चतुर्दशोऽध्यायः कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! त्यसपछि पार्वतीले श्री स्वस्थानी परमेश्वरीको प्रसाद आठ रोटी, आठ अक्षता, आठ वेलीपुष्प, आठ पान, आठ कुड्का सुपारी सगुन समेत हे स्वामी! अब मेरो तपस्या पूर्ण भयो। बालक कालदेखि हजुरलाई धाइरहेकी, बल्ल इच्छापूर्ण भयो भनी महादेवका हातमा प्रसाद दिई साष्टांग प्रणाम गरिन् र हे आदि पुरुष! श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावल मैल हजुर जस्ता स्वामी पाएँ। म अरू केही बिन्ती गर्दछु- यो संसारमा कोही दरिद्र छन्, कोही दु:खी छन्, कोही पापी छन्, कसैका स्त्री छैनन्। कसैका पुरुष छैनन्। अत: यो व्रत प्रकाशगारादए सबैको कल्याण हुनछ। यतेि पार्वतील भनवको सुनी महादव आज्ञा ग्रनुहुन्छ- हे प्रेय! तमां धन्य रहॉछा! संसारका दु:खां दारेद्रप्रांत तिम्रा मनमा यस्तो दया रहेछ। अब यसको उपाय सुन- पहिले अश्वत्थामा ऋषिलाई डाक्न पठाई रसातालमा पठाऊ। त्यहाँ उनले यो व्रत प्रकाश गारादन छन्।" यात महादवल आज्ञा गरपाछ पावताल अश्वत्थामा ऋषिलाई डाक्न पठाइन् र उनी आएपछि शिव पावंतांलाई प्रणाम गर-ह भवानांशकर! मलाई के कामल डाक्नुभयो? भनी सोधे। अनि पार्वती आज्ञा गर्दछिन्- हे ! तिमी रसातल पातालमा जाऊ र त्यहॉ जो द:खी छन, जो दरिद्र छन, जो पापी छन, जसका स्त्री छैनन र जसका संतान छैनन्, तिनलाई यस्तो विधिले व्रत गराऊ भनी आफूलाई विष्णुले उपदशगर इह सारा व्रत-विधि बताइन् र जाने बिदा दिइन्। पार्वतीको आज्ञा सुनी अश्वत्थामा ऋषिले शिव पार्वतीलाई प्रणाम गरी रसातल पाताल गए। [00:00 ह अगस्त्य मुनि! त्यसपछि एक दिन महादवल या पावतां कतेिको बाठी छन् जॉच गर्नुपथ्र्यो भनी आफू कसैल नदख्न स्थानमा लुक्न जानुभयो। महादेवलाई नदेखी पार्वती यता-उता खोज्दै गइन तर कहीं पाउन सकिनन्। अनि चित्त आकुल गरी कता जानु भयो होला भन्दै अनेक स्थानमा खोज्दा लुकिरहेका महादेवलाई भेट्टाएर- हे स्वामी! हजुर किन मलाई छली लुक्न जानुभयो? म राम्री भइन कि हजुरलाई मनपरिन कि, मलाई कन छाडर अन्त जानुभया? पावतील त्यसरी भनका सुना। महादव कहापाननबाला मनमन भन्न लाग्नु भया- या पावता मलाई यसै छाड्न भइनन्। अब रूप फेरेर अके रूप धारण गरी वन विहार गर्न जान्छु भन्ने निश्चय गरी अन्तध्यन भएर प्रश्लेष्मान्तक वनमा किरातीको रूप धारण गरी शिकार खेल्दै हिंड्न लागे। पार्वतीले फेरि महादेवलाई देखिनन् र मनमनै दु:ख मानी- यसरी महादेवले मलाई किन छल्नुभयो भन्ने शंका दृष्टिले विचार गर्दा महादेव किरातीको रूप धारण गरेर श्लेष्मान्तक वनमा शिकार खेल्दै हिँडेको थाहा पाइन् र महादेवलाई झुक्याउनको लागि अत्यन्त राम्री किरातिनीको रूप धारण गरी अनेक हाउ-भाउ कटाक्षले युक्त भएर श्लेष्मान्तक वनमा पुर्गां यौटा ठूलां वृक्षको छायामा बांसेरांहेन्। केही बेरमा महादेव पनि डुल्दै त्यहीं आउनुभयो र किरातिनी रूप पार्वतीलाई त्यहाँ बसिरहेकी देखेर तिनको रूपमा मोहित भई सोध्नु भयो हे सुन्दरी! तिमी को हौ? देवकन्या हौ कि यक्षकन्या हौ? नागकन्या ही केि स्वर्गको अप्सरा ही? मैल देख्दा त तेिमी जस्तौ सुन्दरी यस संसारमा हुन दुर्लभ छ। एक्लै यस्तो वनमा आएर किन बसिरहेकी? तिमीलाई डर पनि लाग्दैन कि? यो भएंकर वनमा जंगली जन्तु, बाघ, हात्ती आदिको पनि कति भय नमानी निर्धक्कसित किन बसेकी छौ? यति किरातीरूप महादेवले आज्ञा भएको सुनी पार्वतीले महादेव यिनै हुन् भन्ने चिन्हेर मनमनै दण्डवत् प्रणाम गरिन्। त्यस बेला महादेव कस्तो रूपमा आउनु भएको थियो भने- बायाँ हातमा धनुष र दाहिने हातमा त्रिशूल लिएका, काँधमा शर राख्ने ठोक्रो भिरेका नागका गहना लगाएका, देख्दैमा डरलाग्दो मूर्ति भएका त्यस्ता किरातीरूप महादवांसेत पार्वती भन्दछेन्- हे केिरात! म यहाँ बसंको धेरै दिन भयो, किरातिनी हुनाले वन-जन्तुको डर पनि लाग्दैन। म यहाँ तपस्या गरेर बसेकी छु। यस्तै प्रकार दुवै दम्पत्तीको परस्पर कुरा तेिमी पनेि एक्लै रहीछौ, म पनेि एक्लै छु। आज हामी दुवै यहाँ बास बसौं। महादेवको यस्तो वचन सुनी पार्वती भन्दछिन- हे किरात! तिमी लोग्ने मानिस म स्वास्नी मानिस, यस्तो जंगलका बीचमा एक्लै अरु कोही नभएको स्थानमा कसरी एकै ठाउँमा बास बसौं? फेरि पुरुष जातिको मनमा धर्म हुँदैन। राम्री स्त्री दखपांछे माता-पेिता, घर-द्वार सबै बेिसंन्छन्, तसथ एकै ठाउँमा बास नबसौं। यो कुरा नगर। यति किरातिनीरूप पार्वतीले भनेको सुनी किरातीरूप महादेवले- हे सुन्दरी! यस कुरामा तिमीले शंका नगर, भत्रुभयो र दुवै स्त्री-पुरुष त्यही वृक्षमनि बास बसे। यही क्रमले बस्दा-बस्दा िनकै दिन बित्यो र एक दिन पार्वतीले विचार गरिन- यी भोलानाथ सधैं यसरी नै बसेर पनि नवाह गन सत्तछन्। अब कहा युतो गनुप-या भन्न निश्चय गरा महादेवलाई छलेर आकाशवाणी भए झै गरेर भन्न लागिन्- हे जगदीश्वर! हजुरले याद नराख्दा हामी ब्रह्मा, विष्णु, इन्द्रादि सबैल सा-है कष्ट पायौं। यसै गरी बस्नुभयो भन्ने हाम्रो कल्याण कसरा हाला? कलास शुन्य भएका नक दन भइसक्या। ह वृषभध्वज! कैलासको चर्चा गरी हाम्रो उद्धार गर्नुहवस्। यस्तो आकाशवाणी भएको सुनी- यो कसका उपर भनेको होला, फेरि म यहाँ आएको त कसैलाई पनि थाहा छैन' भनेर यता उता हँदा कहीं पत्ता पाउन नसको ‘देवताहरूल भन्नं होलान् स लागेर किरातिनी रूप पार्वतीलाई नदेखी खोजन लाग्न ख भया| अान्न पाट थाहा नपाए फल-फूल टिपेर खान लागेकी थिइन्। करातरूपमहादव त्यहीं पुगेर- हे सुन्दरी! तिमी कता गएको थियौ? मैले तिमीलाई खोज्दा कहीं पाउन सकीन' भनु भयो। अनि पार्वती भन्दछिन्- हे किरात! म कहापान गएका छन। भाक लाग्या र कन्द-मूल खाजन हडका हूँ। यसरी कुरा गर्दा गर्दै पूर्णचन्द्र भन्दा पनि राम्री पार्वतीलाई देखेर चित्त चंचल भइ कामले पीडा गदर्दा महादेव किरातिनी रूप पार्वतीलाई समात्न जाइलागे। त्यो देख्नासाथ किरातिनी रूप पार्वती भन्न लागिन्- हे किरात! तिमी कस्ता रहेछौ? के तिम्रो धर्म यही हो? मैलले त श्रौ महादेव बाहेक अरु कसैलाई स्वामी स्वीकार गर्ने छैन भन्ने प्रतिज्ञा गरेर यस वनमा आई उनैको तपस्या गरेर यात पावताल भन्नका सुना किरातरूप महादवल भन्नुभया- ह सुन्दरी! तिम्रो त्यस्तो प्रतिज्ञा छ भने म उही महादेव हूँ, वन विहार गर्न मन लागेर यहाँ आएको हूँ, नपत्याए हेर भनी आफ्नू ज्यात:स्वरूपको दशन दिनुभया। ७अमान्न पावताल मनमा आनन्द मान्दै दण्डवत् प्रणाम गरेर बिन्ती गरिन्- हे ईश्वर! अब मेरा माता-पिता कहाँ कन्यादान लिन हिंड्नु हवस्।' यति सुनेर हुन्छ भनी किरातिनीरूप पार्वतीका पछि लागेर गए। केही वेरमा हेिमालय पर्वतका घर पुगं। अनेि महादवलाई "येन त पार्वती। ल्याइन्, अब कसो गरूं, भनी लाज मानी त्यहाँबाट अन्तध्यान भई किरातश्वर शिवालग भएर श्लषमान्तक वनका उतररातर गई बासरहनु भया। फार महादवलाई नदखर चन्ताग्रस्त भएको पावताल ध्यान दृष्टिल हद करातश्वर शिवालग भएको थाहा पाई पावतां पान नित्य बागमतामा स्नान गररां किरातश्वर शिवका ध्यान र षाडशापचारल पूजा गद तपस्या गन्न लागन्। पावताल स्नान गरका हुनाल त्यस स्थानका नामगाराघाट भया। जा मनुष्य गौरीघाटमा स्नान गरेर किरातेश्वरको दर्शन गल त्यसका सबै पाप नाश भएर सुख शान्ति भई यस लोकमा अनेक भोग भोगी परलोकमा कैलासबास होला। [00:00 हे मुने! त्यही क्रमले पार्वतीले कठोर तपस्या गरेको देखी शिवजी प्रसन्न भएर आफ्नूज्यात:स्वरूपको दशनादए। अनि पार्वतीले अत्यन्त हर्षसाथ शिवका पाउमा दण्डवत् गरी अंजली जोरेर बिन्ती गरिन्- हे स्वामी! हजुरले मलाई किन यसरी बारम्बार दु:ख दिनु भएको? म हजुरलाई मनपरिन कि भनी अनेक विस्मात् गरेको सुनी प्रत्यक्ष भएर पार्वतीलाई अंकमाल गरी काखमा राखेर त्यहाँबाट अन्तध्र्यान भई हिमालयका घर जानुभयो। त्यसरी छोरी-जवाइँ घरमा आएको देखेर हिमालयले अत्यन्त आनन्द मान्दै सिंहासनमा राखेर चौरासी व्यंजन तयार पारी पार्वतीसित भत्रु भयो- ‘हे प्रिये! कैलास शून्य भएको धेरै दिन भएसक्यो, अब यहा बसेर के गर्नु छ? कैलास जाऊँ, हिंड तिम्रा माता-पितासित बिदा माग्न जाऊँ यति भनी दुवै दम्पती गएर हेिमालयांसेत भनुभयो- ‘हं पेिता! सतांदवं मरंदांखे आजसम्म कैलास शून्य छ। अब बिदा पाए कैलास जाने 1थया।' महादेवले आफूलाई ‘ह पेता' भनर सम्बोधन गरेको सुनर हेिमालय अत्यन्त प्रसन्न भइ बिन्ती गर्दछन्- हे त्रेलोक्यनाथ! समस्त अखण्ड ब्रह्माण्डका सकल देवताहरूका पितामह हजुरले अज्ञानीलाई जस्तै मलाई हे िपता! भनुभयो। अब मेरो समस्त अज्ञान नाश ' गरी स्वच्छ ज्ञान प्रदान गर्नुहवस्। सदैव हजुरको भक्तिमा मेरो ज्वाइँ दुवैलाई नाना वस्त्रालंकार पहिराई सिंहासनमा बसाली षडिशापचारल पूजन गरा भाजन गराई अजाल जार स्तुत गर्नलागे- हे भवानी शंकर! जस्तै समुद्रका घर लक्ष्मी-नारायण बस्दा समुद्रलाई आनन्द भएथ्यो त्यस्तै तपाईदुवैजना मेरो घरमा बसिदनाल मलाई आनन्द भइरहको छ। ह ईश्वर! हजुर कस्ता भने आफ्नू मायाले यो समस्त ब्रह्माण्डमा व्याप्त भएर रहने यस्ता हजुरलाई कोटि-कोटि नमस्कार। फेरि समुन्द्र मथनमा नस्कका कालकूटवषल संसार दग्ध हुन लाग्या र हजुरल त्या विष कण्ठमा राखी रक्षा गर्नुभयो र 'नीलकण्ठ' नाम रह्यो। यस्ता कोटि-कोटि नमस्कार छ। हे विश्वम्भर! आपफले सष्टि गरी आफै संहार गर्नेयस्ता हजुरलाई कोटि-कोटिनमस्कार छ हे परब्रह्म! त्रिपुरासुर दैत्यलाई माद हजुरको रथका अवयवहरू कस्ता थिए भने पृथ्वी नै रथ, चार वेद रथका चार घोडा, चन्द्र सूर्य रथका पांग्रा, ब्रह्मा सारथि, सुमेरु पर्वत धनु, शेषनाग ताँदी र विष्णु भगवान बाण गरर मान यस्ता हजुरलाई कोटि-काट नमस्कार छ। हे युगनायक! ब्रह्मा पनि तपाई, स्थावर-जंगम पनि तपाई, यमका यम पनि तपाई, नारायण पनि तपाई, सत्व रज तम त्रिगुण पनि तपाई, जीवन र मृत्यु पनि तपाई, देवताका देवता पनि तपाई, अनाथका नाथ पनि तपाई, विश्वरूप पनि तपाई, अष्टवसु र द्वादशादित्य पनि तपाई, दिक्पाल पनि तपाई, सम्पूर्ण ब्रह्माण्डका प्राणीको हृदयमा बसी पाप-पुण्यका साक्षी भइरहेका पनेि तपाईं। हे शम्भो! हजुरको महिमा वर्णन गन शेषनाग, सरस्वती र ब्रह्माले पनि नसकेको म कसरी सक्नेछु? यसरी हिमालय पर्वतले स्तुति गरेको सुनी महादेव प्रसन्न भएर हासलामुख पात्रा- ह गारराज! तिम्रा श्रद्धा भारत दखर मप्रसन्त्र भएँ। सदैव मेरो भक्तिमा चित्त लगाई अन्त्यमा कैलासपद प्राप्त गरे। अब हामी जान्छौं भनी हिमालय पर्वत र मेनकासित बिदा भई सॉढेमा चढेर पार्वतीलाई काखमा लिई कैलास पर्वतमा गएर प्रमथगण सहित भई आनन्दले रहँदा भए।
//14//
Shree Swasthani Brata Katha - Part 14 (श्री स्वस्थानी ब्रत कथा - चतुर्दश...
Reviewed by Palung beauty
on
15:32
Rating: 5