Breaking News

म त अब परदेशी पो भैसकेछु,

नखोज्नु है मलाई वरपिपलको छहारीमा,म त रुखै नभएको मरुभुमीमा पो मडारिन पुगी सकेछु,
नखोज्नु है मलाई जन्मभुमिको कुना कुनामा,म त गाउँ
 घर छाडी समुन्द्र तरी पराइ बनि सकेछु,
नखोज्नु है मलाई पहिलाको गाउँ घरको ठेगानामा,
म त अब परदेशी पो भैसकेछु, परदेशी पो भैसकेछु
       
सागर बोहरा
महेंन्द्रनगर, नेपाल @ कंचनपुर
.