हे मुने! अघि यो संसार जलमय छँदा विष्णु भगवानका नाभिबाट सहस्रदल कमल उत्पन्न भयो। त्यस कमलमा बसी ब्रह्मा सृष्टेि गन वेिचार गदांथए, त्यहाँ अवसरमा वेिष्णु भगवानको कानुगुजीबाट अत्यन्त पराक्रमी मधुकैटभ नामका दुइ वीर उत्पन्न भए। ती दैत्यले जलमय संसारमा कहाँ के छ भनी घुम्दा ब्रह्मा बसेको स्थानमा पुगी कमलको डॉठ समातेर माथि गई हदा ब्रह्माजालाई दख र उनलाई खसाल्न तयार भए। त्या दखर डराएका ब्रह्माले योगमायाको आराधना गरे। योगमाया प्रकट भएपछेि ब्रह्माल-ह ईश्वरी! वेिष्णुलाई जागा गराइदिनुहवस् भन र उनले ब्रह्माको कष्ट बुझी भगवान विष्णुलाई जागा गराइदिइन्। भगवान जागा भएर हेद ती मधुकैटभलाई देखी तत्काल युद्ध गर्न अघिसरे। दिव्य पाँचहजार वर्ष सम्म जलमा युद्ध भयो तर हार-जीत हुन सकेन। अनि विष्णुले-'हे दानव हो! तिमीहरु पराक्रमी रहेछौ, म प्रसन्न भएँ, इच्छा भएको वर माग' भन्दा अहंकारी मधुकैटभले भने-“हे विष्णु! यस युद्धमा हाम्रो जीत भयो! तिमी हार्नेले के दिनसक्छौ? बरु तिमीलाई इच्छा लागेको वर हामीसंग माग।' दैत्यहरुको त्यस्तो अभिमानपूर्ण कुरा सुनी विष्णुले भनुभयो-‘पहिले वाचा गर अनि म वर माग्दछु।
अनेि दानवले- तिमीले जे मागे पनि अवश्य दिने छौं भन्ने वाचा गरेपछि विष्णु भगवानले –‘अरु के वर मागू, तिमी दुवैलाई म मार्दछु, मेरा हातबाट मर' भनेको सुनी मधुकैटवले भने-हे विष्णु! तिमी ६७ला रहेछौ। कपट गरेर वर माग्यौ, वाचा हारेको हुनाले हामी दिन्छौं।' अब के गर्ने गद सारा संसार जलमय देखी भनी िवचार भने-हे विष्णु! हामीलाई जल नभएको स्थानमा मार' दैत्यका त्यस्ता कुरा सुनी विष्णुले आफ्नू काखमा राखेर सजिलैसित दुबैलाई मारे। तिनै दत्यकाबासा शीतकालमा तुषारोले पानी जमे झैं समुद्रको जलमा जमेर पृथ्वी भइन्। मासुले पर्वत र हाड्ल पत्थर भया त्या दखर ब्रह्ममाल ससार सृष्टि गन भन्ना पाहल चाध भुवन सृष्ट गर। कुन-कुन भन्न- १-भूलाक, २ भुवलाक, ३-स्वलाक, ४-महलाक, ५-जनलाक, ६-तपलाक, ७-सत्यलोक। यी माथिका र १-अतल, २-वितल, ३-सुतल, ४ तलातल, ५-महातल, ६-रसातल, ७-पाताल। यति तलका जमा चतुर्दश भुवन र द्वीप सृष्टि गरे। कुन-कुन भने- १-जम्बूद्वीप, २-प्लक्षद्वीप, ३-शाल्मलीद्वीप, ४-कुशद्वीप, ५-क्रौंचद्वीप, ६ शाकद्वीप, ७-पुष्करद्वीप। त्यसपछि सात समुन्द्र सृष्टि गरे- १ क्षारोद समुन्द्र, २-सुरोद समुन्द्र, ३-इक्षुरसोद समुन्द्र, ४-घृतोद समुन्द्र, ५-दधिमण्डोद समुन्द्र, ६-क्षीरोध समुन्द्र, ७-शुद्धोद समुन्द्र। जम्बुद्वीप क्षारोद समृन्द्रले वेष्टित छ, त्यहाँ अग्नीध
राजा राज्य गर्दछन्। प्लक्षद्वीप इक्षुर समुन्द्रले वेष्टित छ, त्यहाँ इध्मजिह्व राजा राज्य गर्दछन्। शाल्मलीद्वीप सुरोद समुन्द्रले वेष्टित छ, त्यहाँ हिरण्यरेता राजा छन्। क्रौंचद्वीप क्षीरोद समुन्द्रले बेरिएको छ, त्यहाँ धृतपृष्ट राजा छन्। शाकद्वीप दधिमण्डोद समुन्द्रले बेरिएको छ, त्यहाँ मेघातिथि राजा राज्य गर्दछन्। पुष्करद्वीप शुद्धोद समुन्द्रले वेष्टित छ, त्यहाँ वीतिहोत्र राजा राज्य गर्दछन्। जम्बूद्वीपको विस्तार चार लाख कोश छ। यसको आकार कमलगट्टा जस्तै छ। यसमा नौ नौ हजार योजनका नौ खण्ड छन्। यस प्रकार सृष्टि गरिसकी अष्ट पर्वत सृष्टि गरे। कुन-कुन भने- १-सुमेरु पर्वत, २-गन्धमान पर्वत, ३-कैलास पर्वत, ४-हिमालय पर्वत, ५-त्रिकुट पर्वत, ६-चित्रकुट पर्वत, ७-चन्द्रान्तक पर्वत, ८ चन्द्रकूट पर्वत। त्यसपछि प्राणी सृष्टि गरूं भनेर महादेवको तपस्या गरे। दिव्य बाह हजार वर्ष कठोर तपस्या गरेपछि महादेव प्रकट भएर – ब्रह्मा! तिम्रो तपस्याले म प्रसन्न भएँ, वर माग भन्ने आज्ञा भएको सुनी ब्रह्माले अनेक उपचारलं शिवको पूजा गरी स्तुतेि गर्न लाग- हे ईश्वर! आफैल अनेक ब्रह्माण्डको रचना गरी आफ्नै मायामा भुलिरहेका यस्ता हजूरलाई काट कॉाट नमस्कार! एक मूतबाट तान मृत ब्रह्मा, Iवष्णु, शिव भइरहेका यस्ता हजुरलाई कोटि-कोटि नमस्कार। हे इंश्वर! हजुरको माहेमा वणन गन शष र शारदाल पान नसकको म कसरी समर्थ हनेछ2हजरको कपाले द्वीप, समन्द्र, पर्वत
सृष्टि गरें, अब प्राणी सृष्टि गर्न सकें, यही वर दिनु हवस् भनी बिन्ती गरे। ब्रह्माजीको प्रार्थना र आग्रह बुझी महादेवले आज्ञा भयो- ‘ब्रह्मा! तिमी प्राणी सृष्टि गर्न सके' भनी वरदान दिनु भयो। अनि ब्रह्माले महादेवलाई दण्डवत् गरी प्राणी सृष्टि गर्न सुमरु पवतमा गए। पाहल शवलाक, विष्णुलाक, ब्रह्ममलाक, उमालोक, सकन्दलोक अनेक लोक सृष्टि गरे। तिनमा र अरु सबभन्दा माथि सत्यलोक सृष्टि गरे। अनि सुमेरु पर्वतको पूर्व दिशामा अमरावती, नैऋत्य कोणमा यशोवती नामका पुरीहरु रचना गरे। त्यसपछि स्थावर-जंगम सृष्टि गरे। अनि प्राणि सृष्टि गर्ने इच्छा भयो र मनले चिताउनसाथ कश्यप प्रभृति एक सय ऋषेि सृष्टि भए। त्यांते सुनर अगस्त्यमुनेिल सांध-ह कुमारजी! हजुरका वचनरूपा अमृत मरा कानरूपा जिब्राल बराबर पिउन माग्दैछ। अब देव, दानव, पशु-पक्षी, मनुष्य कसरी सृष्टि भए त्यो सुन्ने इच्छा छ।'मुनिको इच्छा जानी कुमारजी आज्ञा गर्नु हुन्छ- हे मुने! कश्यप ऋषिका १-अदिति, २-दिती, ३-दनु, ४ कारा, ५-घोरा, ६-सिंहिका, ७-क्रोधा, ८-प्राधा, ९-बलिष्ठा, १०-विनता, ११-कपिला, १२-कदुर १३-मनु। यस्ता स्त्रीहरु 1थए| अत: दत्ताकागभबाट हिरण्यकशिपु आIाद दैत्य जन्मे आदातका गभबाट चन्द्र-सुय आTाद तातस काट दवताहरु जन्म। दनुका गर्भबाट दानवहरु जन्मे। कारा-घोराका गर्भबाट गन्धर्वहरु जन्मे। सिंहिकाका गर्भबाट राह जन्मयो। क्रीधाका गर्भबाट क्रोध
जन्यो। प्राधाका गर्भबाट उर्वशी आदि अप्शराहरु जन्मे। मनुका गर्भबाट ब्राहमण, क्षेत्रिय, वैश्य, शूद्र यी चार थरी मनुष्य जन्मे। बलिष्ठा र विनताका गर्भबाट अरुण, गरुढ, सम्पाती , मयूर, कोकिल, चखेवा, जीवञ्जीव, मुनियाँ, धोबिनी, राजहंस आदि पक्षीहरु जन्मे। कपिलाका गर्भबाट कामधेनु, सिंह, शार्दूल, बाघ, हात्ती-घोडा, मृग, जरायो, गैडा, खरायो आदि पशुहरु जन्मे। कद्रुका गर्भबाट शेषनाग, अनन्तनाग, पद्मनाग , वासुकिनाग, कुलिकनाग, ककर्कोटकनाग, तक्षकनाग, शङ्खनाग, आदि अष्टनागहरु जन्मे। यसरी देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, अप्सरा, नाग, मुनुष्य, पशु-पक्षीहरु सृष्टि भएको देखी ब्रह्माले तिनीहरुलाई खाने अहारा धान, जौ, तिल आदि अनेक तरहका अन्त्र र फल-फूल सृष्टि गर। ह मुन! या मल अत्यन्त सक्षपमा भनें। अरू पुराणबाट विस्तारले बुझ्नेछौ। यो सृष्टिका कुरा सुनाएँ, अब के सुन्ने इच्छा छ भन भन्दा अगस्त्य मुनि भन्दछन् हे कुमार! कुन-कुन भुवनमा कुन-कुन देवता छन् र दिक्पाल कसरी भए? यो सुन्ने इच्छा छ। त्यति सुनी कुमारजी आज्ञा गर्नु हुन्छ- हे मुने! कैलास भुवनमा महादेव हुनुहुन्छ। वैकुण्ठ भुवनमा विष्णु भगवान छन्। सत्य भुवनमा ब्रह्मा छन्। उमा भुवनमा पार्वती छन्। स्कन्द भुवनमा म छु। धुम्र भुवनमा धुम्र ऋषि छन्। नैत्रष्त्य भुवनमा अन्य ऋषिहरु छन्। यति भुवनका कुराहरु कहें, अब दिक्पाल भएका करा भन्दछ। कश्यप ऋषिका छोरा
इन्द्रले हिमालयमा गई धेरै काल सम्म कठोर तपस्या गरे। महादेव प्रसन्न भई हे इन्द्र! तिम्रो तपस्याले म प्रसन्न भएँ भनी वरदान दिई अमरावतीको अधिपति र पूर्वदिशाको दिक्पाल बनाई पठाए। फेरि एउटाले गई उसै गरी तपस्या गर्दा महादेव प्रसन्न भएर आग्न नाम राखा आग्नकाणका दक्पाल बनाइ शुछद्रावताका अधिपति गराई पठाए। फेरि अकॉले गई त्यसै गरी तपस्या गरे। महादेव प्रसन्न भई ‘यम' नाम राखी दक्षिण दिशाको दिक्पाल बनाई यमपुरीका अधिपतेि गराई पठाए। फॉरे एउटाल गई त्यसै गरि तपस्या गरे। महादेव प्रसन्न भई नक्रष्टात नाम राखी नैऋत्य काणको दक्पाल र कृष्णावताका आधिपात गराई पठाए। फार अकांल गई त्यसै गरे तपस्या गरे। महादेव प्रसन्न भइ 'वरुण' नाम राखी पश्चिम दिशाको दिक्पाल र श्रद्धावतीको अधिपति गराई पठाए। फेरि उनञ्चास वायुले गई त्यसै गरि तपस्या गरे। महादेव प्रसन्न भई वरदान माग भन्दा ती वायुले हामी उनञ्चासै जना एक हुनसकौं र हामीलाई कोही नदेखुन् केवल शब्दमात्र सुनुन् बलमा पनि कसैले जित्न नसकून भनी माग्दा महादेवले 'तथास्तु भनी वरदान दिएर वायु नाम राखी वायव्य कोणको अधिपति गराई पठाए। फेरि एउटालगइ त्यसगार तपस्या गरे । महादेव खुशी भई कुबेर नाम राखी उत्तर दिशाको दिक्पाल र अलकापुरीका अधिपांते गराई पठाए। फॉरे एउटाल गई त्यसै गरे तपस्या गरे। महादेव खशी भई कबेर नाम राखी उत्तर दिशाको दिक्पाल र अलकापुरीका अधिपांते गराई पठाए। फॉरे एउटाल गई त्यसै गरे तपस्या गरे। महादेव खुशी भई कुबेर नाम राखी उत्तर दिशाको दक्पाल र अलकापुराका आधपात गराई पठाए। फॉर एउटाल गई त्यसै गरि तपस्या गरे। महादेव प्रसन्न भई विश्वकर्मा नाम राखी ईशानकोणको दकपाल र यशोवतीको अधिपति गराई पठाए। हे मुने! यति दिक्पाल भएका कुरा कहें, अब के सुन्ने इच्छा छ भन। कुमारजी को यस्तो वचन सुनी अगस्त्य मुनि भत्रु हुन्छ- महादव र सतीदवाको विवाह भएका र सत्तादवामदा उत्पात भएको, फार सत्तादवा महादवको पत्नां कसरा भइन् र कस्ता कारण पर उनका मृत्यु भया? या सब विस्तारल आज्ञा हवस्। मुनिको इच्छा जानी प्रसन्न भएका कुमारजीले-यो कुरा तेस्रो अध्यायमा वर्णन गर्नेछु भत्रुभयो
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां दिक्पालवर्णनंनाम द्वितीयोऽध्यायः
Shree Swasthani Brata Katha - Part 2 (श्री स्वस्थानी ब्रत कथा - दोस्रो अ...
Reviewed by Palung beauty
on
20:35
Rating: 5