Breaking News

नेपालगन्जमा थप ६ जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या ७५ पुग्यो

फेरि बाँकेको नेपालगञ्ज मा थप छ जना लाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
यो समेत बाँकेमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ भने कुल देशभर संक्रमितको संख्या ७५ जना पुगेको छ ।
संक्रमितमा नेपालगञ्ज ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन भने तीन जाना ४०, ५५ र ६० वर्षका महिला रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।