Breaking News

नगर परमुख िवष्टले परदेश–३ काे स्थायि राजधानि थाहानगरलायं परस्ताव गरेपिछ सांसदहरुले के भने ?

मकवानपुरकाे बजरवाराहिमा २४ असाेजबाट शुरु भउकाे िटष्टुª महाेतसवमा परदेश ३ काे स्थायि राजधानि हेटाैंडाकाे कसैले िवकलप खाेजे तयाे ठाउा थाहानगर भउकाे परष्ट्याउ । २४ देिख २७ असाेजसमम संचालन हुने महाेतसवकाे उद्घाटन कायंत्रmममा परमुख िवष्टले काठमाण्डाैबाट निजक र भाैगाेिलक, वातावरण्ािय तथा अरु सबै िहसाबले थाहानगर परदेश ३ काे राजधानि हुन सकने याेगयताले भिरपूण्ां भउकाे उललेख गरे । उनले भने, परदेश सरकारले याे िवष्ायलायं अिघ बढाअाेस् ।’ कायंत्रmममा िवष्टले अिहले संचालन हुने महाेतसवहरु नामि भनदा बदनामिितर पिछ लागेकाे बताउादै महाेतसवले अापm्नाे माैिलकता परदशंन गनुंपनें बताउादै तयाे काम िटष्टुª महाेतसवले गरेर खाउन गरेकाे परितवद्धतापरित खुशि वयत्रm गरे । महाेतसवमा वयपार भनदै ठेकदारि परवृित्रलायं अनतय गिरनूपनें बताउ
िजलला समनवय सिमति मकवानपुरका परमुख रघुनाथ खुलालले सबै दृिष्टकाेण्ाले हेटाैंडालायं अस्थायि परदेश घाेष्ाण्ाा भउकाे बताउादै स्थायि राजधानि बननबाट अब चुकाउन नहुने उललेख गरे । भाैगाेिलक िहसाबले स्गायि राजधानिकाे लािग थाहानगर पिन खाेट लगाउने ठाउा नभउकाे उनकाे भनाय िथयाे ।

महाेतसव उद्घाटन कायंत्रmमका िविशष्ट अितथि तथा परतयायाेजन तथा सरकारि अाशवासन सिमतिका सभापित रामनारायण्ा िबडारिले परदेश राजधानि हेटाैंडा नहुने भउ थाहा नगरलायं नै बनाउनुपनें ठाेकुवा गरे । िचतलाª–थानकाेट सुरुªमागं िनमांण्ा भउपिछ पााचै िमनेटमा पmुत्र काठमाण्डाै पुगन सिकने थाहानगर स्थायि परदेश राजधानिका लािग उपयुत्रm भउकाे उनकाे भनाय िथयाे । उनले जाितय र साास्कृितक सद्भाव रहेकाे िटष्टुªकाे पिहचान मेटाउन नहुने बताउ ।

कायंत्रmममा परदेश ३ का मुखय मनत्रि डाेरमण्ाि पाैडेलले मुखै खाेलेर परदेश राजधानिकाे िवष्ायमा परष्ट्याउन नखाेिजउपिन हेटाैंडालायं स्थायि राजधानि बनन सकने संकेत गरे । स्थायि राजधानिकाे िवष्ायमा संसदमा परस्ताव टेबल भयसकेकाे अवस्थामा अिहले याे िवष्ाय छलपmलमै रहेकाे पाैडेलले बताउ । कायांत्रmममा मकवानपुर ष्ाेत्र नमबर २ का सांसद िबराेध खितवडाले स्थायि राजधानिकाे कुरै काेट्उनन् । बरु उनले अरुले हेटाैंडा काठमाण्डाै सुरुªमागंलायं संकेत गदैं अरुले जस्ताे पmाेटाेमा हैन कामै गरेर िचतलाª–थानकाेट शुरुªमागं नेपाल सरकारले िनमांण्ा गरेरै छाड्ने परितवद्धता वयत्रm गरे । अािथंक वष्ां २०७५÷०७६ का लािग देशका छ वटा सुरुªमागं मधये िचतलाª–थानकाेट सुरुªमागं पिन परेकाे छ ।


    सुरजकुमार भुजेल 
         पत्रकार
थाहा नगरपालिका, पालुङ  मकवानपुर
मोबाइल नम्बर +९७७-९८५५०६८६९५ 
ईमेल : surajkhabar@gmail.com