कुमारजी आज्ञा गर्नु हुन्छ हे अगस्त्य मुनि! अष्ट प्रजापतिमा सबभन्दा जेठा दक्षप्रजापति थिए। तिनकी विरणी नामकी साध्वी एवं पतिव्रता सूत्रा थिइन्। विरणी गर्भिणी भइन र दशमास पूर्ण भएपछि पुत्री जन्मिइन्। कस्ती कन्या भने-हजार सूर्यको जस्तो तेज भएकी, बत्तीस लक्षणले युक्त, पद्मपत्र जस्तो नेत्र भएकी, अरुण उदय भए जस्तो रक्तवर्ण भएकी, हात्तीका मूढ जस्तो हात भएकी, कदलीस्तम्भ जस्तो तिम्रा भएकी, चन्द्रमाको जस्तो उज्जवल र शान्त मख भएको यस्ती परम सुन्दरी कन्या जन्मका दख्खा दक्षप्रजापातल आनन्द मान्दै आपन्ना गुरु प्रोहित वसिष्ठ आIद ज्योतिषीहरुलाई डाकी विधिपूर्वक न्वारानगराए। सबै ऋषि ज्योतिषीले गणना गरेर भने- हे दक्षप्रजापति! यी बालिकाको नाम ‘सतीदेवी ' भन्ने तीनै भुवनमा प्रख्यात हुनेछ। क्षप्रजापतिले भोजन गराई दक्षिणा दिई बिदा गराए। सबै जना आफ्ना-आफ्ना आश्रम गए। हे मुने! यो कुरा धेरै लामो छ तापनि म संक्षेपमा भन्दछु। त्यसपछि विरणीका क्रमैले तेतिसकोटि कन्या जन्मे। ती सबैलाई दुवै दम्पतीले यथायोग्य रूपमा पालन गरे। अनि अगस्त्य मुनिले सोधे- हे कुमार! ती कन्याहरुको विवाह तेतिसकोटि देवतासँग कसरी भयो? त्यो पनि सुन्ने इच्छा छ। त्यति सुनी कुमार आज्ञा गर्दछन्- हे अगस्त्य मुनि!
एक दिन स्वर्गका देवता, ऋषि, यक्ष, गन्धर्व, किन्नर, दसदिक्पाल जम्मा भई सभा गरेर भने- हाम्रा स्त्री छैनन्, दक्षप्रजापातका तारतसकाट कन्या विवाह गरौं, तर कन्या माग्न कसलाई पठाउने भनी मत मिलाई नारदजीलाई डाकी सबै कुरा बुझाएर दक्षप्रजापतिकहाँ कन्या माग्न जाऊ भन्दा नारदजीले स्वीकार गरी दक्षप्रजापतिका घर गए। दक्षप्रजापतिले उचित शष्टाचार गर का कामल पाल्नुभएको भना साध- आफूलाई दवताहरुल पठाएको कुरा सुनाई ह दक्ष! तिम्रा तारतेसकाट कन्या तारतसकाट दवताहरुलाइ द७ऊ भन। नारदजाका कुरा सुनी दक्षप्रजापति प्रसन्न भएर भने- हे नारद! तिमीले असल कुरा गन्या! म धन्य रहछु। मरा तारतसकाट कन्या तात्तसकाट देवतालाई तिम्रो वचनले दिएँ। यौटी सतीदेवी मात्र दिने छैन, केिनकेि मेरो पुत्र छैनन्, सम्पत्तिको रक्षा को गल? अन्य सबै कन्या तेिमी जहेिल भन्छौ र जस-जसलाई दिन भन्नेछौ उसलाई दिनेछु। अब यहाँबाट गएर विवाहको दिन ठहराई पठाउन लगाऊ भनी अनेक उपचारले पूजा गरे। नारदजी दक्षसित बिदा मागी सरासर स्वग गए। नारद आएका दखा दवताहरुल तिमा गएकां कामक भयो भनी सोधे। नारदजी ‘सतीदेवी बाहेक अन्य सबै कन्या दिन्छु भने भन्ने कुरा सुनाए। अनि देवताहरुले धन्य नारद मुनि! भन्दै प्रशंसा गरी विवाहको दिन ठहराई पठाए। त्यसपछि ववाहको सामग्री तयार गरी लिन भनी दक्षका घर पुगे। उनले देवताहरु आएको देखी आनन्द मान्दै मगालयात्रा गद आपन्नूमयादाल सतादवा बाहक तारतसकाट कन्या नारदजीको आज्ञानुसार तेतिसकोटि देवतालाई कन्यादान दिए। देवताहरु कन्यादान पाई हर्षपूर्वक आफाफ्ना स्त्री लिई आफाफ्ना आश्रममा गए। यो वृतान्त कैलास पर्वतमा रहेका शिवजीले थाहा पाएर देवताहरुले मलाई बाहेक पारी, एक वचन पनि नसोधी आफू-आफूले कन्यादान लिएछन्। कैलासको स्वामी भएर पनि मेरा स्त्री छैनन्। अब मलाई कसले कन्या देला! भन्ना ध्यान-दृष्टिल विचार गर हद दक्षका तात्तसकाट कन्यामा सबभन्दा जेठी बाँकी नै रहिछन्। देवताहरुले मरामयादा राखेकै रहेछन्। अब ती कन्या माग्न कसलाई पठाऊँ? आफै जान्छु भनी दक्षका घर गए। दक्षले महादेव आउन लागेको परैबाट देखी वेिरणांसेत भन्न- ह स्त्री! त्यां आउन लागका महादव हां, क भन्त्र आया भन्ना कुरा गदागद महादव घरमुन्न पुगर बालाउनुभया। आंने दक्षलं इयालबाट हेरेर 'माथि आइज' भनी डाक र सांध- हं महादेव! आज तँ मेरा घरमा के कामले आइस? भनी हेलॉगरि बाल। अनि महादव भत्रुहुन्छ- ह दक्षप्रजापति! तिम्रा घर आउन मेरो अरु केही प्रयोजन थिएन। तिमीले कृपा गर्नाले तेतिसकोटि देवताले कन्यादान पाएर उद्धार भए। अब सतीदेवी बाँकी रहेकी रहिछन्, म योग्य पनि छु, ती कन्या मलाई कृपा गर। महादेवको यस्तो वचन सन्ना साथ दक्ष अत्यन्त रिसाई भने- हे पापिष्ट महादेव! मेरी कन्या सतीदेवी तेरो योग्य कसरी होली? तँ कस्तो भने मशानको खरानी घसी, सर्पको गहना लगाई, बाघको छाला आढर डमरू-त्रशूल लइ बूढा साढमा चढर हड्न, वष-भाड धतूरा खाइ भूत-प्रत लिइमशानमा बस्न, दगम्बर दख्दमा पान घिन लाग्ने, यस्तो तैले मेरै मुख्यांजी आई यस्तो अयोग्य कुरा गरिस्। जा, मेरो घरमा नबस् ’ भनी पाखुरामा समाती धपाए। महादेवले त्यस्तो किसिमसित दक्षले क्षुत्रवचन द्वारा निन्दा गरेको सुनासा-है नाचत दुखाई बाहिर आएर नदिने भए दिन्न भने भइजान्थ्यो, यस्तो निन्दा गर्ने कामै थिएन। अब कहाँ जाऊँ? के गरू? ती कन्या कसले मलाई पारिदेला भन्ने तर्क-वितर्क गर्दै विष्णुको वैकुण्ठधाममा पुग्नुभयो। विष्णुले शंकरजी आएको देखी हत्तपत्त उठेर उच्चासनमा बसाली- के कामले आज पारश्रम गनु भया' भन्ना साध1 आनि महादवल आफू दक्षका घर गएका र उनल दुवाच्य बाला अपमान गरका सब कुरा सुनाईसकेपछि हे विष्णु! मेरा स्त्री छैनन्, त्यसैले घर पनि छैन यही कुरा गर्न आएको हुँ। अब जसरी ती कन्या मेरी हुनेछन् त्यही काम गररा' भनुभयो। महादेवको वचन सुनी विष्णुले भत्रुभयो ह इश्वर! या कामम पार लगाउला। हजुरल सन्दह गनुपदन! म दक्षको घर जान्छु। म फर्केर नआउञ्जेल हजुर यहीं राज गनु हाला भन्ना महादवलाई पखाई आफू दक्षप्रजापातका घर गए । दक्षप्रजापतिले बिष्णु आएको देखेर विष्णु! आज मेरो घर किन पवित्र गर्नु भयो? आज्ञा हवस्।' भनी सांधपांछे वेिष्णुल आज्ञा गर्नुभयो- ‘हं दक्षप्रजापतेि! केही माग्न आएको हुँ, दिने भए मात्र माग्दछु।' त्यति सुन्नासाथ दक्षल भन- 'हे वेिष्णु! तेिमौल मार्ग पछेि जं वस्तु भए पनेि दिनछु। क चाहेियो, आज्ञा गर।' त्यांते सुनी वेिष्णु भन्नुहुन्छ-हं दक्षप्रजापते! म वैकुण्ठको अधिपांते भएर पनेि मरा स्त्री छैनन्। तिमीले कृपा गनलेि तेतिसकोटि देवता कन्यादान पाई उद्धार भए। अब सतीदेवी छन्, ती मलाई कृपा गर'विष्णुको यस्ता वचन सनी दक्षलाचान्तत हुद भन्न-ह विष्णुः! मरा पुत्र नहुनाल सम्पारतको रक्षा गन राखका, दनु त उचित थिएन, तर वाचा गरेको हुनाले दिन कर लाग्यो ती कन्या तिम्री भएन्। अब सुदिन ठहराई कन्यादान लेऊ' यति दक्षको वचन सुनी विष्णुले हुन्छ भन्ना बकुण्ठ जानुभया। आन विष्णु आएका दख्खर महादवल सांध्नुभयो-ह वेिष्णु! तेिमी गएको काम कस्तां भयां? अने विष्णुल उत्तर दिए- ह ईश्वर! मगएको काम पुग्ला जस्ता त भयो। तर आफैलाई भनी मागेर आएको छु। हजूर वृद्ध संन्यासीको रूप धारण गरी कन्यादान दिने ठाउँमा आई भिक्षा माग्नू र मलाई भिक्षा नदिई कन्यादान दिए लिने-दिने दुवैलाई श्राप दिनेछु भनुहोला। अनि म-‘हे संन्यासी! मेरो लग्न बित्नलाग्यो, कन्यादान भइसकेपछि भिक्षा दिनेछु, नसराप, बरू यहाँ आएर बस' भनी आफू बसेकै छेउमा बसालि राख्नेछु र दक्षले कन्यादान दिँदा ऑखा छली सतीदेवीको हात हजूरको हातमा पारिदिनेछु। यस दिन, यो बेला आउनुहोला भनी दक्षसित भएको सबै विवरण एक-एक गरी सनाउनु भयो। विष्णुको कुरा सुनेर प्रसन्न भएका महादेव ‘अवश्य आउनेछु भनी गद्भद चित्तले कैलासमा जानुभयो।
इति श्री स्कन्दपुराणे केदारखण्डे माघमहात्मे कुमारअगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां दक्षकन्याविवाहवर्णनंनाम तृतियोऽध्यायः ||३||
Shree Swasthani Brata Katha - Part 3 (श्री स्वस्थानी ब्रत कथा - तेस्रो ...
Reviewed by Palung beauty
on
20:36
Rating: 5