Breaking News

Shree Swasthani Brata Katha - Part 6 (श्री स्वस्थानी ब्रत कथा - षष्ठो अध...



कुमारजी आज्ञा गर्नु हुन्छ- 'हे अगस्त्य मुनि! यस्तो िकसिमसँग मैले त्रिपुर-दह सुनाएँ, अब के सुन्ने इच्छा छ? यस्तो कुरा सुनी अगस्त्य मुनि बिन्ती गर्दछन्- हे कुमारजी! दक्षप्रजापतिका तरतांस काटा कन्या तरतांस काट दवताल विवाह गर। सतादवालाई विष्णु भगवानका छलल २वजाल प्राप्त गनुभया। त्यसपछि सतीको मृत्यु के कारण परेर भयो यस विषयमा सुत्रे इच्छा छ, सुनाई बक्सियोस्। यस्तो आग्रह गरेको सुनी कुमारजी भन्नुहुन्छ- हं मुन! एक दिन दक्षप्रजापांतल यज्ञ गन इच्छा गरेका धेरै समय भयो। अब त्यो यज्ञ गर्ने इच्छा बलवती सम्पूर्ण भयोर सामग्रा तयार गर| अनि महादव र सतांदवा बाहक अरु छारा ज्वाई र ब्रह्मा, विष्णु आदि समस्त देवता, यक्ष, गन्दर्भ, किन्नर, नाग, दैत्य, अप्सरा, दस दिक्पाललाई निमन्त्रणा गर्न पठाऊ भन्ने आफ्ना स्वामीको आज्ञा पाई विरणीले सम्पूर्ण सामग्री तयार पारी महादेव र सतीदेवी बाहेक सबै छोरी ज्वाई, ब्रह्मा, विष्णु, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सरा दस दिक्पालहरुलाई निमन्त्रणा पठाइन्। दक्षका सबै छोरी-ज्वाईहरु नाना वस्त्रालंकार पहिरी यज्ञमा होम्न अनेक मणि-माणिक्य, फल-फूल र वस्त्रादि यज्ञमा हामगन सामग्रा लिएर दक्षप्रजापातका यज्ञ हन भन्ना आए। दक्षले पनि सबै आएका व्यक्तिहरुलाई यथायोग्य सेवा सत्कार गरेर राखे। सुदिनमा यज्ञ आरम्भ भयो। त्यो अश्वमेध कस्तो भने- नन्दी, भृङ्ग, चतुःषष्ठायागना, भूत-प्रत, पशाच, प्रमथगण सहित भई श्रीमहादेव बस्दा जस्तो शोभा हुन्छ, त्यसै तरतासकाट छारा ज्वाइ र ब्रह्मा, विष्णु आाद दवता, ऋटाष, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग, अप्सराहरु नाना वस्त्र अलंकार पहिरी उभन्दा ऊ राम्री, उभन्दा ऊराम्री भइ नाच-गान गरी मंगलको निमित्त सुवर्णमय कलश सहित अश्वमेध गर्दा शोभायमान दाखया। त्यसरा अश्वमध चालरहका बखतमा नारद मुनिल का आए, को आएनन् भनी आसनबाट उठेर विष्णु प्रभृति सकल देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, नाग, अप्सरा आदि सबैलाई दख, तर महादव र सतालाई दख्खनन्।

बना महादवकाया दक्ष प्रजापतिको यज्ञ कसरी पूर्ण होला, के कारण हो, निम्ता पठाउन पो बिसेका हुन् कि अथवा अरु कुनै कारण छ कि भन्ने मनमा तर्क गर्दै तुरुन्त त्यहाँबाट अन्तर्धान भइ कैलास पर्वतमा गए। त्यस बेला उता महादवल सतांदवांलाई- हे प्रय! आज हामां दुवैजना जूआ खेलौं, आऊ भनुभयो। सतीले 'हवस् भनी पाशा ल्याइन र दुवै जना प्रेम साथ जूआ खेल्न लागे। खेलमा सतीदेवीले जितिन् र स्वामीलाई गिज्याउन लागिनन्। अनि शिवजी झोंकिएर झोली थापे, त्यो पनि जितिन्। अनि नागरूपी | देवता, दानव, यक्ष, किन्नरहरु विमानमा बसेर गइरहेका थिए। तिनीहरुलाई देखेर सतीले स्वामीसित- ती विमानमा बसेर जाने का हुन्, आज्ञा हवस् भनी सांधन् र महादवल-"तेिमीलाई कवको धन्धा प-यो, आफ्नो काम गर' भन्दा सतीदेवी चिन्तित भएर माथिांतेर नै हरेिरहेिन्। अनेि शिवल हॉसंर मुकुट थापु भयो। त्यो पनि जितिन्। त्यसरी निक्कै पल्ट हारेकोले शिवजी केही पनि नभनी हॉसिरहनु भयो। अनि सतीदेवीले बिन्ती गरिन्- हे स्वामी! हजुरका सबै वस्तु मैले जितिसकें, अब के थापुहुन्छ लौ थापु होस्!' अनि शिवजीले- ‘अब म मेरो अंग थाप्दछु भत्रुभया। तब सतादवाल हात जारविनम्र स्वरमा बन्ता गरिन् 'हे स्वमी! हजुरको अंग अघि पनि पछि पनि मेरै हो। यदि मैले हारें भने हजूरको अंगको साटो कुन कुरा टक्राउँला? यो सम्पूर्ण ब्रह्माण्डमा हजुरका अगका साटा दिन मरा विचारमा कुन वस्तु पनि छैन। फेरि हजुरको अंग जूआ खेली जितेर आफ्नू बनाउनु पन्न पान कहां आवश्यकता दाख्दन। जुन दिन मरा पिता माताले तिल-कुश सहित हजुरको हातमा राखिदिएका थिए, उसदनदाख हजूरका अग मरार मरा अग हजुरका भइसकया। यसमा शंका छैन र हजुरल आफ्ना अगादनुपदन! सतादवाका त्यस्तो स्नेहयुक्त वचन सुनेर महादेव प्रसन्न भइ- ‘धन्य तिमी भनेर जूआ खेल्न छाडी मीठा-मीठा वार्ता गरेर कैलासमा बसेका थिए। त्यसै वेला नारद मनि पगेर सती र शिवलाई साष्टांग दण्डवत् गरी हात जोरेर उभिइरहे। श्रीमहादेव कस्ता भने- जटाको मुकुट बनाई बाघको छालाको पटुका कसेका, हात्तीका छाला ओढेर सर्वागमा भस्म लेपन गरी स्थान-स्थानमा सर्पका गहना लगाई, घाँटीमा नर-मुण्डमाला पहिरी सतीदेवीलाई काखमा लएर काट सूय इह तजल जाज्वल्यमान भइ नन्दा, भूगी, भूत, प्रेत, डाकिनी-शाकिनी द्धारमा राखेर प्रमथगण साहत भइरहका महादवलाई नारदल दखर हर्ष माना बारम्बार चरणमा गिरि दण्डवत् गर्दा भए। त्यसरी नारदजीले भक्ति गरेका दखर मनमा आनन्द मानां श्री महादवल आज्ञाभयां- 'हं मुने! तिम्रो भक्ति देखेर म प्रसन्न भएँ, जे इच्छा छ वर माग।' तब नारदजी केही भन्न नसकी उभिइरहे। तब- ‘के काम परेर यहाँ आयौ, भन' यति शिवजीले आज्ञा भएको सुनी नारदजी हात जोरेर भन्न लागे-हे शम्भो! म अरु के वर मागौं? हजुरको वक हो भने- दक्षप्रजापतिले अश्वमेध यज्ञ गर्दा तीनै लोकका देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग अष्टवसु, वसिष्ठ आदि ऋषि र ब्रह्मा-विष्णु एवं दस दिक्पाल सहित सबै यज्ञस्थलमा आएका छन् । मैले यज्ञस्थलमा प्रदक्षिणा गरेर हेद केवल हजुर दम्पतीलाई देखिन र यज्ञका मुख्य भोक्ता, कर्ता एवं फलदाता हजुरलाई किन डाकेनन् भनी आश्चर्य लाग्यो र म त्यही कुरा बिन्ती चढाउन आएकी हैं। हे गौरीशंकर! यसको अर्थ केही बुझ्न सकिन भनी नारद मुनिले बिन्ती गरेको सुनी सतीदेवीले आफूलाई अत्यन्त अपमान गरेको ठानी श्रीमहादेवसित बिन्ती गरिन्- हे जगादश्वर! नारायण प्रभृति ततांसकाट दवता यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य, अप्सराहरु र मेरा सबै बहिनीहरूलाई डाक्ता हामी दुइ जनालाई मात्र किन डाकेनन्? भन्दै विस्मयका साथ आँखाबाट आासूबगाइन र मलीन मुख भएकी सतीदेवीलाई iशवजलि आज्ञाभया- ह प्रय! तिमां दुःख नमान केन भन्न तिमी नरुचाइएकी छोरी, म मननपरेको ज्वाइँ, डाकेनन् त के भयो? यस कुरामा तिमीले आफ्नू अपमान मात्रु पर्दैन, तिम्रो म छँदैछु। दक्षको यज्ञमा गएर पो हामीले के पाउनु छ र नगए पनि वक होला। भनी धेरै प्रकारले सम्झाउँदा पनि नमानेर- हे स्वामी ! त्यस्ता आज्ञा नहास्। मलाई त्या अश्वमध यज्ञ हन अत्यन्त इच्छा छ। आज्ञा भए नारदसित गई एक पटक हेरेर मात्र आउने थिएँ। भनर बहुत जेद्दा गरी महादवका चरणमा परेिन्। अनेि जगादश्वरल फार भन्नुभया- ह प्रय, यस्ता हठ नगर। किनाक विशेष गररातमा आफ्नो स्वाभिमानमा रहेकी, त्यहाँ अपमान होला। जाने काम नगर भनी अनेक किसिमले बुझाउँदा पनि नमानी नारदका साथ लागी कैलासबाट प्रस्थान गरिन्।

पिताको यज्ञस्थलमा पुगेर आदरसाथ माता-पितालाई ढोग दिई सा-है चित्त दुखाई आँखाबाट ऑसुका धारा बगाई मंगल वचन बोलिन् हे माता-पिता ! हजरले गर्न लागेको यस्तो ठूलो यज्ञमा पनि मलाई किन सूचना दिनुभएन? के म हजुरहरूकी छोरी होइन? मल की अपराध गर, अथवामरा स्वामाल हजुरका की बराम गरिदिनु भयो, आज्ञा हवस्। विष्णु प्रभृति तेत्तीस कोटि देवता यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग अप्सरा र ऋषि-मुनि एवं दस दिक्पाल स्त्री-पुरुष सहित सबै डाकेर केवल हामी दुइ जनालाई मात्र किन डाक्नु भएन? फेरि यज्ञका कर्ता-धर्ता महादेव नै हुनुहुन्छ। उनी बिना हजुरको यो यज्ञ कसरी पूर्ण होला? यज्ञको पफल 1दन पनि उहान होइ-बक्सिन्छ, देवताका देवता पनि शिव नै होइबॉक्सन्छ। फॉरे सृष्टेिकतां पांने उहाँ नै होइबांक्सन्छ। महादेव बिना गरेको यज्ञ निष्फल हुन्छ। यज्ञकर्ता नभएको यस्तो अशुद्ध यज्ञ किन आरम्भ गर्नुभयो? यसले हजुरहरूको कदापि जय हुने छैन। श्रीमहादेवलाई तुरुन्त डाक्न पठाउनु होस् अनि मात्र यज्ञको उद्देश्य सफल भई इच्छित फल प्राप्त हुनेछ। हे पिता! शंकरलाई अशंकर गररां थाल्नु भएको यो यज्ञ शंकर नभईकन पनि पुर्ण हुन्छ कि यो ब्रह्माण्डमा दुइ शंकर छन्, यदि छन् भन्न मलाई आज्ञा हवस्! फॉर मर स्वामीलाई नडाकको कारण कहा? ह माता-पिता! मलाई भनु हवस् भन्नां सतीदवाल भनेको सुनी दक्षप्रजापति भन्न लागे- हे पुत्री! तँ मनमा दुःख नमान।

तेरो पति भोलानाथ यो यज्ञमा योग्य छैन किनकि डाकन तेत्तीसवकोटि देवता, यक्ष, गन्धर्व, नाग आदि अनेक रंग-बिरंगका वस्त्र र मणि-माणिक्यका अनेक अपर्व गहनाहरुले सज्जित भई, श्रीखण्ड आदि सुगन्धी वस्तु लेपन गरी अनेक थरिका मंगल यात्रा गरी गन्धर्व द्वारा गीत र अप्सराहरुको नाच आदिले शोभित भएको यज्ञमा देख्दै चिनलाग्दो त्यो महादेवलाई कसरी डाक्ने? हे सती! तेरो स्वामी के ढंगको छ?- देहमा खरानी घसी, कम्मरमा बाघको छाला बाँधी, हात्तीको छाला ओढी, विष भॉग, धतुरो खाई, राता-राता आँखा पारी जस्तो मन लाग्यो उस्तै नाची, सर्पको गहना लगाउने, जटाको मुकुट कस्ने, मुण्डमाला पहिरी, दायाँ हातले डमरू बजाई बायाँ हातले त्रिशूल समाई भूत-प्रेत आदि अघि-पछि लगाई दिगम्बर मतवाला जस्तै जहाँ पायो उहीं पाउ राखी, लाज नमानी हिंड्ने। यस यज्ञमा भने देवकन्या, नागकन्या, गन्धर्व-कन्या र तेरा सबै बहिनीहरु तथा तरतांसकाट दवताहरुल शाभायमान यस्तां पावत्र यज्ञस्थलमा त्यस्ता दख्त अशाभा हुन र घनलाग्दातरा स्वामालाई कसरा डाकू, भनों नडाकेको हॉ। फॉरे तलाई मात्र डाको भनं उ पनेि पछि लागेर आउला भनी तँलाई पनि डाक्न सकिन। तें दुःख नमान। फेरि तैले हाम्रो सेवा पानगरका होस्, अपराध पनि केही गरेकी छैनस्। तेरो स्वामी त्यस्तो गतिको हुनाले नडाकेकोही । फार सृष्ट-स्थात सहार गन महादव हुन् र यज्ञका फल दिन पनि उनै हुन् भनिस्। त्यो कुरा होइन, त्यो त बहुलाहा मात्र हो! यज्ञकर्ता श्री नारायण हुन्, सृष्टिकर्ता चतुर्मुख ब्रह्मा हुन्, संहार कत नारायण महाविष्ण हन। त्यो महादेव कहॉकी देवता त्यसलाई नडाकर मरा यज्ञ कसरी अपूर्ण होला! तर स्वामी महादेवलाई त कसै गरे पनि म डाक्तिन। त्यसले मेरो यज्ञमा के वरदान दला? तत्तांस कॉट दवता, ब्रह्मा-वष्णु स्वय उपस्थित छन् भनी दक्षप्रजापतिले जगदीश्वर महादेवलाई क्षुद्र वचनले निन्दा गरेको सुनेर मनले सहन नसकी राता-राता आँखा पारी क्रोधले नाग जस्तलामा श्वास फेरी सुस्केरा हाल्दै दाहा किटी जुरुक्क उठर भूममा लातल हाना, स्वामाको नन्दा गरका सम्हां चेतल सहन नसको छातीका मुड्कोल हाना शव, शिव! भन्दै स्वामीको नाम उच्चारण गरी यज्ञ-कण्डमा हामफाली प्राण छाड्दी भइन्! अनि हिमालय पर्वतकी स्त्री मेनकाको गर्भमा वास लिन पुगिन्।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां सतीदेवीदेहत्यागवर्णनंनाम षष्ठोऽध्यायः ||६||