कुमारजी आज्ञा गर्नु हुन्छ- हे अगस्त्य मुनि! त्यहॉपछि इन्द्रादि समस्त दवताहरू महादवल सतांदवलाई त्यसरी पीठमा बांकर पृथ्वी भ्रमण गरेर हिँडकां दखां वैकुण्ठ गएर वेिष्णु भगवानांसेत वन्ता गर-ह परमश्वर! महादवल शाक गरका दखर दु:खा नहुन यो समस्त ब्रह्माण्डमा यौटा जीव पनि पाइने छैनन्। हजुरले यो ब्रह्माण्डका रचना गन र २वजाल रक्षा गन हा। हजुर दुइल नगर विश्वको सुरक्षा अरु कसले गल? यस बखत शिवजी दक्षको यज्ञबाट सतीदेवीलाई पीठमा बोकेर पृथ्वी भ्रमण गरिरहेका छन्। जबसम्म सतीदेवीको मृत देह रहला, तबसम्म शिवजी भ्रमण गरि नै रहनेछन्। अब हजुरको मायाले माखा वा झींगा सृष्टि गरी औसा वा कीरा पारी सतीदेवीको अंग गलाएर पतन गराइदिनु हवस्। यस्तो सकल देवताको बिन्ती सुनी विष्णु आज्ञा हुन्छ हे देवता हो! तिमीहरुको कल्याणका लागि म आफ्नू मायाले झींगा उत्पन्न गरी औसा पारी सतीको देह गलाई पतन गराउँला, यसमा शंका नगरे। अब तिमीहरू अमरावती जाओ। भगवान विष्णुको त्यस्तो आश्वासन पाएपछि देवताहरू ‘हवस्’ भनी विष्णुलाई दण्डवत् प्रणाम गरी आफाफ्ना लोकमा फर्के। अनि विष्णु भगवानले आफ्नू माया द्वारा झींगा उत्पन्न गरी औसा पारिदिए। अनि सतीदेवीको शरीर टक्रा-टक्रा भएर पतन भयो।
जहाँ-जहाँ अंग पतन भयो, त्यहाँ, त्यहाँ एक-एक पीठ उत्पे भयो। त्यहीं त्यहीं ब्रह्माजीले एक-एक स्वयंभू लिंग उत्पन्न गराए। सबभन्दा पहिले नेपालमा गुह्य पतन भयो। नेपाल पीठ, गुह्यश्वरी देवी, चन्द्रघण्टा योगिनी, सद्धेश्वर महादेव उत्पन्न भए, 1शवशात स्वरूपल रहा। त्यसपुण्य-भूममा इन्द्राद दवता आई तपस्या गरे। ईश्वरी प्रसन्न भई ‘सत्य, त्रेता, द्वापर र कलि यी चारै युगमा देवताकै नामले प्रख्यात भए' भनी वरदान दिइन्। फेरि वाराणसीमा शिर पतन भयो। वाराणसी पीठ विशालाक्षी देवी, शंकटा योगिनी, विश्वेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा यक्षगण आएर तपस्या गरे ईश्वरी प्रसन्न भएर स्वर्ग-मत्र्य-पातालमा सदा यक्षगणकानामले विख्यात हुनेछौ भनी वरदान दिइन्। फेरि पौरबन्धमा गएर दाहिने कान पतन भयो। पौरबन्ध पीठ, अम्बिका देवी, चन्द्रवेगा यागन्ना, धनश्वर महादव उत्पन्न भए। शिव-शांत स्वरुपल रह। त्यस पुण्यभूमिमा दैत्यगण आई तपस्या गरे। ईश्वरी प्रसन्न भइ दवगणलाई जित्नसक भन्ना वरदान दिइन्। फार कस्मारमा गई जिभ्रो पतन भयो। कश्मीर पीठ, शारदा देवी, घोर घण्टा योगिनी श्रमधारेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्य-भूमिमा किन्नरगण आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर इच्छासिद्धि हवस् भनी वरदान दिइन्। फेरि कन्नौजमा पगी अंगको छाला पतन भयो। कान्यकब्ज पीठ. सफला देवी र दुधवर स्वरूपले रहे। त्यस सिद्ध-भूमिमा रावण आई तपस्या ग-यो। इश्वरा प्रसन्न भई दवलाक जित्न सकस् भन्ना वरदान दिइन्। फार पूर्णागिरिमा गई बॉया कानपतन भयो। पूर्णागिरि पीठ, पूर्णादेवी कपालकुण्डला योगिनी र चन्द्रेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरुपले रहे। -भूमिमा गन्धर्वहरु आएर नाच त्यसमाक्ष गान गरी तपस्या गरे। ईश्वरी प्रसन्न भइ इन्द्रका सभामा नाच गानमा कहिल्यै नचुके भनी वरदान दिइन्। फेरि अस्तातकमा पुग्दा दाहिने हात पतन भयो। अस्तातक पीठ, कर्तेश्वरी देवी, एकाक्षी योगिनी, निद्रापतेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पूण्य-भूमिमा राधिकागण आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ तिमीहरुको सदैव कृष्ण दाहिना (अनुकूल) रहून् भनी वरदान दिइन्। फेरि चामुण्डाचलमा गई बाहु पतन भयो। चामुण्डा चल पीठ, पुकम्बी योगिनी, चामुण्डा देवी र इच्छा वीरुकेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा नारद मुनि आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ 1तम्रा वाक्यासछिद्र हवस् भन्ना वरदान दिइन्। फार एकावारमा पुग्दा बायाँ हात पतन भयो। एकावीर पीठ, सिद्धेश्वरी देवी, सिद्धा यागना, दुग्धश्वर महादव उत्पन्न भए।
२व-शात् स्वरूपल रह। त्यस पुण्य-भूमिमा कर्णवीर आदि श्मशान आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ सम्पूर्ण मतकको दाह गर्न सके भनी वरदान दिइन्। फेरि कामरोष्ठमा पुग्दा घाँटी पतन भयो। कामरोष्ठ पीठ, कामिनी देवी, महाकालेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्ध-भूमिमा लक्ष्मी आएर तपस्या गरिन्। ईश्वरी प्रसन्न भइ सृष्टि-स्थान हुन सके भनी वरदान दिइन्। फेरि 1त्रश्वतमा पुगर मलद्वार पतन भया! त्रश्वत पाठ, महाकालश्वरा देवी, विकटदन्ता योगिनी, त्रिपुरेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे। त्यस मोक्ष भूमिमा यमराज आएर नाना उपचारले पूजा सहित तपस्या गरे। ईश्वरी प्रसन्न भइ ब्रह्माजीको सृष्टि सहार गन सक' भन्ना वरदान दिइन्। फार कलास पवतमा पुग पाछ दाहन दवा, पाऊ पतन भयो। कैलाश पीठ, पार्वती अम्बिका योगिनी, विश्वम्भरेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे। त्यस मोक्ष-भूमिमा ब्रह्मा आएर अनेक स्तुति सहित तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान माग भनिन् र ब्रह्माले तीनै लोकमा सृष्टिकर्ता हुन पाऊँ भनी वरदान मागे। ईश्वरी प्रसन्न भइ तथास्तु भनी वरदान दिइन्। फेरि भृगुक्षेत्रमा पुगी उपल्लो दाँत पतन भयो। भृगु पीठ, शारदा देवी, ब्रह्मदाहा यागन्ना, सत्यश्वर महादव उत्पन्न भए। शिव-शांत स्वरूपल रह। त्यस सिद्धभूमिमा धर्मदत्त राजा आएर योग मार्गले तपस्या गरे । ईश्वरी प्रसन्न भइ तिमीलाई कसैले जित्न नसकून् भनी वरदान दिईन्। फेरि चन्द्रपुरमा गएर दक्षिण नेत्र पतन भयो। चन्द्रपुर पीठ. चन्टा देवी. सिटटा योगिनी प्रकाशे9र महादेव उत्पन्त्र भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्य भूमिमा दस दिक्पाल आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ तिमीहरू आफाफ्ना दिकस्थितिमा रहन सक भन्ना वरदान दिइन्। फार कदारमा गएर दब्र हात पतन भयो। केदार पीठ, केदारेश्रवरी देवी, चामुण्डा योगिनी, काटश्वर महादव उत्पन्न भए। २व-शारत स्वरूपल रहा त्यस सिद्धभूमिमा एकादशरुद्र आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेओो भनिन् र एकादशरुद्रले हामीहरूको तेज समान रहोस् भनां मार्ग। ईश्वरील 'तथास्तु भनेिन्। फॉरे श्रीपीठमा पुग्दा तालु पतन भयो। श्रीपीठ, कमला देवी, भद्रा योगिनी कमलेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्ध भूमिमा अष्टवसु आएर षोडशोपचारले पूजा र तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेओी भनिन्। अष्टवसुले वाक्य-साछद्र हवस् भनी माने। ईश्वरीले तथास्तु भनिन्। फेरि एकावीरमा गएर नाभि पतन भयो। एकावीर पीठ, एकवीरा देवी, गोरक्षा यांगनां, हाटकश्वर महादव उत्पन्न भए। 1शव-शारत स्वरूपल रहे। त्यस पुण्य-भूमिमा नागहरू आएर नाना रत्न मणिमाणिक्य चढाई पूजा र तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान लेओ भनिन् । नागहरूले सप्त पातालको अधिपतित्व प्राप्त होस् भनी मागे ईश्वरीले ‘तथास्तु भनिन्। फेरि जालन्धरमा पुगेर तल्लो ओंठ पतन भयो। जालन्धर पीठ, जालपा देवी, ज्वालामुखी योगिनी, पिशाचेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरुपले रहे। सछद्रभूममा कामधनुगाई आएर नित्य दूध अपण गरा तपस्या गरिन्। ईश्वरी प्रसन्न भइ वरदान लेऊ भनिन्। कामधेनुले मेरो दुध, दही, घिउ, मल-मूत्र सधैं पवित्र मानियोस् भनी मागिन्। ईश्वरीले तथास्तु भनिन्। फेरि कुशलान्तमा पुगेर कपालका केश पतन भए। कुशलान्तक पीठ, भूतघण्टा योगिनी, क्षीरेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस मोक्षभूमिमा अश्विन्यादि सत्ताइस नक्षत्र आएर भक्तिसाथ तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान लेओ भनिन्। नक्षेत्रहरूले ‘ज्योतिष शास्त्र हाम्रो अधीनमा रहोस् भनी मागे। ईश्वरीले तथास्तु भनिन्। फेरि मल्लवीमा पुगेर बायाँ पैताला पतन भयो। मल्लवी पीठ, महाकाली देवी, कराला योगिनी, भूपालेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यहाँ द्वादशादित्य आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान माग भनिन्। द्वादशादित्यले हामी बाह महीनाका अधिपति रहौं भनी मागे। ईश्वरीले तथास्तु भनी वरदान दिइन्। फेरि देवकोटमा पुगेर बायाँ धुंडा पतन भयो। देवकोट पीठ, भद्राक्षी देवी, ललिता योगिनी र मातेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा मेषादि बाह राशि आएर तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान माग भनिन्। राशिहरूले मनुष्यहरू हाम्रा अधीनमा रहुन् भनी मागे। इश्वराल तथास्तु भन्ना वरदान दिइन्। फार गाकणमा पुगर बाया कान पतन भयो। गोकर्ण पंठ, भैरवं दवं, एकजंघा यांगेनां यागेश्वर महादेव उत्पन्न भए। शिव-शांतते स्वरुपले रहे। त्यस सिद्ध-भूमिमा विष्कुम्भादि योगहरूले ठूलो कष्ट सहेर तपस्या गर! इस्वरा प्रसन्न भएर वरदान लआ भानन्। ता यागहरूल ज्योतिष शास्त्र हाम्रा अधीनमा रहुन् भनी मागे। ईश्वरीले तथास्तु भनिन्। फेरि अट्टहासमा पुगेर तल्ला दाँतहरू पतन भए। अट्टहास पीठ, भ्रामरी देवी, शंखधरा योगिनी, शतभूतेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा वाग्मति आदि नदीहरू आएर जल चढाई भक्तिपूर्वक तपस्या गरे। ईश्वरी प्रसन्न भइ वरदान माग वाग्मती आदि भनिनूर नदाहरूल हामामा भुत्त-मुत्त दन आधकार हास् भन्ना माग। ईश्वरील ‘तथास्तु भनी भांनेन्। फॉरे मातुलश्वरमा पुगर दाहेिन स्तन पतन भया। मातुलश्वर पाठ, यागश्वरा दवा, पगला यागना, बुधराधेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस पुण्यभूमिमा कश्यपादि ऋषिहरूले तपस्या गरे। ईश्वरी प्रसन्न भई वरदान लेओ भनिन्। ती ऋषिहरूले चारै वेद हाम्रा अधीनमा रहुन भनी मार्ग। ईश्वरील तथास्तु भनेिन्। फॉरे वेिश्वमा पुगां बाया स्तन पतन भया। विश्वपाठ, भुवनश्वरादवा, भुवना यागना, कृष्णवर्णेश्वर महादेव उत्पन्न भए। शिव-शक्ति स्वरूपले रहे। त्यस सिद्धभूमिमा श्रीकृष्ण आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान माग भनिन्। श्रीकृष्णले तीनै लोकका स्त्रीहरू मलाई देखेर मोहित हउन् भनी मागे।
ईश्वरीले ‘तथास्तु' भनी वरदान सुभसाय: आजको दिन या हवयपूर्ण पर्यमा क्लिक गरेर मा क्लिक गरेर विस्तृत पात्रो हेर्न सकिन्छ ।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां सतीदेवीअंगपतननाम नवमोऽध्यायः ||९||
Shree Swasthani Brata Katha - Part 9 (श्री स्वस्थानी ब्रत कथा - नवमो अध्...
Reviewed by Palung beauty
on
06:33
Rating: 5