थाहा वडा स्तरीय फुटवलको क्वाटरफाइनल समीकरण पुरा PALUNGBEAUTY

- थाहा नगरपालिकाको इन्द्रायणी चौरमा जारी थाहा नगरपालिका वडा स्तरीय पुरुष फुटबलको आज भएको खेलमा ४ टिम क्वाटरफाइनल प्रवेश गरेका छन । आज भएको खेलमा ९ न वडाले १ न वडालाइ ४-१ ले पराजित गर्यो भने २ न वडाले १२ न लाई ५-० ले हराउदै क्वाटरफाइनल प्रवेश गरेको छ।तेस्तै आज भएको अन्तिम खेलमा ३ न वडाले ७ न वडालाइ २-१ ले हारायो। वडा न ४ भने ८ न वडा खेलमा समाबेश नभएपछि स्वत क्वाटर फाइनलमा प्रबेश गरेको छ। यश अघि वडा न ११ ले वाइ पाएर क्वाटरफाइनल प्रवेश गरिसकेको छ।