकाक्षको यस्ता कुरा सुनी विद्युत्माली भन्न लाग्यो- हे राजन्! श्रीहीन र बलहीन देवता कुनै प्रकारले पनि हामीसित युद्धमा अगाडी आउन सक्तैनन्। याद कोहा मूखता गर हामासत युछद्र गन आघसछ भन्न त्या अवश्य क्षयमा प्राप्त हुनेछ, यसमा शंका छैन। हे राजन्! यसमा चिन्तित हुनु पर्ने केही कुरा छैन। एकमत भएर युद्ध गरौं पनि भोग अघिका हिरण्याक्ष र हिरण्यकशिपुका पद पाई चौध भुवनको अकंटक राज्य भोग्नुहवस्।'विद्युत्मालीका त्यस्ता कुरा सुनेर मयल शान्त स्वरमा भन्या-ह दत्य हा, सुन्या; अब हाम्रा नाशका बखत आइपुग्यो। यतेि भनर दह कॉम्पेत पादै र शिर हल्लाउँदै फेरि भन्नलाग्यो-जो शत्रु आफूभन्दा बलियो वा निर्बल छ भने त्योसित साम, दाम, दण्ड, भेदको नीति अपनाउनु पर्दछ, कुरो ठीक हो, तर यी त सम्पूर्ण जगतका स्वामी श्रीमहादेव हुन्। उनी दानव र देवताभन्दा धेरै बतां श्रेष्ठ छन्। यदि देवताको हितका लागि उनी स्वयं हामीलाई मार्न आइरहेका छन् भने, यसको त कुनै पनि उपाय छैन। केवल महादेवको नगीच गई उनलाई नमस्कार गरौं भन्ने मेरो यो अन्तिम निर्णय हो। यदि हामी उद्दण्ड झै कठोरता धारण गरेर उनका सामु युद्ध गर्न गयौं भने केवल उनको दृष्टिपातले नै भस्म हनेछौं। ब्रह्मादि देवता पनि दुःखा भएर जसका शरणमा जान्छन्, आज उनै ईश्वर हाम्रो नाश गर्न आइरहका छन् भन्न हाम्रा कगात हाला, भन्न सकिन्न। जो क्षण मात्रमा सम्पूर्ण सृष्टि, पालन र नाश गर्न सक्तछन्, जो जगतका कारण र मुक्तिदाता पनि हुन्, ती महादेवसित युद्ध गरेर हामी कसरी जित्ने आश गर्न सक्तछौ? हे वीर ही! हाम्रो विधीहीन तपल के हुनसक्तछ? फेरेि त्यस्को फल हामील धेरै वैर सम्म भोग गरिसक्यौं। अत: म भन्दछु- हे दानव वीर हो! तिमीहरु सबै कालले प्रेरित छौ, त्यसै कारण युछद्र गर्न तम्सिरहेका छौ। मयको त्यस्तो कुरा सुनी नारद मुनि उन्मत्त दैत्यहरुको मृत्युरुप यो कुरा भन्न लागे- हे दानवराज! अब तिमीहरुको तपस्या सकियो। यदि संग्राममा पछि हटेर नपुंसक झैं देवताहरुको शरणमा जानु भन्दा त संग्राममा लडी वीर-गति पाउनु नै उत्तम ठान्दछु। यदि शिवका हातबाट मर्न पायौ भने उनका प्रमथ गणको अधिपति पनि हुन सक्तछौ। संग्राम नगरेर शरण पर्न गयौ भने पनि दवताको हेितका लागेि तेिमीहरुलाई नमारी छाड्न छैनन्। फॉरे दानवहरुका राजा, वीर पराक्रमी भएर पनि कायरतातिर लाग्नु उचित छैन। कायरदेखि शिवजी प्रसन्न हुँदैनन्। बरू युद्धमा पराक्रम दखाउन वारदख्खे प्रसन्न हुनछन्। अत: केिन नलड्न? अवश्य लड। यदि संयोगले जित्यौ भने तीनै लोकको सुख भोग गरौला। नारदमुनीका यस्ता कुरा सुनेर तारकाक्ष र विद्युत्माली दानवहरु आयुष्य क्षीण भइसकेका हुनाले भन्नलागे- ‘ठीक हो, उत्तम हो, नारदजीले आज्ञा भएको उचित हो।' दानवराज मयले पनि आफ्ना सहयोगीहरुको कुरा सुनी अब समस्त दानव वंशको संहार हुने समय भयो भन्ने जानानारदजाल आज्ञा भएको उाचतहा भन्ना समथन गर! आान समस्त दत्यहरुलाइ युछद्र गन्न उद्यत पारी मयसित विदा मागी महादेवकहाँ गएर उहाँ भएको कुरा सबै निवेदन गरे। त्यसपछि समस्त दानवहरु युद्धको इच्छा गरी अनेक तरहका शस्त्रास्त्रले सज्जित भई लड्न तयार भए। बलनामा, नेमिनामा, बाणासर, तारकाक्ष, विद्यत्माली आदि प्रधान दानवहरु पनि युद्धको निश्चय गरी राजा मयका सामुन्ने आई अनेक प्रकारले सिंहनाद गर्दै गर्जन थाले। फेरि ती दानव सैन्य स्वयं दानवहरुलाई नै भयदायक देखिन लागे। परस्पर ऊ: रथ आयो, उता हेर ऊ: महादेवका रथको ध्वजा देखियो भन्न लागे। भय र शोक त्यागी, नाना तरहका शस्त्रास्त्र लिई युद्धको इच्छाले जसरी पशु आगोको नगीच गए झैं कालले प्रांरेत दैत्यगण शिवको रथ कांहेल आइपुग्छ? युद्ध गर्न पाइन्छ भनी हेरिरहे। त्यसै बखत पश्चिम सागरको शिरोभागमा रहेको अनेक सौन्दर्यले शोभा बढाइरहेका ध्वाजा-पताका आदिले सज्जित एव सुशाभत सुमरु पवत समान त्रपुर दाखया। नन्दीश्वर आदि महादेवका प्रधान गणहरु उच्च स्वरले सिंह सिंहनाद गर्न लागे। तिनको सिंहनाद सुनेर दानव गणहरु पनि नगर छाडि बाहिर निस्के। यता चण्डेश्वर पनि उज्ज्वल कुठार हातमा लिएर डरलाग्दो मुख पारी शिवगणका सामुन्ने आए। फार ददाप्यमान त्रिशुल हातमा लिइ२वक समान पराक्रम गर्ने इच्छा भएका गणका अधिपति पार्श्वभागमा आए। अर्को गणका स्वामी शंकुकर्ण मुसल हातमा लिएर अक पाश्म बसे। नन्दी, भूगी, रिटी, तुण्डी र वीरभद्न आदि वीरहरु पनि प्रधान वज्र, ित्रशुल, गदा, परिघ आदि लिएर युद्धमा अग्रसर भए । यता दानवगण पनि शिवजीको रथ आएको देखेर युद्धका निमित्त अनेक शस्त्रास्त्र लिएर शिवगणमाथि जाइलागे। अनि तपबाट पुरलाइ भस्म हुन लागे झैँ देखेर प्रसन्न मुद्राले संग्राममा तत्पर हुनुभयो। नन्दी महाबली दानवसित जुझे। भृगीले दस बाणद्वारा विद्युत्प्रभलाई भेदन गरे। तर राता-राता नेत्र पारेर आनेक शिलाले ठीक्दा पज्चमोऽध्याय पान उसलाई कहि हानागन सकनन्। तब श्रृंगार रटील त्यस दैत्यका पृष्ठदशमा प्रहार गरे, अनेि उसल पांने सर्प इंौं निःश्वास फद ठूला शूलल भृङ्गा र रटालाइ मम-मममा प्रहार गया। त्यसको पीडा खप्त नसकी भृगी र रिटी संग्रामबाट भागे। त्यस दानवराजले जब तिनीहरुलाई त्यसरी भगाएथ्यो तब गणनायक गणेशलाई पनि एक हजार शरको प्रभावले घायल तुल्यायो। फेरि त्रिसट्टी र दश बाण थपेर गणेशको सर्वागमा घाउ गरायो। वरराका त्यस्ता अदम्य साहस दखर गणशजापान रसाइ सूढ लामो पारेर त्यस दानवको घाँटीमा बेही बेसरी निमोठी मत्ता हाताल तलाउमा फुलका कमलकापुष्पलाइ सहज उखलर फाले झै गरी विद्युत्प्रभ दानवको शिर उखेलेर फालिदिए। अनि गिडबाट छुट्टिएको उसको शिर-सरोवरबाट छुट्टिई हात्तीका दातमा अड्कका कमलकापुष्प इह शाभत भया। त्या दख्खर भृङ्गा र रटाल अन्नक स्तुत-गान गर। आन नामनामा र बलनामा दुवै दानव रिसाई गणनायक गणेशका सर्वागमा बाण हानेर घाउ लगाउन थाल! ता दानवलाइ शकुकणल बाचमा राकर तिनका रथ, सारथि, ध्वजा र घोडा सबै काटी-मारी विरथी गराए। ती दुवै दानव पनि तत्काल अकों रथमा चढेर आई चण्डेश्वर र गणनायकका सबै अंगमा अनेक बाण प्रहार गरी घाऊ पारिदिए। गणनायक र चण्डेश्वर पनि दानवका प्रहार खपेर रिसले राता-राता आँखा पारी हातमा मुसल लिई वेगले हाने । त्यसको चोट खप्त नसकी दुवै दानव यमराजको नगरमा पुगे। त्यसपछि त्रिपुरनिवासी ठूला-ठूला जो जो याछद्राहरू Iथए, ती सबै रिसले चूर भई एक निस्केर वज्र, त्रिशुल, परिध, कुठार साथ आदि अस्त्र लिई शिवजीका गणमाथि जाईलागे। यसरी परस्पर घोर-घमासान संग्राम चल्न लाग्यो। महादेवको आज्ञा पाएका शिवगणहरु पनि गजराजले कदली वन ध्वस्त पारे झैं र उन्मत्त सिंहले मृगहरुलाई भकए झै ती दानवहरुलाई छिन्न-भिन्न पारी मार्नलागे। ती दैत्यहरुमा कसैका शिर छैनन्, कसैका गडि छैनन्। त्यस युद्धमा रगतको नदी बगे झै भयो। वायु वेगले छिन्न भिन्न भएका मघ इ र वत्रका चाटल धूला भएका पवतका शिखर जस्तै लड्दै पश्चिम समुन्द्रमा गिर्दैगए। जब नेमीनामा र वलनामा वारलाई शकुकणल मार भन्तं सुनपाछ तारकाशुर नामका दानव रिसाएर गणनायक माथि झम्टियो। तब शंकुकर्णले त्यस प्रहार खपेर त्यसको शिरमा मुसल बजारी उच्चस्वरले सिंहनाद गरे। अनि त्यो दानव केहि बलहीन भएर गिल जस्तै देखयो। अनि निर्धक्कसित त्यसका छातीमा भाला पहार गरे। त्यस चोटले तरुन्त उठेर चक लिई गणनायक माथ प्रहार गया। आन शकुकणलारसाइ सा-ह पाडा गन्नगर मुड्कल हकाए। त्या चाटल दानव फत्र घुमर ढलामुच्छा प-या र दिव्य आयुधहरु त्याग्दी भयो। अनि त्यो चोट खप्त नसकेर मृत्युमा प्राप्त भयो। त्यसरी उसलाई गरका दखर उठाई राजा मयको भवनमा लगर सारा स्थितेि सुनाउँदै अनक केिकांसेमल विलाप गर्न लागे। त्यसरी राइवलाप गर्न लागेका दानवहरुलाई मयल राम्रा बुझाई भन- हे दानव हॉ! मरा घरमा अमृतको कुण्ड छ, त्यसैमा चोभी मरेका जति सबै दानवलाई बचाउँऊ। त्यति सुनेपछि जो आज्ञा' भनी प्रसन्न मनले मरेका तारकासुरलाई अमृतमा चोभेर बचाए। मरिसकेका वीरलाई पनि जीवन प्रदान गरे भन्ने खुशीले राजा मयलाई सबैले बारम्बार प्रणाम गरे। त्यसै गरी मरेका अरू दानवहरुलाई पनि जीवित पारे। अनि त्यो तारकाक्ष पहिले भन्दा पनि दोब्बर साहस र शक्तिका साथ संग्राममा आयो। ब्रह्माजीले त्यसलाई देख्नासाथ आफ्नू दाहिने हातको औंलाले शंकेत गरेर श्रीमहादेवलाई विनयपूर्वक भन्नुभया- ह इश्वर! त्या दानव आघन मारसकका थया, तर अहिले फेरि बाँचेर लडाईमा आयो। मयका घरमा अमृतको कुण्ड छ, त्यसले मरेका समस्त दानवलाई बचाउने छ। अत: हे शिव! त्यसका घरमा अमृत रहेसम्म मरेका दानवहरु बरोबर बचाइरहने छ। यस कारण एक बाण प्रहार गरेर त्यो अमृत शोषि लिनुपर्दछ। ब्रह्माजीको वचन मानेर शिवले एक बाण प्रहार गरी सारा अमृत शाषेि लनुभया। ब्रह्माजाल फार विनयपूर्वक बन्ता गर-ह प्रभा! अब त्यो बाण प्रहार गर्नुहवस्। मैले त्रिपुरसितको युद्ध अघाउँजी देखें। लड्दा-लड्दा आज हजार वर्ष बितिसक्यो। तर त्यसको नाश हुन सकेन। अब त्यो बाण शीघ्र छाड्नू हवस्, अनि वैरीको नाश होला। ठीक उसै बेला ती तीन पुरहरु आधा निमेषसम्म जार फार छुट्टिन छन्। तापुरहरु एकपल्ट जारएर छुट्टिएपछि जति बाण प्रहार गरे पनि सफलता प्राप्त हुन सक्दैन। हे प्रभो! मरा प्राथना स्वाकार गारबाक्सन्छ भन्न तत्काल बाण प्रहार गर यस ित्रपुरलाई नाश गर्नुहोस्। ब्रह्माजीको यस्तो विनय युक्त कुरा सुनी ‘ठीक हो, असल हो' भनी त्यो अग्नि-सोम युक्त उग्र बाण धनुमा राखी धनुलाई तल-माथि झुकाई दिव्य दस हजार वर्ष पुग्नासाथ आधा निमेष, आँखा झिम्म गरेर उघारे जति, समयकी लागि त्रिपुर जारिया, तब महादवल आफ्नूयागबलल निश्चल पारादनु भया। आन जसका टुप्पामा आग्न-साम स्थत थिए, त्यो नारायणरूपी बाण शिवले प्रहार गर्नु भयो। पज्चमोऽध्याय बाण छुट्नासाथ त्रिपुरका भव्य महलहरुमा आगो लागेर चारै तिर डढ्न थाल्यो। धिक-धिक्, कष्ट-कष्ट' भन्ने शब्द सुनिन लाग्यो। महादेवले तत्काल नन्दिलाई भत्रुभयो- त्यो मय दानव मेरो प्रिय भक्त छ, त्यसलाई अग्निले नडढाउन्। श्रीमहादेवको यस्तो आज्ञा पाउनसात वायुरूप भई बाण भन्दा पनि वेगले गइ मयका घरमानन्दाल दख- राजा मय1शवालग सामुन्त्र राखी उनकै ध्यान गरिरहेका थिए। तब नन्दीले मयलाई भने अग्नेिल तेिमीलाई जलाउन छैनन्।'मयल तुरुन्त नन्दिलाई प्रणाम गर। त्यस बला आग्न पान आइपुगर नन्दाल शवका आज्ञा आग्नलाई सुनाए। तब आग्नल मय दानवातर हद फवकर भने- हे शिव भक्त! अब तिमी यो नगर छाडेर तुरुन्त जाऊ।' मयल ‘जां आज्ञा' भनर सुवर्णको शिवांलेडग बाँको तत्काल पाताल गए! यता नन्दल फकर गई सम्पुण कुरा सेवजालाई बिन्ती चढाए। अब त्रिपुर भष्म हुनलाग्यो। त्यसका वेदी, महल, उद्यानहरु धमाधम भत्तकिएर नाशिन थाले। अनेक दानव र तिनका परिवारहरु कराएको मात्र सुनिन लाग्यो। वस्त्र खुस्केका अनक सुन्दरा स्त्राहरु घरबाट बाहिर निस्को राए कराएका चका स्वर सुनिनलाग्यो। अग्ला-अग्ला महल र विमानहरुमा रहेका, कठोर र उच्चस्थन भएका, मदले विह्वल नेत्र भएका, आफ्ना पतिका अत्यन्तै प्रिय नारीहरु अग्निबाणले डराई डराई घर घरमै यता-उता दगुर्न र कराउन थाले। । जस्तै पर्वतमा भूमि कम्प हुँदा त्यहाँका किन्नरहरु भयले व्याकुल हुन्छन्, त्यस्तै आफ्ना पतिलाई भयले आकुल भई अंकमाल गर्नथाले, कोही डराई भाग्न लागे। कतिपय दानवगण आफापना स्त्रीहरुलाई बाकर नगर छाडॉ बगल भाग्नलाग | शिवका भारतल हान र कार टेरव्दैमा दरलाग्टा काला दानवहरु डढर समुन्द्रमा खस्न लागl जात दानवहरु समुन्द्रमा खसथ, ता सबलाइ जलका अनक जन्तुहरुल खान थाल। कात दानवहरु त आफ्ना पति वा पत्नीको अवस्था देखेर खप्त नसकी आगोमा डढेर मरे।' पज्चमोऽध्याय रतिका अन्त्यमा खेदित भएका, तर तुरुन्तै कामले पीडित भई प्रियाका साथ जाऊँ भन्ने इच्छा भएका ती दैत्यहरु भार्या सहित अग्निमा डढेर मरे। कोही समुन्द्रमा हामफाली जल-जन्तुको भोजन भए। कोही आधा डढेर, कोही भाग्दा लडेर स्वाहा भए। यस प्रकार त्यो अमोघ अग्नि सोमयुक्त बाणले त्रिपुर भस्म पारी शेष नगर समुन्दमा डुबाई फेरि भगवान् शिवको हातमा आइपुग्यो। त्यस्ता प्रकारले अभेद्य त्रिपुर भस्म भएपछि देवताहरु आफाफ्ना अधिकार पाई शिवजीलाई प्रणाम गरेर स्तुति गर्न लागे- हे रुद्र! आज हजुरद्वारा जुन रौद्रकर्म हुन गयो, त्यो अन्य कसैबाट पनि न कहिले भएको 1थया, न फेरि हुनेछ| हे शंकर! या कामल हामा समस्त दवताहरुका कष्ट निवारण गारादनुभया। अतः हजुरलाई काट-काट नमस्कार छ। यस्ता दवगणल स्तुति गरेको सुनि महादेव प्रसन्न भएर आज्ञा भयो- हे देवताही ! आफ्नाप्रिय भक्तजनहरुलाई सदैव पुत्र जस्तै स्नेहपूर्वक पालन गर्नुपर्दछ। आज त्रिपुरवासी दानवहरुको संहार हुन गएकोले तिमीहरुको इच्छापूर्ण भयो। अब तिमीहरू खुशीसाथ आफाफ्ना आश्रममा जाओ। श्रीमहादेवले यस्तो आज्ञा भएको सुनी महादेवलाई दण्डवत् प्रणाम गरि आफाफ्ना लोकमा जाँदा भए। X) देवताहरु गए पछि नन्दी, भृङ्गी, भूत, प्रेत, पिशाच, डाकिनी, शाकिनी सहित भएर शिवजी कैलाशपुरी पाल्नुभयो| ह अगस्त्य मुने! यो सहसा कसैले वर्णन गर्न नसकन 1त्रपुर-दाह मैले सुनाएँ । जोशिवभक्त खुसीसाथ यो कथा सुन्ला वा सुनाउला। त्यो समस्त पापबाट मुक्त भएर मरेपछि शिवको पार्षद भएर सधैं कैलासमै बस्न पाउने छ। इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां त्रिपुरदाहवर्णनंनाम पञ्चमोऽध्यायः
Shree Swasthani Brata Katha - Part 5 (श्री स्वस्थानी ब्रत कथा - पञ्चमो अ...
Reviewed by Palung beauty
on
17:48
Rating: 5