Breaking News

पालुङ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा उमेश ढकाल र उपाध्यक्षमा अरुण रायमाझी निर्बिरोध PALUNGBEAUTY


 पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं साधारणसभा बाट नयाँ नेतृत्व चयनको प्रक्रिया बाट अध्यक्ष पदमा पुर्व लेखा समिती संयोजक समेत रहेका थाहा नगर २ का चार्टर एकाउन्टेन्ट उमेश ढकाल तथा उपाध्यक्षमा वर्तमान सचिव अरुण रायमाझी निर्बिरोध भएका छन।

यश अघि अध्यक्ष पदमा उम्मेद्बारी दर्ता गरेका वर्तमान अध्यक्ष समेत रहेका पुर्शोत्तम कार्की र केदार कार्कीले आफ्नो उम्मेद्बारी फिर्ता लियपछि ढकाल निर्विरोध भएका छन भने उपाध्यक्षमा दुई जनाको उम्मेद्बारी परेकोमा राजाराम केसीले उम्मेद्बारी फिर्ता लियपछी रायमाझी निर्बिरोध भएको निर्वाचन कार्यालयले जानकारी दियको छ।

अब सचिवमा नवराज बिष्ट र सशीधर सुवेदीको उम्मेद्बारी परेको छ भने कोषाध्यक्षमा तीन जनाको मधुसूदन रायमाझी ,गुप्त बहादुर कार्की ,र सुमित्रा केसीको उम्मेद्बारी परेकोमा सुमित्रा केसी ले उम्मेद्बारी फिर्ता लियकी छन तेस्तै ५ जना सदस्यको लागि १६ जनाको उम्मेद्बारी परेको छ।भने लेखा समितिमा ५ जनाको उम्मेद्बारी परेको छ।

निर्वाचन कार्यालयले नाम फिर्ता लिने समय पुस ३ गते बिहान ११:३० सम्मको समय सिमा तोकेको छ।