Breaking News

Shree Swasthani Brata Katha - Part 8 (श्री स्वस्थानी ब्रत कथा - अष्टमो अ...



कुमारजी आज्ञा गर्नु हुन्छ- हे अगस्त्य मुनि! विष्णु भगवान् संग्रामबाट अन्तध्यन भएपछि बॉकी बचेका देवता, यक्ष, गन्धर्व, किन्नर र दैत्य सबै हाहाकार गरेर दस दिशातिर भागे। ती परसपर भन्दथे- अब दक्षप्रजापतिको प्राण रहन्न किनकि नारायण जस्ताको सुरर्शन चक्र मिथ्या भयो, जुन चक्र लिई विष्णु खडा हुँदा स्वयं शिव पनि टिक्न सक्तैनथे, त्यस्ता नारायण पनि भागे। अब हाम्रो क्षुद्र पराक्रमले के होला! तस्मात् अब आफाफ्नू प्राण रक्षा गर्नु नै उचित हो भन्दै दस दिशा भागे। नारायण सहित देवता, यक्ष, गन्धर्व, नाग आदि आफाफ्नू जीवन बचाई भागेको देखी वीरभद्र नागले झैं नि:श्वास फेरी, वर्षा-कालको मेघ झै गज तत्काल दक्षको टुपी समाती भूमीमा ढलाई बोध गराए ह पापिष्ट दक्ष! तल महादवका अनक निन्दा गरेिस् आफ्नो छोरीको हत्या गरिस्। तँ जस्तो पापी यस संसारमा खोजे पनि पाइन्न। त्यो बौलाहा हो, उसलाई नडाके मलाई के होला भनी Iत्रलाकका ईश्वरको नन्दागाराथस्, अब यस बखतमा तरा रक्षक ज्वाइँहरु कता गए? तिनीहरुको सहायता मागी आफ्नू प्राण बचा। तेरो यज्ञ बिन शंकर नै पूरा गराउन्। अब तँलाई पनि यही यज्ञमा हाम्नसक हामीलाई सन्तोष हाला। भन्नां अन्नक तरहल बाध गराइ दक्षप्रजापातका २ार काटर आग्नकुण्डमा हामादए।

यस्ता प्रकारले दुष्ट संहार गरेको देखी न्दी, भृङ्गी, चतुःषष्टी योगिनी, भूत-प्रेत, विषमज्वर र महाकाली आदिले प्रसन्न भई शिव-निन्दक दक्षप्रजापतिको नाश ग-यौ , धन्य-धन्य वीरभद्र! तिमी समान वीर यससंसारमा हुन दुर्लभ छ भनी स्तुति गरे। त्यस पछि दक्षप्रजापतिकी स्त्री विरणीले आफ्ना पतिको शिर यज्ञकुण्डमा हामादएका दख्खर अत्यन्त अधय भइ ठूला हावा चल्दा केराको थाम ढले इह पृथ्वामाढला मूच्छ परिन्। केही बरमा चष्ठा आया र शकिगन थालिन्- हे नाथ! मलाई यस अवस्थामा अनाथ तुल्याई कता गयौ? जगदीश्वर महादेवलाई यज्ञमा नडाक्ता यस्तो भयो। हे मूढ! व्यर्थको अभिमान मनमा लिएर शिवको निन्दा गर्दा आफू मृत्युमा प्राप्त भयौ, मेरो यो गति भयो, भनी अनेक प्रकारले शोक गरेर वीरभद्रसित प्रार्थना गरिन ह ईश्वर! मरा पांन दक्षप्रजापांत अज्ञानां, मूढ र अभिमानां पांन हुन्। तिनलाई कुनै चेष्टा पनि थिएन। त्यस्ता मूढको नाश गरी हजुरका क कॉात हाला मलाई वधवा नतुल्याई स्वामा वरदान दिनुहवस्। हे वीर! आफनू सृष्टि आफैले संहार गर्नु अनुचित हो । सृष्टि-स्थिति-संहार गर्ने महारुद्र पनि तिमी महादेव पनि तिमी। आदि मध्य अन्त्य नभएका ब्रह्मा, विष्णु, शिव जे भने पनि तिमी नै ही। हे भक्तवत्सल! मैरां मुख हेरी मैरा स्वामीको सबै अपराध क्षमा गरेर जीवन दान दिई सौभाग्यवती बनाउनु हवस् भनेर गरं- ‘ह वांरभद्र! दक्षप्रजापांतलाई जीवनदान दिई वेिरणांलाई सन्तोष दिनुहवस्’ भनी आकाशवाणी गरे। देवताहरुले त्यस्तो आग्रह गरका र वरणाका चान्त अनुहार दखर मनमा करुणा उत्पन्न भयो र विरणीतर्फ हेरी वीरभद्रले भने- हे विरणी! तिम्री स्तुतिले म प्रसन्न भएँ र तिमीलाई स्वामी वर दिन्छु र तिम्रो स्वामका २र मल आघन आग्नकुण्डमा हामसका। अब यज्ञमा बलि दिएको बोकाको शिर जोरेर जीवित पारिदिन्छु, किनकि दक्षल जगादश्वरका सा-ह नन्दा ग-या, अतः या पशु हा, यसैले पशुकै टाउको जोरिदिन्छु। यस्तो वीरभद्रको वचन सुनी विरणीले हुन्छ' भनी अंजलि जोरी उभिइरहिन्। अनि वीरभद्रले यज्ञशालाबाट बाकाका २ार मगाइ पाछाल्तर मुख पकाएर जारा दक्षप्रजापतिलाइ जिलाइदिए। दक्षप्रजापति जीवित भएपछि वरणाल मनमा सन्ताष माना छाग-मुख अथात बावकाका टाउका भएका स्वामीसहित वीरभद्र र महाकालीलाई दण्डवत् प्रणाम गरी आफ्नू घर गए।

यता वीरभद्र र महाकाली पनि देवता, यक्ष, गन्धर्व, किन्नर आदिको संहार गरी, दक्षको यज्ञ विध्वंश पारी नन्दी, भृङ्गी, चतुःषष्टी योगिनी, भूत-प्रेत, प्रमथगण समेत त्यहाँबाट अन्तध्र्यान भई कैलाशमा पुगी शिवजीलाई दण्डवत् प्रणाम गरेर- हे ईश्वर! हजरको आज्ञा अनसार दक्षको यज्ञ विध्वंश पारी देवता यक्ष, गन्धर्व र उसका समस्त रक्षक मारी दक्षको शिर छुट्याई आग्नकुण्डमा हामसकपाछ उसका स्त्रावरणाल आफ्ना स्वामा मेरेको देखी सा-है दीन भावले विलाप गर्न लागिन्। त्यो देखेर मल आग्नकुण्डमा बाल दएका बाकाका २र ल्याएर पछाड मुख फकई जोरेर दक्षप्रजापतिलाई जिलाई आएँ भनी बिन्ती गरे र महादेव प्रसन्न भई- हे वीरभद्र! महाकाली! तिमी धन्य रहेछौ, म प्रसन्न भएँ यति भनी ती दुवैलाई आफ्नूशरीरमा लीन गराए। त्यसपछि महादेवले प्राणप्रिया सतीलाई सम्झी दक्षप्रजापातल यज्ञ गरका स्थानमा पुगर हदा आग्नकुण्डमा सुतेरहेको सतांदवलाई दखी हा सती! कलास शून्य तुल्याई मलाई एक्लै छाडेर कता गयी? भन्दै सा-है नै अधैर्य भइ वृक्ष चम प्यारी! अब मैले यस संसारमा बाँच्नु पनि व्यर्थ भयो। मलाई एक क्षण पनि एकल नछाडामर मुख्यांजी बसेर मैले भनेका कथा पुराणहरु सुनेिरहन्थ्यो, मरां वचन नमान्दातेिम्रां यां गतेि भयां, म यस स्थितिमा पुगे, भन्दै मुड्कीले छाती ठीकी, वर्षाकालमा आकाशबाट पानी परे झैं मोतिका दाना जस्ता ऑसुका ढिका खसाली फॉरे वेिलाप गर्न लाग्नुभयो- ‘हं प्रेय! म कतै गएर आउँदा सुनको कमण्डलु लिई गोडा धोइदिन आउँथ्यौ। हे प्यारी! मरा खान वस्तु भन्नर विष, भाड, धतुरा- मरा स्वामाल खान वस्तु भनेर जतन गरी राख्दथ्यौ, अब को राखिदेला! तिमी बिना मरां चेित कसरी स्थिर रहला?' यसरी भन्दै कांहेल्लं काखमा लिने, कहिले अंकमाल गर्ने, कहिले म्वाइँ खाने, कहिले छातीमा हात राख्ने, कहिले सतीदेवीको हात समाई आफ्नू छातीमा राख्ने, यसरी अनेक प्रकारका शोक गरी सतीदेवीको मृत शरीर पेिठेउँमा बोको बौलाहा जस्तै भएर पृथ्वी भ्रमण गरी हेिड। महादवल पाठमा बाकको हुनाल गलत वा दुगन्ध कहा भइनन्। केवल निदाए जस्ती भएर रहिन्।

इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां महादेवपृथ्वीभ्रमणवर्णनंनाम अष्टमोऽध्यायः